Sajhamanch Archive

असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव, पर्यटन क्षेत्रले गुमायो एक खर्ब

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव, पर्यटन क्षेत्रले गुमायो एक खर्ब.

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रसँग सम्बन्धित चार प्रस्ताव सीसीएमसीमा पठाएको छ । मन्त्रालयले आन्तरिक हवाई सेवा खोल्नेदेखि विदेशी पर्यटकलाई नरोक्नेसम्मका प्रस्ताव पठाएको हो । पर्यटनमन्त्री योगेश भट्टराईले आगामी असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्ने प्रस्ताव गरिएको बताए । “मन्त्रालयले असोज १ देखि नै आन्तरिक हवाई सेवा खुला गर्न […]

झापामा १२ जना कोरोना संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा १२ जना कोरोना संक्रमित थपिए.

झापा । झापामा आज ६ वर्षकादेखि ५५ वर्ष उमेरसम्मका १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नं. ६ का ६, ९, २८, ३८ र ३९ वर्षका २ जना महिला र ३ जना पुरुष, कमल गाउँपालिका वडा नं.६ का २५ र ५५ वर्षका २ जना […]

कोरोनाको जोखिममा रहेका कैदी छाड्न वा सजाय घटाउन सर्वोच्चको आदेश

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोनाको जोखिममा रहेका कैदी छाड्न वा सजाय घटाउन सर्वोच्चको आदेश.

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कारागारमा नाजुक अवस्थामा रहेका बालबालिका, गर्भवती, दूध खुवाइरहेको महिला तथा जटिल स्वास्थ्य समस्या भएका कैदीहरुलाई प्राथमिकताको आधारमा उनीहरुको अवस्थाको अत्यन्त सतर्कतापूर्वक […]

कोरोना नियन्त्रणका लागि प्रदेश १ सरकारले थप रकम उपलब्ध गरायो

Published: in प्रदेश तह, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोना नियन्त्रणका लागि प्रदेश १ सरकारले थप रकम उपलब्ध गरायो.

विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउन स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासनलगायतलाई आवश्यक रकम पठाएको हो । विभिन्‍न पालिका तथा अस्पतालहरुलाई प्रदेश सरकारले एक करोड १० लाख रकम पठाएको […]

१ हजार २४६ जना कोरोना संक्रमित थपिए, एक हजार ८१८ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on १ हजार २४६ जना कोरोना संक्रमित थपिए, एक हजार ८१८ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १४४ जनाको परीक्षणमा १२४६ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ […]

वैशाखयता विपदका घटनामा ३४६ को मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वैशाखयता विपदका घटनामा ३४६ को मृत्यु.

काठमाडौं । बाढी, पहिरो र चट्याङका घटनामा परी वैशाख १ गतेयता ३४६ जनाले ज्यान गुमाएका छन् भने ८५ जना बेपत्ता भएका छन् । विपद्को घटनामा परी ३९७ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि भदौ २४ गतेसम्म पहिरोका घटनामा परी २५० जनाले ज्यान गुमाएका छन् […]

उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, तीनजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, तीनजनाको मृत्यु.

एजेन्सी । उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आआफ्ना घर छाड्न बाध्य भएका छन् । पहाडी इलाकाको वन डढेलो फैलिएर घरबस्ती भएको तल्लो समथर भूभागमा आइपुगेको अधिकारीहरुले बताएका छन् । क्यालिफोर्नियाको राजमार्ग गस्ती […]

अनलाइन कक्षाको शुल्क लिन बोर्डिङ स्कुललाई सरकारको अनुमति

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on अनलाइन कक्षाको शुल्क लिन बोर्डिङ स्कुललाई सरकारको अनुमति.

काठमाडौं । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको […]

आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित.

काठमाडौं । बिहीबार बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रीहरूलाई यसअघि बिहीबार साँझ बैठक बस्ने सूचना दिइएको थियो । तर बिहीबार बिहान आजको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्नेगरी […]

६४९ स्थानीय तहमा बन्ने ५/५ शैयाका अस्पतालको लागत ६५ करोड

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ६४९ स्थानीय तहमा बन्ने ५/५ शैयाका अस्पतालको लागत ६५ करोड.

काठमाडौं । सरकारले अस्पतालको सेवा नपुगेका ६४९ वटा स्थानीय तहमा अस्पताल बनाउने निणर्य गरेको छ । उक्त प्रयोजनका लागि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट बजेट खर्च हुने भएको छ । कोषले प्रतिशैया २ लाख रुपैयाँका दरले तोकिएका स्थानीय तहमा १० लाख रुपैयाँ निकासा दिने निणर्य गरेको छ । यो रकम महालेखा नियन्त्रक कार्यालयबाट समेत […]