Sajhamanch Archive

प्रधानमन्त्रीलाई उपभोक्ता हित संरक्षण मञ्चको ज्ञापनपत्र

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on प्रधानमन्त्रीलाई उपभोक्ता हित संरक्षण मञ्चको ज्ञापनपत्र.

बिर्तामोड । उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश समितिले आज झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । उपभोक्ता हकहित तथा अधिकारसँग सम्बन्धित विभिन्न १६ बुँदामा सरकारको ध्यानाकर्षण गराउँदै मञ्चले प्रजिअ श्रवणकुमार तिमिल्सिनामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणमा सरकारको ध्यान जानुपर्ने भन्दै मञ्चले छुट्टै आपूर्ति तथा उपभोक्ता हित […]

झापामा स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना.

झापा । झापामा आज २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिनेमा स्वास्थ्यकर्मी, कैदीबन्दीसहित २४ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये दुई महिने बच्चाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुर नगरपालिका वडा नं.४, ५, ८ र ९ का २८, ४६, १७, २५, २९, […]

सहकारी विकास बोर्डद्वारा २५ वर्षे रणनीति सार्वजनिक

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी विकास बोर्डद्वारा २५ वर्षे रणनीति सार्वजनिक.

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी मन्त्रालयमा पेस गरेको छ । बोर्डले बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहकारी क्षेत्रको विकासका लागि तयार गरेको २५ वर्षे रणनीतिक योजना पेस गरेको हो । बोर्डका सह-अध्यक्ष दक्ष पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी […]

बुधबार ३ हजार ४३९ जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बुधबार ३ हजार ४३९ जनामा कोरोना.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार २०९ जनाको परीक्षणमा ३४३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ९४ हजार २५३ जना पुगेको छ […]

रियालाई मिल्यो जमानत

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on रियालाई मिल्यो जमानत.

ड्रग्सको मुद्दामा केही हप्तादेखि जेलमा रहेकी बलिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई मुम्बइको उच्च न्यायलयले जमानत दिएको छ । जमानत पाएपनि रियालाई विदेश यात्रा गर्दा प्रशासनको अनुमति आवश्यक पर्दछ । यस्तै, मुम्बइबाट बाहिर जानुपर्दा पनि रियाले प्रहरी अधिकारीलाई यो कुराको जानकारी दिनुपर्नेछ । यस्तै, उनी १० दिनको अन्तरमा प्रहरी कार्यलय पुग्नुपर्नेछ […]

बामदेवको मुद्दाको सुनुवाई स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बामदेवको मुद्दाको सुनुवाई स्थगित.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धी सर्वोच्च अदालतमा चलिरहेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा उपाध्यक्ष गौतमसँग सम्बन्धित रिटमाथि चलिरहेको सुनुवाई कोरोना महामारीका कारण स्थगित भएको हो । सर्वोच्चका न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पछिल्ला ३ दिनदेखि अदालतको सेवा […]

धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारीमा छौं : मन्त्री भट्टराई

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारीमा छौं : मन्त्री भट्टराई.

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी रहेको बताएका छन् । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित संख्यामा […]

मान्छे जन्मजात खराब हुन्छ वा परिवन्धले ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on मान्छे जन्मजात खराब हुन्छ वा परिवन्धले ?.

संसारमा मान्छेका लागि जेल (अहिले सुधारगृह भनिन्छ) बनेका छन् । मान्छेका लागि विभिन्न किसिमको सजायको व्यवस्था गरिएको छ । मान्छेका लागि कानुन र नियमहरु बनाइएका छन् । किन ? कुनै जीवजन्तुको लागि न जेल छ, न कुनै कानुन–नियम । जबकी विवेकशिल भनिएका मान्छेका लागि किन जेल बनाउनु परेको ? किन कानुन बनाउनु परेको ? किनभने […]

सुन ८ सयले सस्तियो, आजको भाउ कति ?

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on सुन ८ सयले सस्तियो, आजको भाउ कति ?.

काठमाडौं । सुनचाँदीको भाउमा यो साता निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ तोकेको छ । हिजो तोलाको ९४ हजार ९ सय थियो । एकै दिन सुनको भाउ तोलामा ८ सयले ओरालो लागेको हो । यस्तै तेजाबी सुनको भाउ पनि […]

सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय.

काठमाडौं । सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो। जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्ने गरी प्रतिष्ठान, बोर्ड, विश्वविद्यालय र विद्यालयका सबै तह र […]