Sajhamanch Archive

पूर्वप्रधानमन्त्री भट्टराई दिल्ली जाँदै

Published: (Updated: ) in राजनीति, स्वास्थ्य by . Leave a Comment on पूर्वप्रधानमन्त्री भट्टराई दिल्ली जाँदै.

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन् । उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका छन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएको उनको सचिवालयले जनाएको छ । अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको […]

तोलामा ८ सयले बढ्यो सुनकाे भाउ

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on तोलामा ८ सयले बढ्यो सुनकाे भाउ.

काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला ८ सयले बढेर ८९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार ८८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेर प्रतितोला ८८ हजार ५ सय ५० रूपैयाँ पुगेको छ […]

सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक.

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सहज वातावरण बनेमा सरकारसँग वार्ता गर्न तयार रहेको बताएको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् । चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको […]

चारआली जेसिजद्वारा नयाँ सदस्यलाई तालिम

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on चारआली जेसिजद्वारा नयाँ सदस्यलाई तालिम.

मेचीनगर । चारआली जेसिजले नयाँ सदस्यहरुलाई शनिबार पूर्व प्रेरणा तालिम प्रदान गरेको छ । चारआली जेसिजका अध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा भएको तालिममा जेसिजका निवर्तमान अध्यक्ष दिपेन्द्र निरौला, जेसिजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । उक्त तालिमको सहजीकरण चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तम पकुवालले गरेका थिए । तालिममा पकुवालले जेसिज भनेको के हो,जेसिजको पृष्ठभूमि, […]

साम्राज्ञीसँग रोमान्टिक पुष्प

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on साम्राज्ञीसँग रोमान्टिक पुष्प.

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक फिल्म ‘मारुनी’ मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसके पनि उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यो जोडीलाई फेरि एकपटक दर्शकहरुले ठूलो पर्दामा हेर्न पाउँदैछन् । हालै छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ मा उनीहरुले सँगै काम गरेका छन् […]

मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

Published: (Updated: ) in समाज by . Leave a Comment on मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते.

मेचीनगर । झापाको मेचीनगरमा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दुर्घटनामा परी मेचीनगर नगरपालिका वडा नं.१३ बस्ने ३८ वर्षीय अनन्त आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक आचार्य ग्लोबल आइएमइ बैंक, फिक्कल शाखाका प्रमुख हुन । दुर्घटनामा परी निधारमा गम्भीर चोट लागेका […]

८८ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ८८ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ । पछिल्लो २४ घण्टामा १३६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ७५५ पुगेको छ ।

आज विराटनगरमा ओली समूहले प्रदर्शन गर्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज विराटनगरमा ओली समूहले प्रदर्शन गर्दै.

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधि सभाको विघटनपछि नेकपाकै प्रचण्ड-नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका साथै नागरिक समाजले ओलीको कदम असंवैधानिक भएको भन्दै व्यापक प्रदर्शन गरिरहेको अवस्थामा जवाफस्वरुप ओली समुहले पनि आमसभा गर्दै आएको छ । त्यही सिलसिलामा आज विराटनगरमा प्रदर्शन एवं सभा गरिन लागेको […]

लयमा फर्किंदै आयात

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on लयमा फर्किंदै आयात.

काठमाडौं । भारतसहित तेस्रो मुलुकबाट हुँदै आएको आयातको गतिमा सुधार आउन थालेको छ । कोभिड—१९ को महामारी सुरु हुनुअघि अघिल्लो वर्ष भएको आयातकै हाराहारीमा यो वर्षको पहिलो ७ महिनामा वस्तुको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो सात महिना (साउनदेखि माघ) को तथ्यांकले वस्तुको आयात पुरानै लयमा फर्किन लागेको छनक दिएको छ । […]

म्यानमार सैन्य ‘कू’ : विराेध प्रदर्शनमा एक जनाकाे ज्यान गयाे

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on म्यानमार सैन्य ‘कू’ : विराेध प्रदर्शनमा एक जनाकाे ज्यान गयाे.

एजेन्सी । म्यानमारमा भएको सैन्य ‘क’ पछि जारी विरोध प्रदर्शनमा २० वर्षीया महिला म्या त्वे त्वे काइङ्गको ज्यान गएको छ । गएको केही हप्तादेखि जारी विरोध प्रदर्शनमा पहिलो पटक कुनै प्रदर्शनकारीको ज्यान गएको हो । गएको हप्ता विरोध प्रदर्शनका भाग लिएकी म्या त्वे त्वे काइङ्ग प्रहरीले चलाएको गोली टाउकोमा लागेर घाइते भएकी थिइन् । प्रदर्शनकारीलाई […]