Sajhamanch Archive

बलात्कार आरोपमा पाँचथरमा प्रिन्सिपल पक्राउ

Published: in समाज by . Leave a Comment on बलात्कार आरोपमा पाँचथरमा प्रिन्सिपल पक्राउ.

पाँचथर । पाँचथरमा बलात्कार आरोपमा एक शिक्षक पक्राउ परेका छन् । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा फिदिममा सञ्चालित निलकण्ठ सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बा (लिम्बू) पक्राउ परेका हुन् । पीडित छात्राका बुवाले जबरजस्ती करणीको मुद्धा दर्ता गरेपछि सुब्बालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नीरिक्षक […]

एउटा झिंगा मार्ने चक्करमा घरै खरानी

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on एउटा झिंगा मार्ने चक्करमा घरै खरानी.

फ्रान्समा एकजना व्यक्तिले केवल एउटा झिंगा मार्ने प्रयासमा आफ्नै घर जलाएका छन् । आगजनीबाट उनको घरमा ठूलो क्षति पुगेको छ र अधिकांश हिस्सा जलेको छ । फ्रान्सको दोर्दोनमा बस्ने करीब ८० वर्षका ती वृद्ध व्यक्ति बेलुकी खाना खाने बेलामा डाइनिङ रुममा एउटा झिंगा भन्भनाएपछि दिक्क भए । त्यसपछि उनले लामखुट्टेलगायतका स-साना किटपतंग मार्नका लागि प्रयोग […]

दुर्गम क्षेत्रमा उडान गर्न नेपाल एयरलाइन्सले तीनवटा जहाज किन्‍ने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दुर्गम क्षेत्रमा उडान गर्न नेपाल एयरलाइन्सले तीनवटा जहाज किन्‍ने.

काठमाडौं । नेपाल वायुसेवा निमगले दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा जहाज खरिद गर्ने तयारी गरेको छ । निगमले उपमहानिर्देशकको संयोजकत्वमा एक समिति गठन गरेर यसको अध्ययन गरिरहेको छ । ६ वटा चिनियाँ जहाज चलाउन नसकेर थन्काएर राखेको निगमले नयाँ जहाज खरिद गर्न लागेको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बुधबार निगमका […]

झापामा समुदायका थपिए पाँच संक्रमित

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा समुदायका थपिए पाँच संक्रमित.

बिर्तामोड । झापामा आज पाँचजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नं. ६ का २६ र ३२ वर्षीया दुईजना महिला, कनकाई नगरपालिका वडा नं. २ र ३ का १४ र २० वर्षीय दुईजना पुरुष र मेचीनगर नगरपालिका वडा नं. ६ का ४७ वर्षीय पुरुषमा कोरोना […]

इलाममा आमा करणी गर्ने छोरा पक्राउ

Published: in समाज by . Leave a Comment on इलाममा आमा करणी गर्ने छोरा पक्राउ.

इलाम । इलाममा आमालाई करणी गरि फरार रहेका युवा पक्राउ परेका छन् । गत भदौ ७ गते राती ६३ वर्षीय वृद्ध आमालाई करणी गरेर भागेका २३ वर्षीय युवालाई खोजतलासका क्रममा इलाम नगरपालिका ५ वडा नं.तोरीबारीबाट प्रहरी निरीक्षक नविन राईको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आफ्नै आमालाई करणी गरेपछि उनी विरुद्ध […]

खोलाले बगाउदा झापामा बालकको मृत्यु

Published: in समाज by . Leave a Comment on खोलाले बगाउदा झापामा बालकको मृत्यु.

झापा । झापाको कनकाई नगरपालिका वडा नं.९ स्थित बिरिङ खोलाले बगाउदा एक बालकको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं.९ स्थित घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह छन । आज दिउसो भैसीलाई पानी खुवाउनका लागि खोलामा लगेको बेला उनलाई उक्त खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा […]

१ हजार ८१ जना कोरोना संक्रमित थपिए, ९१८ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १ हजार ८१ जना कोरोना संक्रमित थपिए, ९१८ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १६७ जनाको परीक्षणमा १०८१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४९ हजार २१९ जना पुगेको छ […]

पाइपलाइनबाट तेल ल्याउँदा एक वर्षमा निगमले जाेगायाे १ अर्ब

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on पाइपलाइनबाट तेल ल्याउँदा एक वर्षमा निगमले जाेगायाे १ अर्ब.

काठमाडौं । नेपाल-भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको एक वर्ष पुरा भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको निगमले जनाएको छ । उक्त परिणामको डिजेल आयात गर्दा यस अघि हुने ढुवानी तथा तापक्रम नोक्सानीबापतको झण्डै एक अर्ब रुपैयाँ जोगिएको नेपाल […]

अफगानी उपराष्ट्रपतिलाई निशाना बनाएर बम विस्फोट, १० जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगानी उपराष्ट्रपतिलाई निशाना बनाएर बम विस्फोट, १० जनाको मृत्यु.

अफगानिस्तानका उपराष्ट्रपति अमुरुल्लाह सलेहलाई निशाना बनाएर गरिएको बम विस्फोटमा १० जनाको मृत्यु भएको छ । अफगानिस्तानका पूर्व गुप्तचर विभाग प्रमुखसमेत रहेका सलेहको हात र मुख जलेको छ । केही भिडियो फुटेजहरुमा धुवाँको ठूलो मुस्लो उडिरहेको देखिएको छ । तालिबान र अफगानी अधिकारीहरुले पहिलो पटक औपचारिक वार्ताको तयारीमा भएको बेला उक्त विस्फोट भएको छ । उपराष्ट्रपति […]

हात्तीको बथानले एकैरातमा दुई विघाको धानबाली सखाप

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on हात्तीको बथानले एकैरातमा दुई विघाको धानबाली सखाप.

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिरेको जंगली हात्तीको बथानले मंगलबार राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.३ जोनापुरका किसानको दुई विघा जग्गामा लगाएको धानबाली खाएर नोक्सानी पुर्‍याएको छ। आठवटाको संख्यामा आएको हात्तीको बथान किसानका खेतमा छिरेको बताइएको छ। मध्यराति किसानका खेतमा छिरेको हात्तीको बथानले स्थानीय किसान चेतराम डगौरा, गंगाराम डगौरा र सीताराम डगौराको गरी दुई विघा […]