Sajhamanch Archive

पहिरोको वितण्डा : एकै परिवारका ९ जनाले ज्यान गुमाए

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिरोको वितण्डा : एकै परिवारका ९ जनाले ज्यान गुमाए.

पोखरा । स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नं.१४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका वडा नंं.४ मा खसेको पहिरोमा १ जना गरी १० जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नं.१४ तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको […]

धेरैजसो स्थानमा भारी वर्षा, शनिबारबाट मौसममा क्रमिक सुधार आउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धेरैजसो स्थानमा भारी वर्षा, शनिबारबाट मौसममा क्रमिक सुधार आउने.

काठमाडौं । देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ छ । मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘आज र भोलि देशभरि नै वर्षा हुन्छ । एकछिन रोकिने र फेरि पानी पर्ने क्रम चलिरहन्छ । केही स्थानमा अति भारी […]

‘चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन’

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन’.

काठमाडौं । सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा घर बनाएको खबर आइरहेका बेला बुधबार परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गरेका हुन् । मन्त्री ज्ञवालीका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र […]

लागुऔषध खरिद प्रकरणमा दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुन आदेश

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on लागुऔषध खरिद प्रकरणमा दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुन आदेश.

सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा बलिउड-लागुऔषध खरिदको कोण जोडिएपछि सोको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी)ले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुन आदेश दिएको छ। एनसिबीले दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रीत सिंह तथा सारा अलि खानलाई सोधपुछका लागि उपस्थित हुने आदेश दिएको हो। भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया […]

आईपिएल : कोलकातामाथि मुम्बईको सानदर जित

Published: in खेलकुद by . Leave a Comment on आईपिएल : कोलकातामाथि मुम्बईको सानदर जित.

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा पहिलो जित हात पारेको छ । उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो । कप्तान रोहित शर्माको शानदार अर्धशतक अनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित हात पारेको […]

पहिरोमा पुरिँदा पाँचजना बेपत्ता

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोमा पुरिँदा पाँचजना बेपत्ता.

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नं.२ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी […]

अर्जुनधारामा सञ्चालनमा आयो १५ शैयाको अस्पताल

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on अर्जुनधारामा सञ्चालनमा आयो १५ शैयाको अस्पताल.

झापा । झापाको अर्जुनधारामा १५ शैयाको शनिश्चरे अस्पताल सञ्चालनमा आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा बुधबार आयोजित एक समारोहका बीच प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरूपमा उद्घाटन गरेका छन् । इलामको नाम्सालिङ निवासी अविनारायण ढकाल, हृदयकुमारी ढकाल, मनकुमारी ढकाल, धर्मप्रसाद ढकाल, हरिप्रसाद ढकाल […]

कोरोना संक्रमितको उपचारमा संलग्नको २५ लाखको बिमा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको उपचारमा संलग्नको २५ लाखको बिमा.

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाखको निःशुल्क बिमा गर्ने भएको छ । मन्त्रिपरिषद्को १ असोजको बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिन सहमति दिएको हो । यो बिमा […]

ध्यानले यौन जीवनलाई कसरी आनन्ददायक बनाउँछ ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on ध्यानले यौन जीवनलाई कसरी आनन्ददायक बनाउँछ ?.

महिलाहरूले यौन आनन्दको लागि कस्तो उपाय अपनाउन सक्लान् ? यौन जीवनमा हुने कमजोरीका कारण धेरैको घरपरिवारमा समस्या निम्तिने गरेको पाइन्छ । एउटा सहज खालको जीवनशैलीगत सुधारले हाम्रो यौन जीवनलाई फाइदा पु¥याउँछ भन्ने विषयमा भने धेरै बेखर हुन सक्छन् । जर्नल अफ सेक्स एण्ड मेरिटल थेरापीमा प्रकाशित एक नयाँ अध्ययनले भने ध्यान गर्ने महिलामा चरम यौन […]

बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक.

काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले गौतमको […]