Sajhamanch Archive

कति अर्बका मालिक हुन् अक्षय कुमार, फिल्मबाहेक कहाँबाट कमाउँछन् यति धेरै पैसा

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on कति अर्बका मालिक हुन् अक्षय कुमार, फिल्मबाहेक कहाँबाट कमाउँछन् यति धेरै पैसा.

बलिउडका खेलाडी अर्थात् अक्षय कुमार फिल्म इन्डष्ट्रिमा आफ्नो शानदार फिल्मका लागि परिचित छन् । अक्षय कुमारले आफ्नो फिल्मी करियरमा विभिन्न प्रकारको भूमिका निभाएका छन् । अहिलेसम्मको आफ्नो करियरमा उनले थुप्रै सुपरहिट फिल्म दिएका छन् । उनी आफ्नो फिल्मका लागि मात्रै नभई निकै दयालु स्वभावका कारण पनि चर्चित छन् । उनी कति सम्पत्तिका मालिक हुन्, यसबारे […]

देवरको कुटाइबाट भाउजुको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on देवरको कुटाइबाट भाउजुको मृत्यु.

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ। टेम्केमैयुङ गाउँपालिका वडा नं.५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटपछि डिलबाट हुत्याएर आफु […]

इतिहासमा आज – भारतको अपहरित विमान पाकिस्तानले उद्धार गरिदियो

Published: in विश्व समाचार by . Leave a Comment on इतिहासमा आज – भारतको अपहरित विमान पाकिस्तानले उद्धार गरिदियो.

एजेन्सी । आज १० सेप्टेम्बर । सन् १९७६ मा भारतमा संकटकाल थियो । बिहान ७ बजेर ३० मिनेट जाँदा दिल्लीको पालम हवाई अड्डाबाट बोइङ ७३७ विमान ६६ यात्रुहरुलाई लिएर मुम्बईका लागि हिँड्ने तयारीमा थियो । यस समय जहाजको कमान्ड पाइलट बिएन रेड्डी र सह–पाइलट आरएस यादवको हातमा थियो । मुम्बई पुग्नअघि यो विमान पहिले जयपुर […]

घरमै बसेर जितिया पर्व मनाउन प्रधानमन्त्री ओलीको आह्वान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घरमै बसेर जितिया पर्व मनाउन प्रधानमन्त्री ओलीको आह्वान.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन् । पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध […]

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक.

काठमाडौं । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा अघि सारिएको बताए। संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा थेरापी वरदान सावित भएको संघले जनाएको छ। एक पिन्ट प्लाज्माबाट हजारौंलाई जोगाउन सकिने चिकित्सक बताउँछन्। ‘कोरोना संक्रमितका साथै अन्य […]

८६ वर्षीया वृद्धामाथि बलात्कार

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ८६ वर्षीया वृद्धामाथि बलात्कार.

एजेन्सी । हरेक वर्ष भारतमा हज्जारौं–लाखौं बलात्कारका मुद्दा दर्ता हुने गर्छन् तर यीमध्ये केही यस्ता घटना छन् जसले थुप्रैले ध्यान आकृष्ट गरेका हुन्छन् । भारतको राजधानी दिल्लीमा यस्तै एउटा घटना सार्वजनिक भएको छ जसमा एक व्यक्तिले ८६ वर्षकी वृद्धामाथि बलात्कार गरेका छन् । दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालले दिएको जानकारी अनुसार ती वृद्धा बेलुकी […]

उपत्यकाको निषेधाज्ञा खुकुलो, सवारीमा जोरबिजोर लागू

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उपत्यकाको निषेधाज्ञा खुकुलो, सवारीमा जोरबिजोर लागू.

काठमाडौं । तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन […]

व्यवसायीको चेतावनी-सार्वजनिक सवारी नखोले आफैं चलाउँछौं

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on व्यवसायीको चेतावनी-सार्वजनिक सवारी नखोले आफैं चलाउँछौं.

काठमाडौं । यातायात व्यवसायीहरुले जतिसक्दो छिटो सबै खालका सार्वजनिक यातायात खोल्न माग गरेका छन् । यातायात व्यवस्था विभागमा धर्ना दिन पुगेका यातायात कम्पनीका प्रतिनिधिहरुले असोज १ गतेबाट स्थानीयसँगै लामो दूरीमा चल्ने सवारी नखोलिए सरकारी निर्णय अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनीहरुले ७ महिनादेखि गाडी थन्काएर बस्नुपर्दा जीविकोपार्जन मै समस्या परेको र ऋण तिर्न नसक्ने […]

वीपी जयन्तीको अवसरमा बुद्धशान्तिका प्रसाईले दिए नेविसंघलाई टिर्सट

Published: (Updated: ) in राजनीति, समाज by . Leave a Comment on वीपी जयन्तीको अवसरमा बुद्धशान्तिका प्रसाईले दिए नेविसंघलाई टिर्सट.

बुद्धशान्ति । प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली काँग्रेसका नेता तथा साहित्यकार वीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा एक कार्यक्रम आयोजना गरि आज बुद्धशान्तिका युवा नेता तथा समाजसेवी सन्जिल प्रसाईले नेविसंघ बुद्धशान्तिलाई ५० पिस टिर्सट हस्तान्तरण गरेका छन् । नेविसंघ बुद्धशान्तिका कार्यवाहक सभापति रोसन भट्टराईको सभापतित्व, समाजसेवी प्रसाईको प्रमुख आतिथ्यता तथा नेविसंघ झापा संचार विभाग प्रमुख गोकुल […]

महाराष्ट्रका मुख्यमन्त्रीलाई कंगनाको कडा चुनौती

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on महाराष्ट्रका मुख्यमन्त्रीलाई कंगनाको कडा चुनौती.

बलिउड नायिका कंगना रनावतको करिब ४८ करोडमा बनेको अफिसमा बुधबार बिहान बीएमसीले डोजर चलायो । कंगनालाई भारतको केन्द्रिय सरकारले कडा सुरक्षा दिएको छ । उनी, कडा सुरक्षाकाविच बुधबार पौने ३ बजे मुम्बई पुगेकी थिइन् । मुम्बइको विमानस्थलमा कंगनाको समर्थक र विरोधीहरुले नारा लगाएका थिए । उनलाई भीआइपी गेटबाट बाहिर निकाल्न नसकेपछि सुरक्षाकर्मीले दोश्रो गेट प्रयोग […]