Sajhamanch Archive

‘पीसीआरको लागि दबाब नदिउँ, राज्यको धेरै पैसा खर्च हुन्छ’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘पीसीआरको लागि दबाब नदिउँ, राज्यको धेरै पैसा खर्च हुन्छ’.

झापा । सरकारले पीसीआर परीक्षणको लागि दबाब नदिन आग्रह गरेको छ । पीसीआर परीक्षण महँगो भएको र सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेहरुले मात्रै परीक्षण गर्न मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आग्रह गरेका हुन् । सरकारले आवश्यक ठानेका, लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले मात्रै पीसीआर परीक्षण गर्नुपर्ने उनको भनाइ छ । पीसीआर […]

बेलायती सैनिकको ज्यान बचाउने कुकुरलाई उच्च सम्मान

Published: in विश्व समाचार by . Leave a Comment on बेलायती सैनिकको ज्यान बचाउने कुकुरलाई उच्च सम्मान.

एजेन्सी । बेलायतमा एक कुकुरलाई भिक्टोरिया क्रस सरहको उच्च सम्मान दिइने निर्णय भएको छ । अलकायदा विद्रोहीहरुसँग लडिरहेका बेलायती सैनिकलाई जोगाउने क्रममा यो कुकुर घाइते भएको थियो । २०१९ मा कम्पाउन्डमा भएको हमलाका दौरान यो कुकुरको पछाडिपट्टीका दुुबै खुुट्टामा गोली लागेको थियो । त्यसमध्ये एउटा खुुट्टा अहिले पनि चल्न सक्दैन । बेलायती सैनिकमाथि अलकायदाले आक्रमण […]

प्रदेश १ मा शनिबार १ सय १२ जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा शनिबार १ सय १२ जना कोरोना संक्रमित थपिए.

विराटनगर । शनिबार कोरोना भाइरसका १ सय १२ जना संक्रमित प्रदेश १ मा थपिँदा ९ जना डिस्चार्ज भएका छन्। मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङको विराटनगरमा १० महिला, ११ पुरुष, कटहरीमा ६ महिला, ९ […]

बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु.

खोटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लाग्दा खोटाङमा एक बालकको मृत्यु भएको छ । ऐंसेलुखर्क गाउँपालिका वडा नं.४ जलेश्वरीका मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्राले लाग्दा १२ वर्षीय शैलेन्द्र तामाङको ज्यान गएको हो । सुठुनीबारीमा बाँदर धपाउनका लागि शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा छर्रा लाग्दा बालकको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय […]

डाक्टर गोविन्द केसीलाई राज्यले अमानवीय व्यवहार गरिरहेको छ : चिकित्सक संघ

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on डाक्टर गोविन्द केसीलाई राज्यले अमानवीय व्यवहार गरिरहेको छ : चिकित्सक संघ.

काठमाडौं । डाक्टर गोविन्द केसीलाई बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरेर बल प्रयोग गरिएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्तालाई दुर्गम स्थानमा गएर स्वयंसेवा गर्न नदिनु गैरमानवीय काम भएको चिकित्सक संघको भनाइ छ । समाज सेवामा हिँडेका डाक्टर केसीलाई विनाकारण सुरक्षाको […]

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि मात्र

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि मात्र.

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन […]

आफूलाई आकर्षक देखाउन के गर्छन् बलिउड अभिनेत्रीहरु

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आफूलाई आकर्षक देखाउन के गर्छन् बलिउड अभिनेत्रीहरु.

अहिले कोरोनाको कारण मेकअप गर्ने, पार्लर धाउने अनुकुल वातावरण छैन । त्यसो त धेरैजसो अवस्थामा घरभित्र बस्नुपर्ने, हिँडडुल गर्दा मास्क लगाउनुपर्ने भएकाले पनि मेकअप गर्नैपर्ने बाध्यता नहोला । यद्यपि यस्तो अवस्थामा पनि कसरी आफ्नो अनुहार, कपाल, छाला, नङ अर्थात समग्र शरीरको सौन्दर्य कायम राख्ने ? कसरी आफुलाई फिट एन्ड फाइन राख्ने ? सरोकारका विषय हुन् […]

थप ८८४ जनामा कोरोना संक्रमण, ३१३ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ८८४ जनामा कोरोना संक्रमण, ३१३ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९७१ जनाको परीक्षणमा ८८४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ । नेपालमा […]

मोटरसाइकल दुर्घटनामा परेर प्रहरी हवल्दारको मृत्यु

Published: in समाज by . Leave a Comment on मोटरसाइकल दुर्घटनामा परेर प्रहरी हवल्दारको मृत्यु.

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत एकजना प्रहरी हवल्दारको मोटरसाइकल दुर्घटनामा परेर शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका हवल्दार विजयकुमार मण्डलको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बिहान ५ः३० बजेतिर मृत्यु भएको हो । सप्तरीको बलान घर भएका मण्डल कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला बिहान ४ […]

‘ड्रग्स’ को लतले करियर बर्बाद भएका बलिउड सेलिब्रेटी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘ड्रग्स’ को लतले करियर बर्बाद भएका बलिउड सेलिब्रेटी.

एजेन्सी । रमझम र ग्ल्यामरको दुनियाँमा ड्रग्ससँग जोडिएको थुप्रै कहानीहरु छन् । फिल्म क्षेत्रको देखिने आवरणभन्दा भित्रि कथा निकै फरक हुने गर्छ । जसमध्ये केही कलाकार यस्ता छन्, जसले कुलतमा फसेर आफ्नो करियर नै बर्बाद बनाए । सञ्जय दत्त सन् १९९३ मा भारतमा भएको बम बिस्फोटमा प्रयोग भएको हतियार राखेको आरोपमा जेल गएका अभिनेता दत्त […]