Sajhamanch Archive

आईपीएल : हैदरावादको पहिलो जित

Published: in खेलकुद by . Leave a Comment on आईपीएल : हैदरावादको पहिलो जित.

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । सिजनको आफ्नो तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनायो । […]

कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोतको मुद्दा शाखा बन्द

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोतको मुद्दा शाखा बन्द.

झापा । भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरका एकजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालयको मुद्धा शाखा बन्द गरिएको छ । मालपोतको मुद्दा शाखामा कार्यरत भद्रपुर नगरपालिका वडा नं.१० का ५० वर्षीय पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएको हो । मालपोतका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै मालपोतको मुद्दा शाखा बन्द गरिएको भूमि सुधार तथा मालपोत कार्यालय […]

लकडाउनपछि बन्द भएका थप क्षेत्र खुला गर्ने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लकडाउनपछि बन्द भएका थप क्षेत्र खुला गर्ने तयारी.

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेका क्षेत्रहरु खुला गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु सञ्चालन गर्ने सम्बन्धमा प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भने, खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर […]

आनन्ददायक यौनका लागि उपयुक्त आसन

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on आनन्ददायक यौनका लागि उपयुक्त आसन.

यौन सम्पर्कले व्यक्तिलाई शारीरिक एवं मानसिक रूपमा समेत तन्दुरुस्त राख्ने गर्छ । तर कहिलेकाँही खराब जीवनशैलीले हाम्रो यौन जीवनलाई पनि असर पार्ने गर्छ । यही कारणले मानिसहरू तनाव र उदासिनताको शिकार हुने गर्छन् । गुरु महर्षि वात्स्यायनले मानव जीवनमा यौनको आवश्यकता महसुस गर्दै ‘कामसूत्र’को रचना गरे । ‘कामसूत्र’मा महर्षि वात्स्यायनले आयुर्वेद मात्र नभई समाजशास्त्र, अर्थशास्त्र […]

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए.

विराटनगर । प्रदेशमा १ मा आज १ सय २२ जना संक्रमित थपिँदा १ सय ६६ जना डिस्चार्ज भएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन्। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६१ जनामध्ये २९ महिला र ३२ पुरुषमा संक्रमण देखिएको छ। […]

तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने.

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ गते (अक्टोबर ५ तारेख) देखि चीनबाट सामान नेपाल आइपुग्ने जानकारी दिए । मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति […]

मिटर रिडिङ नभएका विद्युतका ग्राहकलाई जरिवाना नहुने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मिटर रिडिङ नभएका विद्युतका ग्राहकलाई जरिवाना नहुने.

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । कोरोना […]

झापामा आज ९ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा आज ९ जनामा कोरोना संक्रमण पुष्टि.

बिर्तामोड । झापामा आज ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मङ्गलबार झापामा २ जना महिलासहित ९ जना स्थानीय पुरुषलाई कोरोना भाइरस  संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुर नगरपालिका वडा नं.५ र १० का ३०, ४५ र ५० वर्षीय ३ जना पुरुष, दमक नगरपालिका वडा […]

ज्यान लिनेसम्मका रसायन मिसाइएका स्यानिटाइजर बजारमा

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on ज्यान लिनेसम्मका रसायन मिसाइएका स्यानिटाइजर बजारमा.

काठमाडौं । कोभिड-१९ बाट बच्न ह्यान्ड स्यानिटाइजरको प्रयोग बढिरहेको बेला बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्न क्रम रोकिएको छैन । औषधि व्यवस्था विभागले तीन साता अवधिमा बजारमा १८ कम्पनीका स्यानिटाइजर विषाक्त रहेको भेटाएको हो । बजारबाट संकलन गरेको नमूनाबाट राष्ट्रिय औषधि प्रयोगशालामा गरेको परीक्षणमा यस्तो पाइएको हो । ती कम्पनीका […]

एक वर्षमा मेचीनगरबाट १५९३ गर्भवतीले लिए सेवा

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on एक वर्षमा मेचीनगरबाट १५९३ गर्भवतीले लिए सेवा.

मेचीनगर । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य केन्द्रबाट आर्थिक वर्ष २०७६/२०७७ मा १ हजार ५ सय ९३ जना गर्भवतीले सेवा लिएका छन् । शाखा संयोजक शशीकला राईका अनुसार यी मध्ये २ सय ७२ जनाले प्रसुती सेवा लिएका हुन् । उनका अनुसार प्रोत्साहन स्वरुप चौथो गर्भजाच वापत १ सय २० जनालाई ९६ हजार, […]