Sajhamanch Archive

कालीकोट पहिरो अपडेट : ११ जना पुरिए, एकजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on कालीकोट पहिरो अपडेट : ११ जना पुरिए, एकजनाको मृत्यु.

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका वडा नं. १ मा गएको पहिरोमा परेर ११ जना हराएका छन् । नाग्म बजारमा शनिबार राति पहिरो जाँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पहिरोमा पुरिएर शुभकालीका गाउँपालिका वडा नं. ५ वर्ष ५ का निराजन शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमल्सिनाले बताए । […]

कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो.

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को बीमा गराउनेको संख्या १० लाख नाघेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले शुक्रबारसम्म यस्तो बीमा गराउनेको संख्या १० लाख नाघेको जानकारी दिएको हो । आइतबार यो संख्या झन धेरै बढ्ने अनुमान गरिएको छ । समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ सय ३३ […]

प्राकृतिक विधिबाट कसरी निरोगी हुने ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on प्राकृतिक विधिबाट कसरी निरोगी हुने ?.

अपवाद वाहेक हामी स्वस्थ शरीर लिएर जन्मन्छौं । जन्मदा हाम्रो शरीर एवं शरीरका अंगहरुले सही कार्यसंचालन गरिरहेको हुन्छ । सबै कुरा सन्तुलित र सही हुन्छ । तर, जब–जब हुर्कदै जान्छौं, हाम्रो स्वास्थ्य उस्तै रहँदैन । पेट खराब हुन थाल्छ । कलेजो, मुटु, फोक्सोको कार्य क्षमता घट्न थाल्छ । उमेर ढल्कदै गएपछि स्वभाविक रुपमा शरीरका अंगहरु […]

विदेशमा कोरोनाबाट यो साता तीन नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा कोरोनाबाट यो साता तीन नेपालीको मृत्यु.

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एकजना र युएईमा दुईजनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या १९५ पुगेको एनआरएनएले जनाएको छ […]

सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो.

काठमाडौं । गत साता निरन्तर घटेको सुनको भाउ आइतबार भने सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा ३ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९७ हजार २ सय तोकेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै […]

आजको मौसम पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै आइतबार मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको र भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ । महाशाखाले जारी मौसम पूर्वानुमानमा हाल प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश […]

७० दिनमा दिल्लीदेखि लन्डनसम्मको बस यात्रा !

Published: in विश्व समाचार by . Leave a Comment on ७० दिनमा दिल्लीदेखि लन्डनसम्मको बस यात्रा !.

एजेन्सी । के तपाईँ आधा दुनियाँ बसबाटै हेर्न तयार हुनुहुन्छ ? भ्रमण कम्पनी अड्भेन्चर्स ओभरल्यान्डले आयोजना गरेको नयाँ प्याकेज अन्तर्गत भारतको दिल्लीबाट लन्डनसम्मको यात्रा विमानमा नभएर बसबाट गर्न सकिनेछ । यसमा कुनै किसिमको हवाइ यात्रा समावेश नरहेको बताइएको छ । ‘बस टु लन्डन’ ले २० जना यात्रुहरुलाई लक्जरी बसमा राखेर दिल्लीबाट लन्डनसम्म पुर्याउनेछ जसबीच १८ […]

चन्द्रकलालाई न्याय दिलाउन दलित संघसंस्था आन्दोलित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चन्द्रकलालाई न्याय दिलाउन दलित संघसंस्था आन्दोलित.

मेचीनगर । एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारवाहीको माग गर्दै दलित अधिकारवादी संघसंस्था आन्दोलित भएका छन्। संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले शनिबार मेचीनगरमा पत्रकार सम्मेलन गरी पीडितलाई न्याय र पीडकलाई सजाय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय खेलकूदमा एथ्लेटिक्सकी स्वर्ण पदक विजेता चन्द्रकला र उनका पति सुमन […]

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे प्रक्षेपण ‘हावादारी’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे प्रक्षेपण ‘हावादारी’.

प्रक्षेपण १ अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ। प्रक्षेपण २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४ […]

३ लाख ६७ हजार पाउण्डमा बिक्री भयो भेडा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on ३ लाख ६७ हजार पाउण्डमा बिक्री भयो भेडा.

विश्वकै महँगो भेडाको मूल्य कति होला ? भर्खरै ३ लाख ६७ हजार ५ सय पाउन्डमा लिलामी भएको एक भेडालाई विश्वकै सबैभन्दा महंगो मानिएको छ । स्कटिस नेशनल टेक्सल प्रदर्शनीका क्रममा यो भेडा बिक्री भएको हो । तीनजना किसानहरुले मिलेर यो भेडा किनेका छन् । भेडा किन्नेमध्येका एक जेफ एईकेनका अनुसार यस भेडालाई धेरैले आँखा लगाएका […]