Sajhamanch Archive

आईसीयूमा २१७ र भेन्टिलेटरमा ३१ कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आईसीयूमा २१७ र भेन्टिलेटरमा ३१ कोरोना संक्रमित.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा २१७ र भेन्टिलेटरमा ३१ कोरोना संक्रमित रहेका छन् । प्रदेश १ मा २२, प्रदेश २ मा १७, वागमती प्रदेशमा ११६, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ३७ र कर्णाली प्रदेशमा १६, सुदूरपश्चिम प्रदेशमा ३ कोरोना संक्रमितको आईसीयूमा छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २, प्रदेश २ […]

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ । उनीहरुको शुक्रबार स्वाब लिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका […]

अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत भुर्तेलको विदाइ

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत भुर्तेलको विदाइ.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल नगरपालिकाबाट बिदाइ भएका छन् । विगत दुई वर्षदेखि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भूर्तेललाई नगरपालिका, नगरका विभिन्न शाखासहित विभिन्न संघसंस्थाले शुक्रबार बिदाइ गरेका हुन् । नगरले प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले नगरमा रहँदा गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसहित बिदाइ गरेको हो । कार्यक्रममा बोल्दै […]

शनिबार थप २ हजार १२० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शनिबार थप २ हजार १२० जनामा कोरोना संक्रमण.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार  १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ९७८ जनाको परीक्षणमा २१२० जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ८४  हजार ५७० जना पुगेको छ […]

डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन.

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनसनको २० दिन पुग्दा समेत सरकारले केसीका मागहरु पुरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागि युवाहरुले बताएका […]

किन हतारमा छन् आजका युवापुस्ता ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on किन हतारमा छन् आजका युवापुस्ता ?.

खेतीपाती गर्नेले बाली उठाउनका लागि एक बर्ष पर्खनुपर्छ । उद्यम गर्नेले त्यसबाट प्रतिफल लिन कम्तीमा तीन बर्ष कुर्नुपर्छ । कुनैपनि क्षेत्रमा प्रगति गर्न, सफलता हासिल गर्न, ख्याती कमाउन लामो संघर्ष र धैर्यताको जरुरत हुन्छ । तर, आजको पुस्ता यसरी पर्खन तयार छैनन् । उनीहरु हतारमा छन् । उनीहरु आज जे गर्छन्, तुरुन्त त्यसको नतिजा खोज्न […]

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु.

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ । इनरुवा ४ सुनसरीकी ती महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार ती महिलामा अन्य दीर्घरोग थिएन । बीपी प्रतिष्ठानमा परीक्षण गर्दा यही असोज […]

आलम प्रकरण : इँटा भट्टाका हेडमिस्त्री पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आलम प्रकरण : इँटा भट्टाका हेडमिस्त्री पक्राउ.

जनकपुरधाम । नेपाली कांग्रेसका नेता अफ्ताब आलमले डेढ दर्जनलाई जिउँदै जलाएको भनिएको इँटा भट्टाका हेडमिस्त्री पक्राउ परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका वडा नं.४ का ५५ बर्षीय बद्री सहनीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले भारतको मुजफ्रपुरबाट पक्राउ गरेको हो । भारतीय स्पेशल टास्क फोर्सको सहयोगमा उनलाई शुक्रबार साँझ पक्राउ […]

बहराइनका राजकुमारसहितको टोलीद्वारा लुबुचे हिमाल आरोहण

Published: in समाज by . Leave a Comment on बहराइनका राजकुमारसहितको टोलीद्वारा लुबुचे हिमाल आरोहण.

काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो ।यो सिजनको पहिलो आरोहण हो । हिमाल आरोहण गर्न […]

बालबालिकाका लागि जरुरी छ यस्ता आनीबानी

Published: in टिप्स/जानकारी by . Leave a Comment on बालबालिकाका लागि जरुरी छ यस्ता आनीबानी.

कोरोनाका कारण बालबच्चा भयभित मात्र छैनन्, केही कुरा सिक्न एवं अभ्यास गर्न पनि पाएका छन् । जस्तो कि, हातको सरसफाई, नाक–मुखको सुरक्षा आदि । आज उनीहरुले सिकेका यी कुरा जीवनभरका लागि उपयोगी हुनेछ । अर्थात शारीरिक सरसफाईमा उनीहरु सधै सजग हुनेछन् । किनभने सानो उमेरमा सिकेका कुराहरु जीवनभर याद गर्छन् र अनुसरण पनि । त्यसैले […]