Sajhamanch Archive

प्रदेश १ मा थपिए ९१ जना कोरोना संक्रमित,२७ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ९१ जना कोरोना संक्रमित,२७ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा बुधबार ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा चार, पाँचथरमा दुई, ताप्लेजुङ र ते¥हथुममा एक -एक र प्रदेश १ बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ११ महिला र १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला र ३ पुरुष, जहदामा ३ […]

झापामा थप पाँचजनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप पाँचजनामा कोरोना संक्रमण.

झापा । झापामा आज पाँचजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ । बुधबार झापामा थपिनेमा ५ जनामध्ये १ जनाको मृत्यु, २ जना भारतबाट आएका र २ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नं.१० का ८६ वर्षीय १ जना स्थानीय […]

२५ हजार बढी सक्रिय संक्रमित भए फेरि लकडाउन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on २५ हजार बढी सक्रिय संक्रमित भए फेरि लकडाउन.

झापा । देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको छ। यसलाई मध्यनजर गर्दै इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि संक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको […]

काेराेना सङ्क्रमणबाट निकाे भएकाहरुले प्लाज्मा दान अभियान सुरु गरे

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on काेराेना सङ्क्रमणबाट निकाे भएकाहरुले प्लाज्मा दान अभियान सुरु गरे.

काठमाडौं । कोभिड १९ सङ्क्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान सुरु गरेका छन् । कोभिड १९ सङ्क्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म सङ्क्रमितको जीवनरक्षा गर्न सकिने भन्दै उनीहरुले बुधबारदेखि प्लाज्मा दान अभियान सुरु गरेका हुन् । काठमाण्डौको त्रिवि शिक्षण अस्पताल पुगेर कोभिड १९ सङ्क्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको सुरुवात […]

बुधबार १ हजार १७२ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बुधबार १ हजार १७२ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४९७ जनाको परीक्षणमा ११७२ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६७ हजार ८०४जना पुगेको छ । […]

नेपाल एयरलाइन्सद्वारा ९ आन्तरिक विमानस्थलमा उडान सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल एयरलाइन्सद्वारा ९ आन्तरिक विमानस्थलमा उडान सुरु.

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ ९ विमानस्थलमा उडान सेवा प्रारम्भ गरेको छ । निगमले उडान तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । अब नेपाल एयरलाइन्सको जहाजबाट भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्म जान सकिने भएको छ । यि काठमाडौंबाट सिधा उडान हुने गन्तब्य हुन् । यी बाहेक […]

विद्यार्थी भर्ना एक हप्ताभित्र सक्नुपर्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on विद्यार्थी भर्ना एक हप्ताभित्र सक्नुपर्ने.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको भर्ना एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । शिक्षा मन्त्रालयले तयार पारेको विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजनामा विद्यालय भर्ना हुन बाँकी र स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना भइसक्नुपर्ने उल्लेख छ । कार्ययोजना अनुसार असोज पहिलो साताभित्र शिक्षकहरू कार्यस्थलमा पुगिसक्नुपर्ने, शिक्षक घरदैलो कार्यक्रम सञ्चालन गर्नुपर्ने […]

नेपाल प्रहरीमा ३९ सय १२ जना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपाल प्रहरीमा ३९ सय १२ जना संक्रमित.

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३९ सय १२ पुगेको छ । जसमध्ये १९ सय ३ जना सक्रिय संक्रमित छन् । तीमध्ये २३ जना डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामा मात्रै एक हजार २७ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार काठमडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २८९ जना संक्रमित […]

‘तोकेभन्दा बढी ब्याज लिने सहकारीलाई कारबाही हुन्छ’

Published: (Updated: ) in मिडियाबाट साभार, सहकारी by . Leave a Comment on ‘तोकेभन्दा बढी ब्याज लिने सहकारीलाई कारबाही हुन्छ’.

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको पुष्टि गर्न चुनौती दिएका छन् । रजिष्ट्रार पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको भनेर ओठे जवाफ नभई संस्थाको नाम नै भनिदिन आग्रह गरे । बुधबार सन्दर्भ ब्याजदकार विषयमा छलफल गर्न सहकारी पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कार्यान्वयन नगर्ने जुनसुकै सहकारी […]

प्रदेश १ का दुई अस्पतालमा गरीब र विपन्‍नले निःशुल्क उपचार पाउने

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ का दुई अस्पतालमा गरीब र विपन्‍नले निःशुल्क उपचार पाउने.

विराटनगर । प्रदेश एकका दुई ठुला सरकारी अस्पतालमा अब गरीब तथा विपन्न वर्गले अब आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने भएका छन्‌। गरीब तथा विपन्न वर्गका लागि विराटनगरको कोशी अस्पताल र धरानका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन लागेका हुन्‌। कोशी अस्पताल संघीय सरकार मातहतमा रहेको छ। संघीय सरकारले गरीब तथा […]