Sajhamanch Archive

मेलम्चीको सुरुङ परीक्षण गरिँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेलम्चीको सुरुङ परीक्षण गरिँदै.

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज गरिँदै छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाले आज सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी […]

प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा–नाैबिसे सुरुङ मार्गकाे निरीक्षण

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा–नाैबिसे सुरुङ मार्गकाे निरीक्षण.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निरीक्षण गरेका छन् । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखाको सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर प्रधानमन्त्री ओलीले निरीक्षण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराएका थिए । उनले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको ‘ब्रेक थ्रु’हुने गरी काम भइराखेको समेत […]

प्रदेश प्रमुख झालाई १०१ किलोको माला

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश प्रमुख झालाई १०१ किलोको माला.

जनकपुर । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ । आइतबार जनकपुर आएका प्रदेश प्रमुख झालाई स्थानीय युवाको समूहले एक सय एक किलोको माला लगाइदिएर स्वागत गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रवार तिलक परियारलाई बर्खास्त गरेर झालाई नियुक्त गरेकी थिइन् ।

जोकोभिचले जिते अस्ट्रेलियन ओपनको उपाधि

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on जोकोभिचले जिते अस्ट्रेलियन ओपनको उपाधि.

एजेन्सी । सर्बियाका नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिसको पुरुष एकल तर्फको उपाधि जितेका छन् । जोकोभिचले रुसका डानिल मेद्वदेवलाई ७-५, ६-२, ६-२ को सोझो सेटमा हराए । जोकोभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा यो नवौँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हो । यसका साथै जोकोभिच राफेल नाडाल र रोजर फेडररको नजिकै पुगेका छन् ।

प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले नौ बुँदे मापदण्ड तय गरेको छ । सङ्गठनात्मक संरचनालाई पूर्णता दिन प्रचण्ड–नेपाल समूहले नौ बुँदे मापदण्ड तय गरेको हो । मापदण्डमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी कमिटी एवं जनवर्गीय सङ्गठनको खाली रहेको ठाउँ पूर्ति तथा एकीकरणमा दुवै पक्षको आधा/आधा अर्थात् ५०/५० प्रतिशत हिस्सा […]

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो । राईविरुद्ध प्रचण्ड–माधव […]

उड्दै गरेको विमानमा आगलागी

Published: in विश्व समाचार by . Leave a Comment on उड्दै गरेको विमानमा आगलागी.

एजेन्सी । अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ । बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण […]

भारतबाट आइपुग्‍यो कोरोनाविरुद्धको १० लाख डोज खोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भारतबाट आइपुग्‍यो कोरोनाविरुद्धको १० लाख डोज खोप.

काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ ।

बैठक स्थगित गर्न मुख्यमन्त्रीको दबाब, सभामुखद्वारा अस्वीकार

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on बैठक स्थगित गर्न मुख्यमन्त्रीको दबाब, सभामुखद्वारा अस्वीकार.

विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गरेका हुन् । प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो […]

क्यासमिरोको गोलमा रियल विजयी

Published: in खेलकुद by . Leave a Comment on क्यासमिरोको गोलमा रियल विजयी.

एजेन्सी । ब्राजिली मिडफिल्डर क्यासमिरोको एकमात्र गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई १–० ले पराजित गरेको छ । रियलले भालाडोलिडको मैदानमा साँघुरो जित हात पारेको हो । बल पोसेसनमा बलियो पकड बनाएपनि रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । शनिबार राति भएको खेलमा क्यासमिरोले ६५औं मिनेटमा गरेको गोल नै रियलको जितमा […]