Sajhamanch Archive

पाँच गल्ती, जसले दाम्पत्य सम्बन्ध कमजोर बनाउँछ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on पाँच गल्ती, जसले दाम्पत्य सम्बन्ध कमजोर बनाउँछ.

सम्बन्ध जोड्न जति सजिलो हुन्छ, उत्तिनै कठिन हुन्छ यसलाई कुशलतापूर्वक निर्वाह गर्न । दाम्पत्य सम्बन्धमा जोडिनुको अर्थ यो होइन कि श्रीमान–श्रीमती सधै एकसाथ रहोस् । महत्वपूर्ण कुरा त के भने उनीहरुको सम्बन्ध कति मिठासपूर्ण छ । श्रीमान र श्रीमतीले आफ्नै छुटै परिवारको रचना गर्छन् । घर परिवारप्रतिको जिम्मेवारी, उत्तरदायित्व वहन गर्छन् । घर–व्यवहार कसरी चलाउने, […]

देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’ देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, […]

प्रतिनिधि सभा विघटन मुद्दाकाे फैसला आजै आउन सक्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधि सभा विघटन मुद्दाकाे फैसला आजै आउन सक्ने.

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामाथि संवैधानिक इजलासका न्यायाधीशहरुले छलफललाई तीव्र पारेका छन् । कार्यालय समय सकिएपछि पनि इजलासका न्यायाधीशहरु छलफलमै रहेका छन् । अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको विरुद्धमा रिट निवेदन दर्ता गराएका निवेदकलाई पनि मङ्गलवार नै साँझका लागि बोलाएको छ । सबै […]

२४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on २४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु.

झापा । कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै तीन हजार दुई सय १८ जनाको पीसीआर परीक्षण गर्दा ११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै […]

ऐश्वर्याको प्रेममा पागल थिए यी अभिनेता

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ऐश्वर्याको प्रेममा पागल थिए यी अभिनेता.

लामो समय बलिउड उद्योगमा राज गरेकी अभिनेत्री ऐश्वर्या रायको सुन्दरतामा धेरै मोहित हुने गर्छन् । यसमा बलिउड अभिनेताहरु पनि पर्छन् । सलमान खान बलिउडका अभिनेता सलमान खान ऐश्वर्याका पहिला प्रेमी हुन् । जसले ऐश्वर्याको प्रेममा पागल भएका थिए । उनले ऐश्वर्याको प्रेममा मर्न समेत तयार भएका बताएका थिए । उनीहरुको भेट फिल्म सेटमा भएको थियो […]

सुरक्षा परिषद् बैठकमा चुनाव सुरक्षालगायतका विषयमा छलफल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सुरक्षा परिषद् बैठकमा चुनाव सुरक्षालगायतका विषयमा छलफल.

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक मङ्गलवार बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा देशको समग्र सुरक्षा अवस्था, चुनाव सुरक्षालगायतका विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ । बैठकमा गृह मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र […]

देशभर आठवटा खोप भण्डारण गृह निर्माण गर्दै सरकार

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on देशभर आठवटा खोप भण्डारण गृह निर्माण गर्दै सरकार.

काठमाडौं । सरकारले देशका विभिन्न आठ ठाउँमा कोरोनाविरुद्धको खोप भण्डारण गर्ने कार्यलाई तीव्रता दिएको छ । कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवम् उचित व्यवस्थापन गर्नका लागि सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एकरएक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो । त्यहीअनुसार प्रदेश नम्बर १ को विराटनगरमा रहेको प्रदेश ल्याब बनाउने […]

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन.

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा हजारौँ मानिसहरु सहभागी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालसँगै व्यापार र व्यवसाय बन्द गरिएका छन् भने श्रमिकहरु सडकमा आएका छन् । सरकारी र निजी क्षेत्रका केही कर्मचारीले काम छोडेर यसअघि नै […]

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । आज विहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद् बैठक बोलाएका हुन् । बैठकमा समसामयिक सुरक्षा विषय, देशमा विकसित भएका पछिल्ला घटनाक्रम लगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति […]

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति.

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वारेस राख्न अनुमति दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति दिएको हो । लिखित जवाफ आफैं उपस्थित भएर बुझाएका प्रधानमन्त्री ओलीले सो मुद्दामा वारेस राख्न पाऊँ भन्दै निवेदन दिएका थिए । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा […]