Sajhamanch Archive

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा पाँचथरका ढकाल नियुक्त

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिको विज्ञ सल्लाहकारमा पाँचथरका ढकाल नियुक्त.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त गरेकी छिन् । ढकालले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन् । पाँचथरमा जन्मेर हाल भक्तपुर बस्दै आएका युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेख्दै आएका उनी अब राष्ट्रपतिका […]

कस्ता मानिसलाई खाना पचाउन समस्या हुन्छ, समाधान कसरी गर्ने ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on कस्ता मानिसलाई खाना पचाउन समस्या हुन्छ, समाधान कसरी गर्ने ?.

कस्ता मानिसलाई खाना पचाउन समस्या हुन्छ, समाधान कसरी गर्ने ? कहिलेकाहीँ धेरै खाना खाँदा, धेरै चिल्लो खाना खाँदा, गलत तरिकाले खाना खानाले राम्रोसँग पच्दैन । तर, लामो समयसम्म खाना अपच हुने समस्या देखियो भने यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ । कस्ता मानिसलाई हुन्छ त अपच हुने समस्या ? साथै कसरी गर्ने त यसको […]

नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए । स्थायी […]

लाइन जजलाई बलले हानेपछि जोकोभिच युएस ओपनबाट ‘डिस्क्वालिफाइड’

Published: in खेलकुद by . Leave a Comment on लाइन जजलाई बलले हानेपछि जोकोभिच युएस ओपनबाट ‘डिस्क्वालिफाइड’.

एजेन्सी । उपाधिको मुख्य दाबेदारको रुपमा रहेका सर्वियन खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएका छन् । चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि जोकोभिच च्याम्पियनसिपबाट ‘डिस्क्वालिफाइड’ भएका हुन् । प्रतियोगिताबाट बाहिरिएपछि जोकोभिचको उपाधि जित्ने सम्भावना सकिएको छ । बुस्टासँग अंक गुमाएपछि ३३ वर्षीय जोकोभिचले निराश हुँदै लाइन जज […]

गण्डकी प्रदेश : स्वास्थ्यकर्मी र कामदारसहित ६७ जनामा कोरोना सङ्क्रमण

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on गण्डकी प्रदेश : स्वास्थ्यकर्मी र कामदारसहित ६७ जनामा कोरोना सङ्क्रमण.

स्याङ्जा । पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरामा सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका २५ जना कामदार रहेका छन् । यस्तै पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद […]

राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च.

काठमाडौं । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन […]

जर्मनी स्वीट्जरल्यान्डसँग बराबरीमा रोकियो

Published: in खेलकुद by . Leave a Comment on जर्मनी स्वीट्जरल्यान्डसँग बराबरीमा रोकियो.

एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको हो । जर्मनीले खेलमा लिएको सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । आइके गुन्डोगनले खेलको १४ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जर्मनीले आफ्नो […]

अर्थतन्त्रलाई चलायमान बनाउँदै कोभिड १९ नियन्त्रण गर्दै जान्छौं : प्रधानमन्त्री ओली

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अर्थतन्त्रलाई चलायमान बनाउँदै कोभिड १९ नियन्त्रण गर्दै जान्छौं : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई चलायमान बनाउँदै कोभिड १९ नियन्त्रण गर्दै जाने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका अध्यक्ष एवं पदाधिकारीसँग छलफल गर्दै उनले अर्थतन्त्रलाई डुब्न नदिने बताए । “नीतिगत सुधार गर्नुपर्ने छ भने पनि हामी गर्छौं । अर्थतन्त्रलाई डुब्न दिदैनौँ, […]

मिक्लाजुङका गायत्री कुलुङलाई लकडाउन बन्यो अवसर

Published: in लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on मिक्लाजुङका गायत्री कुलुङलाई लकडाउन बन्यो अवसर.

मोरङ । विश्व यतिबेला कारोना भाइरस (कोभिड- १९) सँग जुधी रहेको छ । चीनबाट फैलिएको सङ्क्रमणले विश्वलाई नै आतंकित बनाइरहेको छ । यसमा नेपाल पनि अछुतो रहेन । नेपालमा पनि सङ्क्रमित हुने र मृत्यु हुनेको अनुपात बढ्दो क्रममा छ । कोरोना सङ्क्रमण फैलिने क्रममा सरकारले बन्दाबन्दी निर्विकल्प ठान्यो र बन्दाबन्दी  घोषणा ग¥यो । बन्दाबन्दी लागेपछि […]

खेल्न भनी गएका एकै गाउँका चार बालबालिका बेपत्ता

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on खेल्न भनी गएका एकै गाउँका चार बालबालिका बेपत्ता.

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका वडा नं.२ बासाका चारजना बालबालिका सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार शनिबार साँझ ५ बजेदेखि उनीहरु हराइरहेका छन्। स्थानीय कृष्णबहादुर राईका छोराहरु १२ वर्षीय तुषण, ८ वर्षीय सुदीप हराएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए। प्रहरीका अनुसार सोही गाउँका आङछिरिङ राईका ७ वर्षीया छोरा फ्रान्सिस र […]