Sajhamanch Archive

‘कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै नबर्साउनुस्’

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै नबर्साउनुस्’.

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले महामारीमा सरकारको उपस्थिति निषेधाज्ञा घोषणा गर्ने सीडीओ र कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता रुपमा मात्र देखिएको छ । कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको तथा रोग र भोगबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छाडेको उनले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, […]

तोलाको ६ सयले बढ्यो सुनको मूल्य

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तोलाको ६ सयले बढ्यो सुनको मूल्य.

काठमाडौं । सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । […]

यस्ता खानपानले कलेजोलाई हानी

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on यस्ता खानपानले कलेजोलाई हानी.

हाम्रो शरीरको अंग स्वस्थ्य हुनुपर्छ, जसले आफ्नो कार्यसंचालन ठीक ढंगले गर्न सक्छ । चाहे त्यो मुटु होस् वा मृगौला, चाहे त्यो फोक्सो होस् वा कलेजो । सबै अंग स्वस्थ्य हुनुपर्छ । यद्यपी हाम्रो कतिपय खानपान र आनीबानीले यी अंगहरुमा असर पु¥याइरहेको हुन्छ । त्यस्ता बानी हटाइएन भने उक्त अंगमा क्षति पुग्छ । जस्तो कलेजोको कुरा […]

रोनाल्डो चम्कँदा पोर्चुगलको सहज जित

Published: in खेलकुद by . Leave a Comment on रोनाल्डो चम्कँदा पोर्चुगलको सहज जित.

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १०० गोल पूरा गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिगमा सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विडेनमाथि २–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे । खेलको ४५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै […]

यी ठाउँमा आज बाढीको जोखिम

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यी ठाउँमा आज बाढीको जोखिम.

झापा । देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहूँ, कास्की नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ । ती जिल्लामा साना देखि ठूला खोला तथा नदीमा आकस्मिक रुपमा बाढी आउन सक्ने […]

आज १०७ औं बीपी जयन्ती : विविध कार्यक्रम गरि मनाईंदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज १०७ औं बीपी जयन्ती : विविध कार्यक्रम गरि मनाईंदै.

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज। कोरोना भाइरसको संक्रमण र जोखिमका कारण औपचारिक कार्यक्रम प्रभावित भएका छन्। नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने भएको छ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते भएको थियो। जहानियाँ राणा […]

व्यक्ति बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on व्यक्ति बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल.

काठमाडौं । कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायल स्थगित गरेको छ । अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिनको व्यग्र प्रतिक्षा भइरहेको बेला यो घटनाले ठूलो धक्का लागेको बीबीसीले उल्लेख गरेको छ । हाल विश्वभरमा करिब एक दर्जन स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल जारी छ । तर जानकारहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालयको […]

विद्यालयको पाठ्यभार घटाउने तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on विद्यालयको पाठ्यभार घटाउने तयारी.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले […]

कोरोनासँग ‘लिभिङ टुगेदर’मा बसौं : उपप्रधानमन्त्री पोखरेल

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनासँग ‘लिभिङ टुगेदर’मा बसौं : उपप्रधानमन्त्री पोखरेल.

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुने गरी कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुपर्ने उनले बताए । उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले भने अहिले प्रचलनमा एउटा शब्द छ, लिभिङ टुगेदर । कोरोना माहामारीसँग पनि […]

किशोरीको पेटबाट निकालियो ७ किलोको रौँको डल्लो

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on किशोरीको पेटबाट निकालियो ७ किलोको रौँको डल्लो.

एजेन्सी । आफ्नै रौँ खाने आदत रहेकी एक किशोरीको पेटमा यतिधेरै रौँ जम्मा भएछन् कि डाक्टरहरुले हालै शल्यक्रिया गरेर झण्डै ७ किलो तौलको रौँको डल्लो बाहिर निकालेका छन् । ती १७ वर्षीया किशोरीको पेटभित्र रहेको रौँको डल्लो पहिचान गर्नका लागि डाक्टरहरुलाई समेत हम्मेहम्मे परेको थियो । अल्ट्रासाउण्ड गर्दा सुरुमा डाक्टरहरुले पेटमा रहेको त्यो चिज ट्युमर […]