Sajhamanch Archive

बच्चाले जिउँदो सर्प निले, आमाले पुच्छर देखेर बाहिर तानिन्

Published: in विश्व समाचार by . Leave a Comment on बच्चाले जिउँदो सर्प निले, आमाले पुच्छर देखेर बाहिर तानिन्.

एजेन्सी । भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ जहाँ एक बच्चाले खेल्दाखेल्दै जिउँदो सर्प निलेका छन् । टाइम्स अफ इन्डियाका अनुसार बच्चाकी आमाले आफ्नो छोराको मुखभित्र केही वस्तु देखेपछि हतपत हेरिन् । जब उनले त्यो वस्तुलाई बाहिर निकालिन् तब उक्त वस्तु त सर्पको बच्चा भएको थाहा पाइन् । उनले छोरालाई […]

केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ.

आचार्य चाणक्यले भनेका छन्, ‘जीवनमा तीन मन्त्र सधै याद राख । आनन्दको बेला वचन नदेउ । क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ ।’ जीवनमा के गर्ने, के नगर्ने ? के असल, के खराब ? कुराले जीवनलाई श्रेष्ठ बनाउँछ ? के कुराले जीवन नष्ट गर्छ ? जीवन र जगतका विषयमा यस्ता अनमोल भनाईहरु […]

चटयाङ लागेर एकजनाको मृत्यु

Published: in समाज by . Leave a Comment on चटयाङ लागेर एकजनाको मृत्यु.

विराटनगर । सुनसरी देवानगन्‍जमा चटयाङ लागेर एकजनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार देवानगन्ज गाउँपालिका वडा नं.२ का ३० वर्षीय सन्तकुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको हो । घरनजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई शनिबार अपराह्‍न ४ बजे चट्याङले लागेको थियो । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ अस्पताल लैजाँदै […]

निकै आलोचित रसियाली भ्याक्सिनको नतिजा सकारात्मक

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on निकै आलोचित रसियाली भ्याक्सिनको नतिजा सकारात्मक.

एजेन्सी । रसियाका वैज्ञानिकले आफूले उत्पादन गरेको रसियाली भ्याक्सिनको पहिलो रिपोर्ट प्रकाशित गरेका छन् जसमा २८ दिनमा मानिसको शरीरमा टी सेल्सले कोरोना भाइरसविरुद्ध काम गर्न सुरु गरेको बताइएको छ । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित भएको रिपोर्टमा प्रत्येक सहभागीको शरीरमा भाइरसविरुद्ध लड्नका लागि एन्टिबडी निर्माण भएको र यसको कुनै भयानक साइड इफेक्टसमेत नरहेको बताइएको छ […]

आज सातसय भन्दा बढी नेपाल आउँदै

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on आज सातसय भन्दा बढी नेपाल आउँदै.

काठमाडौं । आज नियमित र चार्टर उडान मार्फत ७ सय भन्दा धेरै नेपाली स्वदेश फर्किँदैछन्। कतार, साउदी अरब, युएई र चीनबाट गरी ७ सय ४१ जना नेपाली आउन लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार युएईबाट दुईवटा विमानमार्फत् तीन सय भन्दा धेरै नेपाली आउँदैछन्। नेपाल एयरलाइन्सको उडानमार्फत् १५२ जना र एयर अरेबियाबाट १६० […]

आइतबारको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आइतबारको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा.

झापा । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । जसका कारण प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान […]

बालिका अपहरणको आरोपमा तीनजनासहित दुईवटा एम्बुलेन्स प्रहरी नियन्त्रणमा

Published: (Updated: ) in समाज by . Leave a Comment on बालिका अपहरणको आरोपमा तीनजनासहित दुईवटा एम्बुलेन्स प्रहरी नियन्त्रणमा.

मोरङ । बालिका अपहरण गरेको आरोपमा  तीनजनासहित दुईवटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ। अपहरण कार्यमा संलग्न भएको भन्दै प्रहरीले पथरी शनिश्चरे नगरपालिका वडा नं.८ का सुजन रणपहेलीसँगै एम्बुलेन्स चालकहरु पथरी शनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन्। अपहरणमा परेकी बालिकालाई जवरजस्ती एम्बुलेन्समा लाँदै गर्दा भक्तपुर र काभ्रेको सीमा […]

क्रोएसिया पोर्चुगलसँग स्तब्ध

Published: in खेलकुद by . Leave a Comment on क्रोएसिया पोर्चुगलसँग स्तब्ध.

एजेन्सी । युईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा पोर्चुगलले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ गोल अन्तरले हराएको हो । पार्चुगललाई जित दिलाउन जाओ कन्केलो, डिएगो जोटा, जाओ फेलिक्स र अन्ड्रे सिल्भाले एक–एक गोल गरे । खेलको ४१ औँ मिनेटमा कन्केलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए […]

उच्च ज्वरो आएका सातजनामा स्क्रब टाइफस संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on उच्च ज्वरो आएका सातजनामा स्क्रब टाइफस संक्रमण.

कञ्चनपुर । महाकाली नगरपालिकाका सातजनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ। दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका उच्च ज्वरो आएका सातजना बिरामीको रगत जाँचमा स्क्रब टाइफसको संक्रमण देखिएको हो। स्वास्थ्य केन्द्रले उच्च ज्वराको गम्भीर बिरामी तथा प्रयोगशालामा रगत जाँच गरी उपचार गरिरहेका ११ बिरामीको रगत जाँच गरेकामध्ये सातजना बिरामीमा स्क्रब टाइफस देखिएको छ। स्वास्थ्य […]

नेपालमा किन पाइँदैन भनेजति इन्टरनेट स्पिड ?

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपालमा किन पाइँदैन भनेजति इन्टरनेट स्पिड ?.

काठमाडौं । नेपालमा इन्टरनेटको गति ज्यादै कमजोर छ । ग्राहकसँग सम्झौता गरेको जति इन्टरनेटको गति दिन सेवा प्रदायकहरु असफल छन् । इन्टरनेट चलाउँदा ब्राउजर फनफनी घुमेपछि ग्राहकले सेवा प्रदायकसँग गुनासो त राख्छन्, तर समाधान पाइहाल्दैनन् । आफूले भनेजति इन्टरनेटको स्पिड पाउनु ग्राहकको अधिकार हो । तर, यसमा सेवा प्रदायकले पनि धिमा गतिको इन्टरनेट सेवा दिने […]