Sajhamanch Archive

रोटरी क्लब अफ मेचीनगरमा क्षेत्री

Published: in समाज, स्थानीय तह by . Leave a Comment on रोटरी क्लब अफ मेचीनगरमा क्षेत्री.

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको चार्टर प्रेसिडेन्टमा कपिल क्षेत्री चयन भएका छन् । झापाको धुलाबारीमा आयोजित कार्यक्रमका बीच रोटरी क्लब अफ मेचीनगर गठन गरिएको हो । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनद्वारा स्पोन्सर गरिएको रोटरी क्लब अफ मेचीनगरको प्रेसिडेन्ट इलेक्टमा अनन्त अवस्थी, प्रेसिडेन्ट नोमिनीमा सबिता भण्डारी, भाइस प्रेसिडेन्टमा कमल कोइराला, पब्लिक इमेज चेयरमा शर्मिला पाठक […]

त्रिशुलीमा ट्रक खस्दा तीनजना घाइते

Published: in समाज by . Leave a Comment on त्रिशुलीमा ट्रक खस्दा तीनजना घाइते.

चितवन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं.४ धारापानी भन्ने स्थानबाट ना ५ ख ९६२२ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको हो । भैरहवाबाट काठमाडौं जाँदै गरेको सो ट्रक आज बिहान करिब ५ बजे सडकबाट झण्डै ८० फिट तल खसेको छ । दुर्घटनामा परी घाइते […]

मुख्यमन्त्री राईसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on मुख्यमन्त्री राईसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियेतले कार्यसम्पादन सम्झौता गरेका हुन् । बाँकी मन्त्रीहरुले मुख्यमन्त्रीसँग […]

दमककी संक्रमित महिलाको कोशी अस्पतालमा मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on दमककी संक्रमित महिलाको कोशी अस्पतालमा मृत्यु.

झापा । झापा दमककी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दमक नगरपालिका वडा नं.७ घर भएकी ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शनिबार बिहान मृत्युु भएको हो । निमोनिया र ज्वरो देखापरेपछि कोशी अस्पताल भर्ना भएकी थिइन् । उनको असोज ११ गते कोशी अस्पतालमा गरिएको परीक्षण कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा दमकले […]

नेकपाको सचिवालय बैठक स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाको सचिवालय बैठक स्थगित.

काठमाडौं । हालै सरकारले गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज बोलाएको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सल्लाहमा बैठक स्थगित गरिएको हो । दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बैठक आइतबार […]

प्राणायामका नियम र फाइदाहरू

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्राणायामका नियम र फाइदाहरू.

प्राणायाम योगका आठ अंगहरूमध्येको चौथो अंग हो । प्राणायाम शब्द प्राण र आयाम मिलेर बनेको हो । जीवनको अर्थलाई आत्माको रूपमा लिइन्छ तर यो शरीर मुनि रहेको हावासँग सम्बन्धित छ, जसको मुख्य स्थान हृदयमा हुन्छ । जब एक व्यक्ति जन्मन्छ, उसले गहिरो सास फेर्छ र जब ऊ मर्छ, ऊ पूर्ण रूपमा बाहिर निस्कन्छ । त्यसैले […]

नेकपाले शनिबार सचिवालय बैठक बोलायो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाले शनिबार सचिवालय बैठक बोलायो.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । शनिबार अपराहृन ४ बजे बैठक बस्ने भने पनि औपचारिक जानकारी आइनसकेको एक नेताले बताए । सचिवालय बैठकमा बिहीबार […]

सत्याग्रही डा. गोविन्द केसी भेट्न पुगे पूर्वराष्ट्रपति यादव

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सत्याग्रही डा. गोविन्द केसी भेट्न पुगे पूर्वराष्ट्रपति यादव.

काठमाडौं । मेडिकल शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका डा. गोविन्द केसीलाई भेट्न पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । डा. केसी अनशन बसेको आज १९ दिन पुगेको छ । जुम्लामा रहेका केसीले त्यहीँबाटै सत्याग्रह थालेका थिए । उनी केही दिनअघि काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सत्याग्रहमा छन् । उनको स्वास्थ्य अवस्था […]

च्याम्पियन्स लिग ड्र : बार्सिलोना र युभेन्टस एकै समूहमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on च्याम्पियन्स लिग ड्र : बार्सिलोना र युभेन्टस एकै समूहमा.

यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२०-२१ मा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस समूह चरणमै भिड्ने भएका छन् । यसको अर्थ वर्तमान विश्व फुटबलका दुई ठूला स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको समूह चरणमा आमने सामने हुनेछन्  । गएराति भएको ड्र अनुसार मेसीको कप्तानीमा रहेको बार्सिलोनासँगै युभेन्ट्स समह जी मा रहेको छ । यस […]

नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कृत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कृत.

काठमाडौं । नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको देखाएको हो । यो तथ्यांक प्रहरीमा उजुरी आएपछिको हो । तथ्यांकअनुसार आर्थिक […]