Sajhamanch Archive

सेनामा कोरोना संक्रमितको संख्या २३५६ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सेनामा कोरोना संक्रमितको संख्या २३५६ पुग्यो.

काठमाडौं । नेपाली सेनामा कार्यरत २३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार संक्रमितमध्ये ७९१ जना डिस्चार्ज भएका छन् । १५ सय ६३ सक्रिय संक्रमित छन् । कोरोना संक्रमणकै कारण हालसम्म दुई सैनिकको ज्यान गएको छ । सेना क्‍वारेन्टिन, आइसोलसन, संक्रमितको शव व्यवस्थापनलगायतमा सक्रिय रहँदै आएको छ […]

सुनसरीमा थप एक कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सुनसरीमा थप एक कोरोना संक्रमितको मृत्यु.

सुनसरी । धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं.६ का ५६ पुरुषको गएराति पौने १० बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। उनी विराटनगरको विराट मेडिकल कलेजबाट अस्पतालबाट कोरोना संक्रमण पुष्टि भएर रिफर भएका थिए। ज्वरो,खोकी, श्वासप्रश्वासमा कठिन भएर प्रतिष्ठानमा रिफर गरिएको थियो। प्रतिष्ठानको कोभिड अस्पतालमा […]

आईपीएल : कोलकाताको दोस्रो जित

Published: in खेलकुद by . Leave a Comment on आईपीएल : कोलकाताको दोस्रो जित.

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३७ रन बनायो । […]

सञ्चार माध्यमलाई छुनै हुन्न, बुरुक्क उफ्रिहाल्छन् : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सञ्चार माध्यमलाई छुनै हुन्न, बुरुक्क उफ्रिहाल्छन् : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमका सम्पादकहरूप्रति गुनासो गरेका छन् । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने, तर आफूले सुझाव दिँदा सहन्न भन्ने प्रवृति देखिएको उनले बताए । मिडिया एलायन्सका पदाधिकारीहरूसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चार जगतले अरुलाई जे भनेपनि छुट पाइने गरेको टिप्पणी गरे । उनले भने, ‘यसो छोयो भने बुरुक्क […]

सरगम संगितालयद्वारा कलाकार कल्यणकारी कोषको शुुभारम्भ

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज, by . Leave a Comment on सरगम संगितालयद्वारा कलाकार कल्यणकारी कोषको शुुभारम्भ.

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगितालयले कलाकार कल्यणकारी कोषको सुभारम्भ गरेको छ । बिगत दुई दशकदेखि संगित विद्यालय सरगममा विद्यार्थीहरुलाई दिपक रायमाझी र मणी बर्देवाद्घारा प्रशिक्षण गराई राखेका छन् । पछिल्लो समयमा सरगमले समाजिक क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरि समाज सेवामा सक्रिय रुपले अघि बढिरहेको छ । यस्तै, सरगम संगितालयले नेपाली कलाकारहरुका लागि कल्याणकारी […]

इलाका प्रहरी कार्यालय बुधबारेको ‘समुदायसँग चिया’ कार्यक्रम

Published: in समाज by . Leave a Comment on इलाका प्रहरी कार्यालय बुधबारेको ‘समुदायसँग चिया’ कार्यक्रम.

बुद्धशान्ति । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बुधबारेले आज विभिन्न मिडियामा आवद्ध रहेका पत्रकारसँग अन्तर्कृया गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेले उक्त अन्तर्कृयालाई समुदायसँग चिया नाम दिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट भर्खरै मात्र इप्रका बुधबारेका इन्चार्जका रूपमा आएका निराजन कटुवालले प्रहरी र पत्रकार एकअर्कामा सधैं पारस्परिक रहने हुँदा सहयोग […]

‘आइसोलेशन अवधिलाई रचनात्मक र रमाइलो बनाउनुस्’

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on ‘आइसोलेशन अवधिलाई रचनात्मक र रमाइलो बनाउनुस्’.

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमण भएर आइसोलेशनमा बसेका व्यक्तिहरुलाई आइसोलेशनको अवधिलाई सकेसम्म रचनात्मक र रमाइलो बनाउन आग्रह गरेको छ । कोरोनाको सङ्क्रमणलाई जित्नको लागि आत्मबल चाहिने र रमाइलो वातावरणमा आत्मबल बढ्ने भएकोले त्यस्तो वातावरण बनाउन प्रयास गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण भएर लक्षण नदेखिएका तथा सामान्य लक्षण देखिएका व्यक्ति […]

प्रेम र यौन परिपूरक हुन् ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्रेम र यौन परिपूरक हुन् ?.

प्रेम र यौन सम्पर्क हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो । दुबै जीवनका लागि महत्वपूर्ण कुरा हो । तर कतिपयमा एउटा आशंका आउने गरेको छ कि के प्रेम र यौन सम्पर्क एउटै हो ? वा प्रेम गर्नु र यौन सम्पर्क गर्नु भने को एउटै कुरा हो ? प्रेम हाम्रो भावनासँग जोडिएको कुरा हो भने यौन […]

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो.

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं र रुपन्देहीका तीन-तीन जना, सुनसरीका दुई, मोरङ, सप्तरी, कपिलवस्तु र बाँकेका एक-एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ […]

भोलिदेखि सुपथ मूल्य पसल खोल्दै सरकार, यस्तो छ खाद्य वस्तुको मूल्य

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भोलिदेखि सुपथ मूल्य पसल खोल्दै सरकार, यस्तो छ खाद्य वस्तुको मूल्य.

काठमाडौं । दशैँ,तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले भोलि (बिहीबार) देखि सुपथ मूल्य पसल खोल्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अनलाइन अर्डरमार्फत पनि सुपथ […]