Sajhamanch Archive

एनसीबीले गर्यो दीपिका, सारा, श्रद्धा र रकुलको फोन जफत

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on एनसीबीले गर्यो दीपिका, सारा, श्रद्धा र रकुलको फोन जफत.

नारकोटिक्स कन्ट्रोल ब्यूरोले बलिउडका चारजना नायिकाको मोबाइल जफत गरेको छ । नायिकाहरु दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, साराअली खानको साथमा फेसन डिजाइनर सिमोन खम्बट्टाको मोबाइल जफत गरिएको हो । यस्तै, नायिका पादुकोणकी मेनेजर करिश्मा प्रकाशको मोबाइल पनि जफत गरिएको छ । यी सबै बलिउडकर्मीसँग एनसीबीका पदाधिकारीले शुक्रबार र शनिबार सोधपुछ गरेका थिए । […]

प्रहरीमा कोरोना संक्रमितको संख्या ४१ सय पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रहरीमा कोरोना संक्रमितको संख्या ४१ सय पुग्यो.

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ५ पुगेको छ । जसमध्ये १८ सय ७१ जना सक्रिय संक्रमित छन् । २२ सय ३४ जना डिस्चार्ज भएका छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार काठमडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २९१ जना संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६९२ जना सक्रिय संक्रमित छन् […]

शिक्षकलाई विद्यालय पुग्न निर्देशन

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on शिक्षकलाई विद्यालय पुग्न निर्देशन.

काठमाडौँ । वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताए । शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले […]

मन्त्रिपरिषद् बैठक आज बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषद् बैठक आज बस्दै.

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधामन्त्री निवास वालुवाटारमा दिउँसो १२ बजे बैठक बस्ने एक मन्त्रीले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् पुनरगठन लगायत विषयमा छलफल हुने बालुवाटार निकट स्रोतले बताएको छ ।

आईपीएल : हैदराबादको लगातार दोस्रो हार

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : हैदराबादको लगातार दोस्रो हार.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो भने हैदराबादको लगातार दोस्रो हार हो । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर भेटायो । कोलकाताको जितको हिरो […]

आजको मौसम : पूर्वका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम : पूर्वका एक/दुई ठाउँमा ठूलो पानी पर्ने.

झापा । आज पूर्वका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । गएको मंगलबारदेखि देशभरि नै पानी पारेको प्रणाली कमजोर हुँदै गएकाले आज पूर्वबाहेकका ठाउँको मौसम खुल्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज प्रदेश १ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशका थोरै ठाउँमा […]

झापामा थप एक कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा थप एक कोरोना संक्रमितको मृत्यु.

झापा । झापाको कनकाई नगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार संक्रमण पुष्टि भएका कन्काई नगरपालिका वडा नं.९ का ४६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित ती पुरुषलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल  लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको कनकाई नगरपालिकाको स्वास्थ्य शाखाले […]

१३ नम्बर सीमास्तम्भ निरीक्षण गर्न नेपाली टोली सीमा क्षेत्रमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १३ नम्बर सीमास्तम्भ निरीक्षण गर्न नेपाली टोली सीमा क्षेत्रमा.

काठमाडौं । नेपाल-चीनबीचको १३ नम्बर सीमास्तम्भ निरीक्षणका लागि नेपाली टोली सीमा क्षेत्रमा पुगेको छ । मुगुका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) केशव ज्ञवालीको नेतृत्वमा १४ सदस्यीय निरीक्षण टोली खटिएको प्रजिअ कृष्णकुमार निरौलाले जानकारी दिए । उनका अनुसार निरीक्षण टोलीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष लगायत छन् । सीमा क्षेत्र जिल्ला सदरमुकाम […]

प्रेस क्लव मेचीनगरको अध्यक्षमा उप्रेती, घिमिरे र शर्मा सम्मानित

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on प्रेस क्लव मेचीनगरको अध्यक्षमा उप्रेती, घिमिरे र शर्मा सम्मानित.

मेचीनगर । प्रेस क्लव मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् । प्रेस क्लवको काँकडभिट्टामा आज सम्पन्न अधिवेशनले उप्रेतीको नेतृत्वमा सर्वसहमत १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शिशिर चम्लागाईं,सचिवमा जि.आर धिताल, सह सचिवमा भूमिका लिम्बू र कोषाध्यक्षमा रिता दाहाल चुनिएका हुन् । त्यस्तै सदस्यहरुमा उमेश खतिवडा,माया लामिछाने,हरिकृष्ण भण्डारी,प्रकाश पौडेल,विकास देवकोटा,युवराज आचार्य,दिलिप थापा,खगेन्द्र […]

विश्वको अनौठो इतिहास : सेनाले हार्‍यो चरासँगको युद्ध !

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on विश्वको अनौठो इतिहास : सेनाले हार्‍यो चरासँगको युद्ध !.

एजेन्सी । विश्वको इतिहासमा विभिन्न देश, ठाउँ तथा समुदायका मानिस–मानिस भएका अनेक खालका युद्धहरुका बारेमा त हामीले सुनेकै छौँ । तर दुनियामा एउटा यस्तो युद्ध पनि भयो जहाँ मानिसहरु पक्षीसँग लडाइँ गरे । उक्त रोचक युद्ध सन् १९३२ मा भएको हो । प्रथम विश्वयुद्धपछि सेवा निवृत्त भएका केही सैनिकहरुलाई अष्ट्रेलिया सरकारले पुनर्वासका लागि जमिन दिएको […]