Sajhamanch Archive

आफ्नै विद्यार्थीमाथि पटक पटक बलात्कार, बच्चा जन्मेपछि घटना सार्वजनिक

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on आफ्नै विद्यार्थीमाथि पटक पटक बलात्कार, बच्चा जन्मेपछि घटना सार्वजनिक.

बैतडी । बैतडीका शिक्षकले आफ्नै छात्रा बलात्कार गरेको आरोप लागेको छ। बलात्कृत किशोरीको बिहे भएको ६ महिनामै छोरी जन्मिएपछि यो घटना बाहिरिएको हो। ती शिक्षक सिगास गाउँपालिकाका हुन्। सिगास–८ जनचेतना आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ८ की १७ वर्षीया छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहरामाथि बलात्कार गरेको आरोप लागेको […]

प्रदेश १ मा एक लाख बढीको पीसीआर परीक्षण

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा एक लाख बढीको पीसीआर परीक्षण.

मोरङ । प्रदेश १ मा एक लाख बढीको पीसीआर परीक्षण भएको छ । सोमबारसम्म कोरोना सङ्क्रमण छ कि छैन भनेर जाँच गर्नका लागि एक लाख तीन सय ४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार मात्रै एक हजार आठ सय ६० जनाको पीसीआर परीक्षण भएको छ । अहिलेसम्म परीक्षण गरिएकामध्ये ९६ […]

अनौठो गाउँ जहाँ घरज्वाइँ बस्नैपर्छ

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on अनौठो गाउँ जहाँ घरज्वाइँ बस्नैपर्छ.

एजेन्सी । हाम्रो सामाजिक परम्परा अनुसार बिहेपछि महिलाहरु जन्मघर छाडेर पतिको घर जान्छन् । यद्यपि अपवादको रुपमा कतिपय पुरुषहरु ससुरालीमा घरज्वाइँ पनि बस्ने गरेका हुन्छन् । उता छिमेकी मुलुक भारतमा एउटा पूरै गाउँ नै घरज्वाइँहरुले भरिएको छ । उक्त गाउँको प्रचलन अनुसार त्यहाँका चेलीहरु बिहेपछि पतिको घर जाँदैनन्, उल्टै उनीहरुका पति ससुराली आएर बस्दछन् । […]

भुइँमा फ्यालेको मुडाले लागेर मोरङमा बालकको मृत्यु

Published: in समाज by . Leave a Comment on भुइँमा फ्यालेको मुडाले लागेर मोरङमा बालकको मृत्यु.

विराटनगर । रुखको मुडाले लागेर मोरङको धनपालथान गाउँपालिका वडा नं.३ चेका टोलमा सोमबार दिउँसो एक नाबालकको मृत्यु भएको छ । घटनामा विजय ऋषिदेवका ६ वर्षीय छोरा बसिकरण ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । उनका अनुसार काका सुनिल ऋषिदेव र छिमेकी ललित ऋषिदेवले जंगलबाट ल्याएको झुनझुना प्रजातिको रुखको मुडा […]

नक्कली प्रेस कार्ड बनाएको आरोपमा तीनजना पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नक्कली प्रेस कार्ड बनाएको आरोपमा तीनजना पक्राउ.

काठमाडौं । पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट तीनजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बागबजारको कालिका प्रिन्टिङका तीनजनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । उनीहरुले अनलाइन सञ्चार माध्यमको प्रेस कार्ड […]

झापामा सोमबार १५ जना कोरोना संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा सोमबार १५ जना कोरोना संक्रमित थपिए.

झापा । झापामा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिने संक्रमितमा १४ जना स्थानीय र १ जना भारतबाट आएका हुन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशी गाउँपालिका वडा नंं.५ का १ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नंं.६ का १ जना पुरुष र कनकाई नगरपालिका वडा नंं.३ र ७ […]

सञ्चालनमा आयो बुद्धशान्तिमा बाँस उद्योग

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सञ्चालनमा आयो बुद्धशान्तिमा बाँस उद्योग.

बुद्धशान्ति । बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादन गर्न बुद्धशान्तिमा बाँस उद्योग सञ्चालनमा आएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल लगायत स्थानीय समाजसेवीको उपस्थितीमा बुद्धशान्ति गाउँपालिका वडा नं.१ स्थित होक्सेमा आज उद्योगको उद्घाटन गरिएको हो । तीनजनाको लगानीमा सञ्चालनमा ल्याइएको उद्योगबाट सुरुवाती चरणमा बाँसको पानी खाने बोतल, कप, गिलास, जग लगायतका सामग्रीहरु बनाइने र यो […]

९७९ जना कोरोना संक्रमित थपिए, एक हजार ७३६ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ९७९ जना कोरोना संक्रमित थपिए, एक हजार ७३६ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१८ जनाको परीक्षणमा ९७९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४७ हजार २३६ जना पुगेको छ । नेपालमा […]

प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र कार्यस्थल पुग्नुपर्ने, अटेरी गरे कारबाही

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र कार्यस्थल पुग्नुपर्ने, अटेरी गरे कारबाही.

काठमाडौं । सरकारले पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई तीन दिनभित्र आफ्नो कार्यस्थलमा पुगिसक्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृतहरु आफूखुसी बिदामा बसिरहेकाले दैनिक कामकाजको साथै कोरोना महामारी नियन्त्रण र रोकथाममा पनि असर पुगेकाले तीन दिनभित्र कार्यालयमा हाजिर हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो । निर्देशन अटेर गरेर तीन दिन भित्र पनि […]

पहिरोले पावर हाउस बगाउँदा ताप्लेजुङमा दुईजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोले पावर हाउस बगाउँदा ताप्लेजुङमा दुईजनाको मृत्यु.

ताप्लेजुङ । ताप्लेजुङको पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ । ताप्लेजुङ सिरिजंघा गाउँपालिका वडा नं.४ का ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवेको पहिरोले पुरिएर मृत्यु भएको हो । गएराती परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत माथीबाट झरेको पहिरोलेको कारण उनिहरूको मृत्यू भएको […]