Sajhamanch Archive

कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान.

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला तहदेखिका नेता कार्यकर्ता फकाउन र शक्ति […]

संविधान दिवसमा धाइजन चोकमा दिप प्रज्लवन

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on संविधान दिवसमा धाइजन चोकमा दिप प्रज्लवन.

मेचीनगर । नेपाल तरुण दल र नेविसंघ मेचीनगरको संयुक्त आयोजनामा छैठौ संविधान दिवसको अवसर पारेर मेचिनगर नगरपालिका वडा नं.१२ धाइजन चोकमा दिप प्रज्लवन कार्यक्रम सम्पन्न भएको छ । नेपाल तरुण दल मेचीनगरका सदस्य सन्तोष मेचेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस झापा क्षेत्र नं.१ प्रदेश (ख)का सचिव विष्णु रिमाल रहेका थिए । उक्त कार्यक्रममा […]

होम आइसोलेसनमा बस्न हिँडेका युवकको दुर्घटनामा मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on होम आइसोलेसनमा बस्न हिँडेका युवकको दुर्घटनामा मृत्यु.

हेटौंडा । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्न घर हिँडेका युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्गको हेटौंडा-१९ नेवारपानीमा दुर्घटनामा परी घाइते भएका २७ वर्षिय दिपेन्द्र अधिकारीको मृत्यु भएको हो । चिवतनबाट हेटौंडा जाँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनी बसले ना ४९ प २४०० मोटरसाइकल ठक्कर खादा चालक अघिकारी घाइते […]

डाइनामिक युथ क्लबले मनायो संविधान दिवस

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on डाइनामिक युथ क्लबले मनायो संविधान दिवस.

मेचीनगर । मेचिनगरस्थित डाइनामिक युथ क्लबले संविधान दिवसको अवसर पारेर मेचिनगर नगरपालिका वडा नं.१२ पाथिभरा चोकमा दिप प्रज्लवन तथा झण्डातोलन कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष दुशान्त कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा चारआली ट्राफिक इन्चार्ज राजकुमार बस्नेत,पाउँ पाथीभरा धाम सेवा समितिका सचिव यामनाथ बराल,मनकामना कलेज बिर्तामोडका क्याम्पस प्रमुख प्रेम भट्टराई, विचार चौतारी युवा क्लबका अध्यक्ष […]

इटाभट्टामा सञ्चालनमा आयो गौतम सुज एण्ड गिफ्ट हाउस

Published: in लोकप्रिय, समाज by . Leave a Comment on इटाभट्टामा सञ्चालनमा आयो गौतम सुज एण्ड गिफ्ट हाउस.

मेचीनगर । पछिल्लो समय युवा युवतीहरुको मागलाई मध्यनजर गर्दै झापाको मेचीनगरको केन्द्रबिन्दु इटाभट्टामा गौतम सुज एण्ड गिफ्ट हाउस सञ्चालनमा आएको छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै उक्त पसलको आज विधिगत रूपमा उद्घाटन गरिएको हो । झापाको मेचीनगर नगरपालिका वडा नंं.७ निवासी युवा व्यवसायी अर्जुन गौतमले करिब ५ लाखको लागतमा मेचीनगर नगरपालिका वडा नं.७ इटाभट्टा चोकबाट […]

‘कोरोना नियन्त्रणमा सरकारको काम उराठलाग्दो होइन, उत्साहजनक’

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ‘कोरोना नियन्त्रणमा सरकारको काम उराठलाग्दो होइन, उत्साहजनक’.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा सरकारको काम उत्साहजनक भएको दाबी गरेका छन् । कोभिड-१९ संक्रमण नेपालमा देखिनु अगाडि र अहिले उपचार पूर्वाधार तथा क्षमतामा आकास र जमिनको फरक रहेको उनले बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीलाई सरकारले चुनौतीका रुपमा नभई अवसरको रुपमा […]

शनिबार थपिए १ हजार २०४ जना कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शनिबार थपिए १ हजार २०४ जना कोरोना संक्रमित.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ३३३ जनाको परीक्षणमा १२०४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६२ हजार ७९७ जना पुगेको छ […]

नेपाल पत्रकार महासंघ प्रदेश १ समिति आफ्नै भवनमा

Published: in प्रदेश तह, समाज by . Leave a Comment on नेपाल पत्रकार महासंघ प्रदेश १ समिति आफ्नै भवनमा.

विराटनगर । संविधान दिवसका अवसरमा शनिबार नेपाल पत्रकार महासंंघ प्रदेश १ समितिले आफनै भवनमा कार्यलय सारेको छ । संंघियताको जग्गामा बनेको समितिले एउटा महत्वपूर्ण काम सम्पन्न गर्न लागेको र अनुकुल समयमा भवन उदघाट्न हुने महासंघका अध्यक्ष बिक्रम लुँईटेलले बताए । भवनको लक्ष्य चार तला रहेको र हाल दुई तला सम्पन्न भएको उनले बताए । महासंघ […]

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

Published: (Updated: ) in राजनीति, स्वास्थ्य by . Leave a Comment on कांग्रेस महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज.

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । १२ दिन पहिले अस्पताल भर्ना भएका उनी शनिबार डिस्चार्ज भएका हुन । यद्यपि चिकित्सकको सल्लाह अनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने कोइरालाले जानकारी दिएका छन् । स्वास्थ्यमा क्रमिक सुधार आएसँगै चिकित्सकसँगको परामर्शमा […]

कुलमान भन्छन्‌ : पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कुलमान भन्छन्‌ : पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् । कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन् । स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले दमनसमेत गर्दै आएको छ । आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको कुलमानले बताएका […]