Sajhamanch Archive

झापामा आज थप २५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा आज थप २५ जनामा कोरोना.

झापा । झापामा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिनेमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, थुनुवासहित २५ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये ७ जना महिला छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनसार भद्रपुर नगरपालिका वडा नं.१, ३, ६, ७ र १० का २५ देखि ६३ वर्ष […]

दशैंको टीका : कुन देशमा कति बजे साइत ?

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on दशैंको टीका : कुन देशमा कति बजे साइत ?.

काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको […]

उदयपुरमा कन्टेनर भीरबाट खस्दा दुईजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on उदयपुरमा कन्टेनर भीरबाट खस्दा दुईजनाको मृत्यु.

उदयपुर । उदयपुरको कटारी नगरपालिका अन्र्तगत पर्ने सिद्धिचरण लोकमार्गको कटारी–वेतेनी सडकखण्डमा बुधबार बेलुका कन्टेनर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना.५.ख. नम्बरको खाली कन्टेनर कटारी नगरपालिका वडा नं.८ सिरिसेस्थित सानादमारमा दुर्घटना हुँदा कटारी नगरपालिका वडा नं.८ का मिनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको इलाका प्रहरी […]

डिप्रेसनसँग हार्ने होइन, हराउनुहोस्

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on डिप्रेसनसँग हार्ने होइन, हराउनुहोस्.

व्यक्ति कहिलेकाहीँ डिप्रेसनको पासोमा आउँछ । त्यसले मान्छेमा उदासीनताको बिउ पनि जगाउने गर्छ । त्यही उदासीनता कहिलेकाहीँ यति धेरै प्रभावशाली हुन्छ कि उसले आफ्नै अस्तित्व शून्य देख्न थाल्छ । यही शून्यताले मान्छेलाई मृत्युको मुखमा पु¥याउँछ । आफूलाई अस्तित्वविहीन देखेपछि मान्छेले मृत्युको बाटो समेत अपनाउन सक्छ । भनिन्छ, विश्वका दुई तिहाइ मान्छे तनावको चक्रमा छन् । […]

ब्राउनसुगरसहित बिर्तामोडबाट एकजना पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on ब्राउनसुगरसहित बिर्तामोडबाट एकजना पक्राउ.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.३ सैनिकमोडबाट प्रहरीले ब्राउनसुगरसहित एकजना भारतीय कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले भारत घर भई बिर्तामोड नगरपालिका वडा नं.९ नरियावारीमा डेरा गरी बस्ने ३४ बर्षीय कृष्ण रायलाई हिजो साँझ ६ बजे पक्राउ गरेको हो । मिस्त्री काम गर्ने उनले भारतबाट लागुऔषध ल्याएर नेपालमा बिक्री गर्दै आएको खुलेको छ । प्रहरी […]

विप्लव’ नेतृत्वको युवा संगठन झापाका अध्यक्ष सम्राट पक्राउ, रिहाइको माग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लव’ नेतृत्वको युवा संगठन झापाका अध्यक्ष सम्राट पक्राउ, रिहाइको माग.

झापा । नेत्र विक्रम चन्द “विप्लव“नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन झापाका जिल्ला अध्यक्ष सम्राट गिरफ्तार परेका छन् । उनलाई सोमबार बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा गिरफ्तार गरेको भन्दै विप्लव माओवाीले तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार मात्रै उक्त संगठनले झापाको शिवसतासिमा पार्टीको जिल्ला चौथो सम्मेलन सम्पन्न गरेको थियो । भने, अध्यक्षमा […]

सङ्क्रमित बढेसँगै बेड अभाव सुरु भयो : सरकार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सङ्क्रमित बढेसँगै बेड अभाव सुरु भयो : सरकार.

झापा । सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै शय्या (बेड) अभाव हुन थालेको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले सङ्क्रमितहरुले पायक पर्ने अस्पतालमा शय्या पाउन छाडेको र काठमाडौं उपत्यकाको भार अत्यधिक भएको बताए । केही दिन यही दरमा सङ्क्रमित बढेमा उपत्यकाको भार थाम्न नसकिने भन्दै उनले स्वास्थ्यका मापदण्ड अपनाउन […]

सम्भोगका सीमा र सर्तहरु

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सम्भोगका सीमा र सर्तहरु.

यौन सम्पर्क जिन्दगीको एउटा महत्वपूर्ण रमाइलो क्षण हो । यसलाई लिएर सबैको मनमा कैयौं किसिमका जिज्ञासाहरू समेत व्यक्त गर्ने गर्छन् । यससँग जोडिएका कैयौं जटिल विषयहरु हुन्छन् जसको बारेमा आजसम्म जवाफ पाउन मुस्किल छ । यो सवालको जवाफ खोज्नको लागि ती मान्छेहरु किताब या इन्टरनेटको सहारा लिने गर्छन् । तर कैयौं किताब र लेख पढ्दा […]

प्रदेश १ मा थपिए ३४३ कोरोना संक्रमित,१० जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ३४३ कोरोना संक्रमित,१० जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा एकैदिन ३४३ कोरोना संक्रमित थपिएका छन् ।  दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च संख्या हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ४४७ पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २-२, पाँचथरमा १ र प्रदेश […]

जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको मृत्यु.

सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका वडा नं.१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले जानकारी […]