Sajhamanch Archive

मेचीनगरको होटल क्वारेन्टिनमा बसेका तीनजना पुरुषमा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरको होटल क्वारेन्टिनमा बसेका तीनजना पुरुषमा कोरोना.

मेचीनगर । मेचीनगरमा आज तीनजना कोरोना संक्रमित थपिएका छन् । मेचीनगर नगरपालिका वडा नं.६ को होटल क्वारेन्टिनमा बसेका तीनजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएका उनीहरुमध्ये दुईजना मेचीनगर नगरपालिका वडा नं.६ का हुन् भने एकजना लहान जिल्लाको रहेको बुझिएको छ । तीनै जनालाई धाइजनको आइसोलेसन वार्डमा पठाइएको छ ।उनीहरुको भदौ १४ गते […]

थप एक हजार १२० जनामा कोरोना, एक हजार ११२ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप एक हजार १२० जनामा कोरोना, एक हजार ११२ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप  एक हजार १२०  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा  एक हजार १२० संक्रमित थपिएको जानकारी दिए ।  जसमा ३२० महिला र ८०० पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १०८  रहेको […]

सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

Published: in समाज by . Leave a Comment on सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ.

काठमाडौं । सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय व्यक्ति छन् । महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि पक्राउ […]

कुन पाठशालामा सिक्ने दिगो सम्बन्धको पाठ ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on कुन पाठशालामा सिक्ने दिगो सम्बन्धको पाठ ?.

काठमाडौं । न त कुनै कक्षा, न त कुनै तालिम । जीवन भोगाइको क्रममा आफैँले सिक्ने र अनुभव गर्दै जाने कुरा नै प्रेम हो । प्रेम सम्बन्धको विषय सबैको लागि एउटै हुँदैन । प्रेमलाई मान्छेले कसरी बुझ्छ ? त्यसमा निर्भर हुन्छ उसको प्रेमसम्बन्ध कस्तो हुन्छ भन्ने कुरा । एकले अर्कोको कुरामा विश्वास गर्ने र भरोषा […]

पाठ्यभार घटाएरै भएपनि शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री पोखरेल

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on पाठ्यभार घटाएरै भएपनि शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री पोखरेल.

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् । बुधबार सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल अन्तर्क्रियामा मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्व निर्धारित समयावधिभित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका हुन् । पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्यांकन […]

दुनियाँकै सुन्दर टापु, जहाँ केवल कोरोना संक्रमित मात्र जान पाउनेछन्

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on दुनियाँकै सुन्दर टापु, जहाँ केवल कोरोना संक्रमित मात्र जान पाउनेछन्.

एजेन्सी । कोरोना भाइरस संक्रमित मानिसहरु अस्पताल वा घरमै आइसोलेसनमा बस्दछन् प्रायः । उनीहरुका लागि संक्रमणमुक्त नहुन्जेल घुमफिर गर्ने कुरा सम्भव हुँदैन । तर ब्राजिलमा एउटा यस्तो मनमोहक टापु छ जहाँ कोरोना संक्रमित मानिसहरु घुम्न जान पाउँछन् । कोरोना भाइरस संक्रमणको संख्याका हिसाबले अमेरिका पछि दोश्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म ३९ लाखभन्दा धेरै मानिस संक्रमित […]

१२ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?.

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको १२ सय रुपैयाँले सस्तिएर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो । छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि तोलाको १२ […]

७० करोड मोलमोलाइ प्रकरण : ७ दिनभित्र अख्तियारमा उपस्थित हुन मिश्रलाई निर्देशन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ७० करोड मोलमोलाइ प्रकरण : ७ दिनभित्र अख्तियारमा उपस्थित हुन मिश्रलाई निर्देशन.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो । अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ । तोकिएको […]

जोखिम भत्ता नपाएको भन्दै मेची अञ्चल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on जोखिम भत्ता नपाएको भन्दै मेची अञ्चल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित.

भद्रपुर । कोरोना भाइरसको जोखिम हुँदाहुँदैै पनि सरकारले दिने प्रोत्साहन भत्ता नपाएपछि मेची प्रादेशिक अस्पतालका डाक्टर र नर्स आन्दोलित भएका छन् । सरकारले भनेअनुसार अहिलेसम्म प्रोत्साहन भत्ता नदिएपछि अस्पतालका स्वास्थ्यकर्मी मंगलबारदेखि आन्दोलित भएका हुन् । आन्दोलनको पहिलो चरणमा विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर काम गर्न सुरु गरिएको हो अस्पतालका मेडिकल अफिसर डाक्टर लेनिस पोखरेलले बताए । […]

पाँचथर कारागारका थुनुवामा पनि भेटियो कोरोना

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on पाँचथर कारागारका थुनुवामा पनि भेटियो कोरोना.

पाँचथर । पाँचथर कारागारमा रहेका एकजना थुनुवा (बन्दी) मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बहुबिबाह मुद्धामा पक्राउ परी जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतबाट तीनदिन अघि कारागार पठाइएका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बखत स्वाब संकलनका लागि पठाइएका ती थुनुवालाई कारागार पठाइएपनि रिपोर्ट नआइन्जेलसम्म अलग्गै […]