Sajhamanch Archive

धनकुटामा निषेधाज्ञा हट्यो

Published: in समाज by . Leave a Comment on धनकुटामा निषेधाज्ञा हट्यो.

धनकुटा । धनकुटामा निषेधाज्ञा हटेको छ । जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले सीमामा कडाइ गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो । पटक-पटक थपिएको निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्न थालेको छ । बैठकले कोरोना भाइरसको सङ्क्रमण अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएकाबाहेक व्यापार, व्यवसायलाई सुरु गर्ने निर्णय […]

बार्सिलोनासँग प्रशिक्षणमा फर्किए मेस्सी

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोनासँग प्रशिक्षणमा फर्किए मेस्सी.

एजेन्सी । क्लब छाडेर जाने प्रयास असफल भएपछि बार्सिलोनाका स्टार लियोनेल मेस्सी प्रशिक्षणमा फकिएका छन् । ३३ वर्षीय मेस्सीले गत २५ अगस्तमा नेतृत्वलाई क्लब छाडेर जाने इच्छाबारे जानकारी गराएका थिए । तर, हाल उनको रिलिज क्लजमा रहेको ७० करोड युरो रकम कुनै पनि क्लबले तिर्न नसक्ने बताउँदै मेस्सीले यो सिजन क्लबमा नै रहने बताएका थिए […]

अन्तत: सरकारले गर्‍यो पूर्व-पश्चिम रेलमार्गको विवादित ठेक्का स्थगित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अन्तत: सरकारले गर्‍यो पूर्व-पश्चिम रेलमार्गको विवादित ठेक्का स्थगित.

काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको काँकडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् […]

कांग्रेसले बीपी जयन्ती तीन दिनसम्म यसरी मनाउँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले बीपी जयन्ती तीन दिनसम्म यसरी मनाउँदै.

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने कांग्रेसले जनाएको छ । भदौ २४ गते दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयको विचार […]

सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी.

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ । वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा […]

कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना पुष्टि.

बुटवल । कपिलवस्तुमा मृत्यु भएका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् । कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय ती पत्रकारको सोमबार दिउँसो मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन […]

आजको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

झापा । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ […]

चीनको दाबीः भारतीय सैनिकले एलएसीमा गोली चलाए

Published: in विश्व समाचार by . Leave a Comment on चीनको दाबीः भारतीय सैनिकले एलएसीमा गोली चलाए.

एजेन्सी । सोमबार एलएसीमा तैनाथ भारतीय सैनिकले एकपटक पुनः गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनी स्वरुप गोली (वार्निङ शट्स) चलाएको चीनले आरोप लगाएको छ । चीनका अनुसार चिनियाँ सैनिक कुराकानी गर्ने योजनामा थिए । यसबारे भारतको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ […]

तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो.

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा […]

चीनले पाँच भारतीय नागरिकलाई अपहरण गरेको आरोप, चीन मौन

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनले पाँच भारतीय नागरिकलाई अपहरण गरेको आरोप, चीन मौन.

एजेन्सी । पछिल्लो समय भारत-चीनबीचको सीमा विवादका कारण बढ्दो तनावका बीच फेरि अर्को तनाव सिर्जना भएको छ । गत साता चिनियाँ सेनाले पाँच भारतीय नागरिकहरुलाई सीमा क्षेत्रबाट अपहरण गरेको आरोप लगाइएको छ । ५ सेप्टेम्बरमा पहिलो पटक अरुणाञ्‍चल प्रदेशका सांसद तापिर गाओले ट्विट गर्दै चिनियाँ सेनाले भारतीय नागरिकलाई अपहरण गरेको जानकारी गराएका थिए । सांसद […]