Sajhamanch Archive

दोस्रो चरणको अभियानका लागि प्रदेशमा खोप पठाइँदै

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on दोस्रो चरणको अभियानका लागि प्रदेशमा खोप पठाइँदै.

काठमाडौं । कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप वितरणका लागि आजदेखि प्रदेशस्तरमा खोप पठाइँदै छ । प्रदेश नम्बर–१, २ र वाग्मती प्रदेशका लागि केन्द्रीय कोल्डचेन टेकुबाट रेफ्रिजेरेटर भ्यानमार्फत् आज बेलुकासम्म पठाउने जनाइएको छ । प्रदेश–१ र २ का लागि दुई लाख ८० हजार डोज र वाग्मती प्रदेशका लागि दुई लाख डोज खोप पठाउन लागिएको स्वास्थ्य तथा […]

तोलामा पाँच सयले घट्यो सुन

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on तोलामा पाँच सयले घट्यो सुन.

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर बिहीबारका लागि प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ […]

प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल.

काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो […]

थिरसँग विवाह बन्धनमा बाँधिइन् अञ्जु

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on थिरसँग विवाह बन्धनमा बाँधिइन् अञ्जु.

चर्चित पार्श्व गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अञ्जु र थिर करीब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् । दुवैले क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा बिहे गरेको बुझिएको छ । उनीहरुको बिहे समारोहमा सीमित […]

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली समूहको स्थायी कमिटी बैठक स्थगित.

काठमाडौं । आज बस्ने तय भएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको बैठक नबस्ने […]

सांसदलाई उपत्यका नछाड्न प्रचण्ड–माधव समूहको निर्देशन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसदलाई उपत्यका नछाड्न प्रचण्ड–माधव समूहको निर्देशन.

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको छ । बुधबार बसेको संसदीय दलको बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन दिएका हुन् । ८० जना सहभागी बैठकमा उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल फर्किन पनि निर्देशन दिइएको छ । सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला […]

कांग्रेसको पदाधिकारी बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको पदाधिकारी बैठक बस्दै.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएका हुन् । उक्त बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ ।

प्रवीन हत्या प्रकरण : ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा, दुई पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on प्रवीन हत्या प्रकरण : ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा, दुई पक्राउ.

विराटनगर । शंकास्पद अवस्थामा मृत भेटिएका मोरङका ३१ वर्षीय प्रवीन बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । उर्लाबारी नगरपालिका–५ का प्रवीनको हत्याको अभियोगमा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुईजना र फरार भएका […]

संवेदनशिल बच्चालाई कसरी हुर्काउने ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on संवेदनशिल बच्चालाई कसरी हुर्काउने ?.

कतिपय बच्चा यस्ता हुन्छन्, जो भावनात्मक रुपमा अत्यान्तै कोमल हुन्छन् । सानो कुराले उनीहरुलाई एकदमै दुःखी बनाउँछ, सानै कुराले अत्यान्तै खुसी पनि । उनीहरु छिटै विचलित हुन्छन् । स्पष्ट दृष्टिकोण भएको, अरुमाथि सहानुभुति राख्ने, प्रकृतिको सौन्दर्यप्रति आकर्षित हुने, संसारका अन्यायहरुको बारेमा जानकार र कसैलाई दुख परेको छ भने उसलाई सहयोग गर्ने मन भएका अति संवेदनशिल […]

सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक.

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको छ । बुधवार एकैदिन ६ सय १९ जनाको ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गर्दै अहिलेसम्म ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्दै आएको विवरणमा कोरोना महामारीको व्यवस्थापन गरिरहेका अरू निकायहरूको तथ्याङ्कको आधारमा अद्यावधिक गर्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनाएको छ […]