Sajhamanch Archive

झापामा ५ जना महिलासहित १० जनालाई कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ५ जना महिलासहित १० जनालाई कोरोना.

झापा । झापामा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार झापामा ५ जना महिलासहित १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नं.१, ५ र ८ का २२, ६०, ३५ र ४८ वर्षका २ महिला र २ जना पुरुष, अर्जुनधारा […]

बिर्तामोडमा ‘मरेका माछा’ बिक्री गर्न रोक

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा ‘मरेका माछा’ बिक्री गर्न रोक.

बिर्तामोड। बिर्तामोड नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री वितरणमा रोक लगाएको छ । बिषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री बितरणमा रोक लगाएको हो । नगरपालिकाको आज बसेको बैठकले नगरमा त्यस्ता सडेगलेका माछाको बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले […]

वैशाखयता प्राकृतिक विपदमा परेर ४०२ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वैशाखयता प्राकृतिक विपदमा परेर ४०२ जनाको मृत्यु.

काठमाडौं । गएको वैशाख महिनायता बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा परेर चार सय दुई जनाको ज्यान गएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि असोज १४ गते बुधबारसम्ममा बाढी, पहिरो र चट्याङबाट चार सय दुई जनाको ज्यान गएको छ भने चार सय ३९ जना घाइते भएका छन् । यस्तै […]

थप १ हजार ९११ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १ हजार ९११ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४४४ जनाको परीक्षणमा १९११ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७९ हजार ७२८ जना पुगेको छ […]

करेन्ट लागेर झापामा एकजनाको मृत्यु

Published: in समाज by . Leave a Comment on करेन्ट लागेर झापामा एकजनाको मृत्यु.

झापा । झापाको भद्रपुर नगरपालिका वडा नं.६ स्थित रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा संजित आफैलाई करेन्ट लाग्दा उनि वेहोस भएका थिए । वेहोस भएका उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा पौने १ बजे बाटोमै मृत्यु […]

बलात्कार आरोपमा वडासचिव पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बलात्कार आरोपमा वडासचिव पक्राउ.

जनकपुरधाम । दलित महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा महोत्तरीका एकजना वडासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भंगहा नगरपालिका वडा नं.९ का सचिव मिथिलेश यादवलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख, एसपी टिकाबहादुर केसीले जानकारी दिए । सोही वडाकी एकजना दलित महिलाले जबरजस्ती करणी गरेको मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गरिएको एसपी […]

बालबच्चालाई सामाजिक सञ्जालमा कति ठाउँ दिने ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on बालबच्चालाई सामाजिक सञ्जालमा कति ठाउँ दिने ?.

जमाना सामाजिक सञ्जालको छ । यो भर्चुअल संसारमा विश्व नै जोडिएका छन् । त्यसैले सामाजिक सञ्जालमा राखिने तस्विर, भिडियो, टिकाटिप्णी क्षणभरमै दुनियासामु पुग्छ । यसका आफ्नै फाइदा वा राम्रो पक्ष होलान् । तर, कतिपय कुरामा ढंग नपुग्दा वा सोंच विचार नगर्दा समस्याको भूँमरीमा फस्नुपर्ने स्थिति पनि हुन्छ । त्यसैले सामाजिक सञ्जालमा कुनैपनि भिडियो, फोटो सार्वजनिक […]

होम आइसोलेसनमा बसेकी संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on होम आइसोलेसनमा बसेकी संक्रमितको मृत्यु.

विराटनगर । कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेकी मोरङ उर्लाबारी नगरपालिका वडा नं.२ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै बसेकी थिइन् । उनको बिहीबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

यस्तो छ सेल्फीको इतिहास

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on यस्तो छ सेल्फीको इतिहास.

एजेन्सी । आजको समयमा सेल्फीको क्रेज जो कोहीमा पनि देख्न सकिन्छ । अत्याधुनिक मोबाइल फोनमा रहेका शक्तिशाली क्यामराहरुले मानिसहरुको सेल्फी कल्चरलाई बढावा दिइरहेका छन् । पछिल्ला वर्षहरुमा सर्वाधिक लोकप्रिय बनेको सेल्फीको इतिहासका बारेमा तपाईंलाई कत्तिको थाहा छ ? आधुनिक मोबाइल फोनमा सेल्फी क्यामरा आएसँगै सेल्फीको इतिहास सुरु भएको होला भन्ने तपाईंको अनुमान हुनसक्छ । यस्तो […]

मुख्यसचिवमा शङ्‍करदास वैरागी नियुक्त

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मुख्यसचिवमा शङ्‍करदास वैरागी नियुक्त.

काठमाडौं । सरकारले शंकरदास बैगारीलाई मुख्यसचिवमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको कृषि मन्त्री घनश्याम भूसालले जानकारी दिए। मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएसँगै सरकारले नयाँ मुख्यसचिव बनाएको हो। कार्तिकमा कार्यकाल सकिने रेग्मीले बिहीबार राजिनामा दिएका थिए। उनलाई सरकारले बेलायतका लागि राजदूतका लागि सिफारिस गरेको भूसालले बताए।