Sajhamanch Archive

प्रदेश १ मा थपिए १५७ कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १५७ कोरोना संक्रमित.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९, उदयपुर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २८ महिला र ४८ पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला […]

झापामा ३ महिलासहित १० जनालाई कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ३ महिलासहित १० जनालाई कोरोना संक्रमण.

झापा । झापामा आज १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार झापामा तीनजना महिला र सातजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार मेचीनगर नगरपालिका वडा नं.१० र १३ का ३९,४० वर्षीय २ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नं. ४ र ५ का २१,२३ […]

बिर्तामोडबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on बिर्तामोडबाट ब्राउनसुगरसहित दुईजना पक्राउ.

बिर्तामोड । झापाको बिर्तामोडस्थित सैनिकमोडबाट लागुऔषध खैरो हिरोइन ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कचनकवलका २२ वर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ वर्षीय नरबहादुर राजवंशी रहेका छन् । हिजो साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रण पश्चात […]

बलात्कारबारे गृहमन्त्री भन्छन् : सवा २०० देशको अवस्था हेर्दा धेरै चिन्तित हुनुपर्दैन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बलात्कारबारे गृहमन्त्री भन्छन् : सवा २०० देशको अवस्था हेर्दा धेरै चिन्तित हुनुपर्दैन.

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले बताए । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६/७ जना बलात्कारको घटना हुने गरेको स्वीकार […]

अर्जुनधाराका थप तीनवटा वडा कार्यालय बन्द

Published: in समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधाराका थप तीनवटा वडा कार्यालय बन्द.

झापा । समुदायमा कोरोना संक्रमण फैलिएपछि झापाको अर्जुनधारा नगरपालिकाले थप तीन वटा वडा कार्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । समुदायमा संक्रमण फैलन त्रासका कारण नगरको ८, ९ र १० नम्बर वडा कार्यालय बन्द गरिएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित व्यक्ति ८, ९ र १० नम्बर वडा कार्यालयसहित अन्त्रय गएको पाइएपछि कार्यालय बन्द गर्नु […]

बुधबार थपिए १ हजार ५५९ जना कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बुधबार थपिए १ हजार ५५९ जना कोरोना संक्रमित.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २०५ जनाको परीक्षणमा १५५९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७७ हजार ८१७ जना पुगेको छ […]

दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?.

कोरोना भय र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम गर्ने कि ? बगैंचामा रमाउने ? बालबच्चासँग खेल्ने ? विकल्प अनेक हुनसक्थ्यो । तर, सधैभरी मुड हुँदैन । यस्तो अवस्थामा समय कटाउने बाहाना बन्छ, बेपर्वाह सुत्ने । त्यसो त कतिपय सुत्न […]

पीसीआर परीक्षण गर्दा तोकेभन्दा धेरै शुल्क लिनेलाई कारवाही हुने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पीसीआर परीक्षण गर्दा तोकेभन्दा धेरै शुल्क लिनेलाई कारवाही हुने.

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । सरकारले तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । सरकारले पीसीआर परीक्षणका लागि […]

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै.

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल […]

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित युवकको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठानमा कोरोना संक्रमित युवकको मृत्यु.

सुनसरी। कोरोना भाइरसबाट संक्रमित सप्तरीका ३९ वर्षीय एक युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नं.४ का ती युवकको उपचारको क्रममा आज बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । कोरोना संक्रमणको शंका लागेपछि ती युवकलाई विराटनगरको गोल्डेन अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएको थियो […]