Sajhamanch Archive

बामदेवको मुद्धा संवैधानिक इलजासमा सुनुवाई हुँदै

Published: (Updated: ) in राजनीति, समाज by . Leave a Comment on बामदेवको मुद्धा संवैधानिक इलजासमा सुनुवाई हुँदै.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाई हुँदैछ । बुधबार हेर्दा हेर्दैको अवस्था रहेको यो रिटमा आज शुक्रबार थप सुनुवाई गर्ने मिति तोकिएको थियो । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मनोनयन […]

आईपीएल : मुम्बईसँग पन्जाब स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : मुम्बईसँग पन्जाब स्तब्ध.

एजेन्सी । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मुम्बईले किङ्स इलाभेन पन्जाबलाई ४८ रनले हराएको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा मुम्बईले जितका लागि दिएको १९२ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४३ रन बनायो । […]

आजको मौसम यस्तो छ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम यस्तो छ.

झापा । आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अरु ठाउँको मौसम पनि […]

ब्राउन सुगरसहित कचनकवलबाट एकजना पक्राउ

Published: in समाज by . Leave a Comment on ब्राउन सुगरसहित कचनकवलबाट एकजना पक्राउ.

झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजनालाई झापा प्रहरीले बिहीबार दक्षिणी कचनकवल गाउँपालिकाबाट पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले भारतको किसनगन्ज घर भएका ३२ वर्षीय फरबेद आलमलाई १४.८९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । भारतबाट नेपाल प्रवेश गर्न लाग्दा प्रहरीले आलमलाई चेकजाँच गरेको थियो । खानतलासीका क्रममा उनको […]

डिजेल र मटितेलको मूल्य एक रुपैयाँ घट्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on डिजेल र मटितेलको मूल्य एक रुपैयाँ घट्यो.

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको […]

‘यो बेला अनशन सुहाउँदो विषय होइन’

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ‘यो बेला अनशन सुहाउँदो विषय होइन’.

काठमाडौं । सरकारले चिकित्सा शिक्षा सुधारको माग राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । बिहीबार सरकारको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताए । ‘एकातिर चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु कोभिडबाट जनतालाई […]

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने.

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने भएको छ। आज बसेको पदाधिकारी बैठकले साधारणसभाको मिति तय गरेको महासंघ अध्यक्ष भवानी राणाले जानकारी दिइन्। काठमाडौंमा साधारणसभा हुने समेत उनले जानकारी दिइन्। तर काठमाडौंमा हुन नसकेको अवस्थामा अन्य विकल्पमा तयार गरेर भए पनि साधारणसभा हुने उनले जानकारी दिइन्। महासंघको ५४औं साधारणसभा […]

यौन–सुख : जि स्पट र आनन्द

Published: in टिप्स/जानकारी by . Leave a Comment on यौन–सुख : जि स्पट र आनन्द.

महिलामा उत्तेजना कसरी बढाउने ? भन्ने कुरा धेरैको लागि महत्वपूर्ण र चासोपूर्ण कुरा हो । महिलालाई कुन अंगमा छुँदा उनीहरुमा उत्तेजना आउँछ भन्ने कुरा स्वयं महिलालाई पनि थाहा नहुन सक्छ । सुरुसुरुमा कुनै पनि महिलाको लागि यो कुरा पत्ता लगाउन नै मुस्किल हुन्छ कि कसरी चरम आनन्द प्रदान गर्ने ? सन् २०१७ मा गरिएको एक […]

कोरोना संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका वडा नं.३ घर भएका ५९ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको […]

गोमनसिंहका हत्यारा जेल चलान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गोमनसिंहका हत्यारा जेल चलान.

शिवसताक्षी। शिवसताक्षी नगरपालिका वडा नं. ११ का गोमसिंहका हत्यारा कारागार चलान भएका छन् । पछाडीबाट धारिलो हतियार प्रहार गरेर आफ्नै साथीलाई हत्या गर्ने शिवसताक्षी ८ का मनकुमार लिम्बु कारागार चलान भएका हुन् । कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको विहीबार भएको आदेशानुसार लिम्बुलाई पुर्पक्षको लागि जिल्ला कारागार भद्रपुर चलान गरिएको हो । गएको भदौ १७ […]