Sajhamanch Archive

मन्त्रिपरिषद बैठक बस्दै, खतिवडाले राजीनामा दिने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषद बैठक बस्दै, खतिवडाले राजीनामा दिने.

काठमाडौं । अर्थ तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिँदैछन् । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीँ मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी रहेको स्रोतले जानकारी दियो । “बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । उहाँले त्यहीँ राजीनामा दिँदै हुनुहुन्छ,” स्रोतले भन्यो । युवराज खतिवडा ६ महिनाअघि नै सांसद […]

एकै फ्ल्याटमा भेटियो पाँच बालबालिकाको शव

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on एकै फ्ल्याटमा भेटियो पाँच बालबालिकाको शव.

एजेन्सी । पश्चिमी जर्मनीको सोलिंगन शहरको एक इलाकामा एउटा फ्ल्याटमा पाँच बालबालिकाको शव भेटिएको छ । घटनामा प्रहरीले ती बालबालिकाकी २७ वर्षीया आमा संलग्न भएको आशंका गरेको छ । प्रहरीका अनुसार महिलाले त्यसपछि डसेलडोर्फ नजिकैको एक रेलवे स्टेशनमा आफ्नै ज्यान लिने कोसिस गरेकी थिइन् । बालबालिकाको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र यसबारे […]

विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय.

विराटनगर । प्रदेश १ सरकारले मोरङको विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय गरेको छ । प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले बिराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो । विहीबार बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र तत्काल निर्माण गरिने बताए । आइसोलेसन निर्माणको […]

ललितपुरमा ४ बजेदेखि कर्फ्यू, उल्लंघन भए गोली हान्ने आदेश

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ललितपुरमा ४ बजेदेखि कर्फ्यू, उल्लंघन भए गोली हान्ने आदेश.

काठमाडौं । आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको छ । ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेतले शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका […]

आमा बनेपछि पनि बलिउडमा सफल रह्यो यी अभिनेत्रीको करियर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आमा बनेपछि पनि बलिउडमा सफल रह्यो यी अभिनेत्रीको करियर.

बलिउडका अभिनेत्रीहरुको करियर कुन मोडमा आएर परिवर्तन हुन्छ भन्ने कुराको कुनै निश्चित हुँदैन । अभिनेत्रीहरुको अफेयर, इन्गेजमेन्ट, विवाह र सम्बन्धविच्छेददेखि आमा बन्नेसम्मको कुराले बलिउडमा निकै चर्चा हुने गर्छ । जसले हरेक अभिनेत्रीको जीवनमा कुनै न कुनै असर पारिरहेको हुन्छ । अभिनेत्रीहरुका लागि विवाह गर्नु भने करियरलाई दाउमा राख्नु जस्तै हो त्यसमाथि पनि आमा बन्नु भनेको […]

ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा ९ जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा ९ जना पक्राउ.

काठमाडौं । ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् । पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । प्रशासनले निषेधाज्ञा लागू गरेको […]

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

Published: (Updated: ) in टिप्स/जानकारी, रोचक कुरा / टिप्स by . Leave a Comment on जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?.

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम जोडीको आवाज नहुन सक्छ । यो पनि हुनसक्छ कि यो आवाज एउटा विशाल नर कछुवाको हुन सक्छ । नरकछुवाको त्यो आवाजले मान्छेले मात्रै यौन सम्पर्कमा आनन्द लिँदैनन् भन्ने कुरालाई पुष्टि गर्छ […]

३४ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ३४ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा.

काठमाडौं । कोरोना महामारीका कारण देशभरका ३४ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरेका हुन् । गृह मन्त्रालयका अनुसार पूर्ण निषेधाज्ञा गरिएका जिल्लाहरुमा सप्तरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, चितवन, दोलखा, सिन्धुपाल्चोक, सिरहा, मोरङ, रुपन्देही, […]

रौतहटमा झडप हुँदा चारजना प्रहरीसहित ६ जना घाइते

Published: in समाज by . Leave a Comment on रौतहटमा झडप हुँदा चारजना प्रहरीसहित ६ जना घाइते.

रौतहट । प्रहरी हिरासतमा रहेका विजय रामको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा रौतहटको गरुडामा झडप भएको छ । इलाका प्रहरी कार्यालय गरुडा अगाडि भएको भडपमा ६ जना भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा चारजना प्रहरी र दुई प्रदर्शनकारी महिला घाइते भएका छन् । प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि प्रहरीले लाठी […]

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको सचिवालय बैठकमा मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिकहाँ सिफारिस गरिने जानकारी गराएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको पक्षमा प्रधानमन्त्री उभिए पनि गौतमले अडान कायमै राखेपछि गौतमलाई नै […]