Sajhamanch Archive

बालिका बलात्कारको आरोपमा होम ट्युसन पढाउने युवक पक्राउ

Published: in समाज by . Leave a Comment on बालिका बलात्कारको आरोपमा होम ट्युसन पढाउने युवक पक्राउ.

विराटनगर । विराटनगरमा ट्युसन पढाउने बहानामा पाँच वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । होम ट्युसन पढाउँदै आएका विराटनगर महानगरपालिका वडा नं.१६ का २१ वर्षीय गौरव साह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पाँच वर्षीय बालिकालाई करणी गरेको उजुरी आएपछि साहलाई पक्राउ गरिएको बताए […]

अमेरिकी प्रविधि चोरेर पाकिस्तानले मिसाइल बनाएको नवाज सरिफको खुलासा

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकी प्रविधि चोरेर पाकिस्तानले मिसाइल बनाएको नवाज सरिफको खुलासा.

एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खान र पूर्व प्रधानमन्त्री नवाज सरिफबीचको विवाद चर्किएको छ । नवाज सरिफले आफ्ना अभिव्यक्तिमार्फत लगातार सरकार र सेनामाथि निशाना साँधिरहेका छन् । यता, प्रधानमन्त्री इमरानले सरिफ भारत निकट रहेको प्रचारवाजी गरिरहेका छन् । यही वाकयुद्धका दौरान सरिफले नयाँ खुलासा गरेका छन् । उनले अमेरिकी प्रविधि चोरेर आफुले पाकिस्तानी सेनालाई सुदृढ […]

निजगढ विमानस्थल निर्माणमा स्थानीयको अवरोध छैन : पर्यटनमन्‍त्री भट्टराई

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on निजगढ विमानस्थल निर्माणमा स्थानीयको अवरोध छैन : पर्यटनमन्‍त्री भट्टराई.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित भएका मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताएका हुन् । स्थानीय बासिन्दाका लागि दिनुपर्ने मुआब्जा ८० प्रतिशत वितरण भइसकेको र केहीलाई स्थानान्तरण गर्ने कामको […]

बालबालिकालाई एसपी कोइरालाको भर्चुअल सन्देश

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on बालबालिकालाई एसपी कोइरालाको भर्चुअल सन्देश.

झापा । जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बालबालिकालाई ‘साइबर अपराध’ सम्बन्धी भर्चुअल सचेतना प्रदान गरेका छन् । उनले कोरोना भाइरसको उच्च जोखिमका कारण देश र समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरु न्यूनीकरण गर्नका निमित्त आइतबार भिडियो कन्सफ्रेन्समार्फत सचेतना प्रदान गरेका हुन् । एसपी कोइरालाले दमक र कन्काईमा रहेका नगर बाल सञ्जाल  एभरेष्ट बोर्डिङ […]

झापामा पत्रकारसहित थप १९ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा पत्रकारसहित थप १९ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार ६ महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा नं. १, ४, ५ र ३ का २ जना महिला र ६ जना पुरुषहरु रहेका छन् । जसमा १ […]

बिओपीका लागि खटिने सशस्त्र प्रहरीको टोली गोलातर्फ प्रस्थान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिओपीका लागि खटिने सशस्त्र प्रहरीको टोली गोलातर्फ प्रस्थान.

ताप्लेजुङ । ताप्लेजुङका उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकामा आउँदो २१ गते आउट बोर्डर पोष्ट (बिओपी) स्थापना हुने भएको छ। सशस्त्र प्रहरीका निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा २१ जना सशस्त्र प्रहरीको टोली फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलातर्फ प्रस्थान गरेको छ। सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र डिएसपी रवीन्द्र श्रेष्ठका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको […]

थप २ हजार २५३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २ हजार २५३ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ७८४ जनाको परीक्षणमा २२५३ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ८६ हजार ८२३ जना पुगेको छ […]

अन्तरिक्षबाट समेत अमेरिकी राष्ट्रपति चुनावमा मतदान ! यसरी हुन्छ बन्दोबस्त

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on अन्तरिक्षबाट समेत अमेरिकी राष्ट्रपति चुनावमा मतदान ! यसरी हुन्छ बन्दोबस्त.

एजेन्सी । हामीकहाँ विदेशमा बस्ने नेपालीहरुका लागि समेत देशमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्नुपर्ने आवाज उठ्दै आएको छ । विदेशमा बस्ने नेपालीहरुले नेपालमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था निकट भविष्यमा हुन गाह्रै पर्ला । तर उता अमेरिकाले चाहीँ अन्तरीक्षमा रहेका आफ्ना नागरिकहरुले समेत राष्ट्रपतीय चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्दै आएको छ […]

बसभित्रै १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बसभित्रै १६ वर्षीया किशोरीको सामूहिक बलात्कार.

काठमाडौं । भक्तपुरमा १६ वर्षीया किशोरीलाई ड्राइभरसहित तीनजनाले बसभित्रै बलात्कार गरेका छन्। एकजना १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरुमा भक्तपुरको सूर्यविनायक बस्‍ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका वडा नं.१० घर भएका २२ वर्षीय निरकुमार खड्कासहित दुईजना रहेका छन्। दुवैजनालाई भक्तपुर प्रहरीले शनिबार राति पक्राउ गरेको हो। भक्तपुर नगरपालिका […]

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,६ जना घाइते

Published: in समाज by . Leave a Comment on जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,६ जना घाइते.

हेटौंडा । मकवानपुरको भीमफेदीमा आइतबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका वडा नं.६ स्थित उकालोमा […]