Sajhamanch Archive

‘लाइन लगाएर नयाँ नोट बाँड्ने सम्भावना कम छ’

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on ‘लाइन लगाएर नयाँ नोट बाँड्ने सम्भावना कम छ’.

काठमाडौं । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ । हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी बाँड्न नसकिने बताएको छ । नयाँ नोट स्टकमा रहेको तर वितरण कुन तरिकाले गर्ने भन्ने निर्णय भने गर्न बाँकी रहेको राष्ट्र बैंकले बताएको […]

आईपीएल : मुम्बईले राजस्थानलाई ५७ रनले हरायो

Published: in खेलकुद by . Leave a Comment on आईपीएल : मुम्बईले राजस्थानलाई ५७ रनले हरायो.

एजेन्सी । मुम्बई इन्डियन्स यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । शेख ज्यायद स्टेडियममा मुम्बईले जितका लागि दिएको १९४ रनको लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ बनाउन सक्यो […]

जिल्ला समन्वय प्रमुख पोर्तेललाई कोरोना

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on जिल्ला समन्वय प्रमुख पोर्तेललाई कोरोना.

झापा । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण भएको छ । उनले आफू कोरोना संक्रमणको सिकार भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । उनले आफ्नो नियमित सम्पर्कमा रहेकाहरुलाई सचेत हुन आग्रह पनि गरेका छन् । समन्वय समिति प्रमुख पोर्तेलले भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्वाव […]

काँकरभिट्टा बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु जफत

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on काँकरभिट्टा बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु जफत.

मेचीनगर । स्थानीय सरकार र जिल्लाको संयुक्त अनुगमन टोलीले पूर्वीनाका काँकडभिट्टाबाट म्याद नाघेका विभिन्न खाद्यबस्तु जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वको टोलीले म्याद गुज्रिएका, नेपालमा बेच्न प्रतिबन्ध लगाइएका, उत्पादन मिति र व्याज नम्बर नभएका खाद्य र पेयपदार्थ जफत गरेको हो । उपभोक्ता र विक्रेतालाई सचेत गराउन बजार अनुगमन गरिएको प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद […]

नेकपा सचिवालय बैठक सकियो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक सकियो.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकप)को सचिवालय बैठकमा सांगठनिक एकताबारे छलफल भएको छ । तर मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्रीले यसबारे केही जानकारी गराउनु भएको पनि छैन’ उनले भने । बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे भने छलफल सुरु भएको उनले बताए ।

यौन सम्पर्कका बेला यी कुराले चिन्तित हुन्छन् पुरुष

Published: in टिप्स/जानकारी by . Leave a Comment on यौन सम्पर्कका बेला यी कुराले चिन्तित हुन्छन् पुरुष.

आम रुपमा यौन सम्बन्धलाई लिएर महिलाको मनमा डर र संशय रहेको हुन्छ भन्ने बुझिन्छ । जस्तो, उनीहरु आफ्नो फिगर, लुक्स र व्यक्तित्वलाई लिएर धेरै सोच्छन् । पुरुषको मनमा अन्तरङ्ग सम्बन्धलाई लिएर खासै चिन्ता हुँदैन र उनीहरुको एउटै उद्देश्य आफ्नो महिला पार्टनरलाई सन्तुष्टि महसुस गराउन केन्द्रीत रहन्छ भनिन्छ । तर, पुरुषहरु पनि शारिरीक सम्बन्धका दौरान चिन्तित […]

प्रदेश १ मा थपिए ३३० जना कोरोना संक्रमित,३२ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ३३० जना कोरोना संक्रमित,३२ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ […]

मनसुन अझै केही दिन सक्रिय रहने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनसुन अझै केही दिन सक्रिय रहने.

झापा । अझै केही दिन देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने भएको हो । अबको एक हप्ता नेपालबाट मनसुन बाहिरिने अवस्था नरहेको मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार अबको एक हप्ता  मनसुन नबाहिरिए […]

झापामा थप १९ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १९ जनामा कोरोना.

बिर्तामोड । झापामा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार झापामा आज बिर्तामोड, भद्रपुर, दमक, अर्जुनधारा, हल्दिबारी, बाह्रदशी र बुद्धशान्तिमा कोरोना पुष्टि भएको हो । भद्रपुर नगरपालिका वडा नं. ५ र १० का १ महिला र ७ पुरुष गरी आठ जना स्थानीय, दमक नगरपालिका […]

काँकडभिट्टाबाट तीन युवतीको उद्धार

Published: in समाज, स्थानीय तह by . Leave a Comment on काँकडभिट्टाबाट तीन युवतीको उद्धार.

मेचीनगर । नेपाल–भारत सिमा क्षेत्रमा घुम्दै गरेका तीन युवतीलाई माइती नेपाल काँकरभिट्टा र प्रहरीले उद्धार गरेको छ । झापाको गौरादह, सुनसरी र भक्तपुर दुवाकोट घर भएका तीन युवतीलाई माइती नेपालले आइतबार र सोमबार काँकडभिट्टामा भेटाइ परामर्श पश्चात आवास गृहमा राखेको छ । युवतिले विभिन्न व्यक्तिसँग सामाजिक सञ्जालमा सम्पर्क गरी कामका लागि पानीट्याङ्कीस्थित होटलमा काम गर्न […]