Sajhamanch Archive

पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुईजना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुईजना कोरोना संक्रमितको मृत्यु.

काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला रहेका छन्। प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको हो। काठमाडौंकी महिला भदौ ८ गते […]

‘स्वास्थ्यकर्मीलाई डेरामा जान नदिए ११४९ मा फोन गर्नुस्’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘स्वास्थ्यकर्मीलाई डेरामा जान नदिए ११४९ मा फोन गर्नुस्’.

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा र घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका […]

आइसोलेसन तोडफोड गर्ने दुईजनालाई कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आइसोलेसन तोडफोड गर्ने दुईजनालाई कोरोना.

संखुवासभा । संखुवासभाको हिमालय किरण क्याम्पसको खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न दुई जनामा कोरोना संक्रमण देखिएको छ। हिमाल क्याम्पसमा भएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। आइसोलेसन तोडफोड गर्न ६० वर्षीय पुरुष ६२ वर्षीय पुरुषलाई कोरोना भाइरस पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रबक्ता रोशन श्रेष्ठले जानकारी दिए। प्रहरीले आइसोलेसन तोडफोड गरेको […]

भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न आग्रह

Published: in समाज, स्थानीय तह by . Leave a Comment on भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न आग्रह.

बुटवल । समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न/गराउन नगरवासीमा आग्रह गरेको हो । ‘एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस […]

संखुवासभामा एक साता निषेधाज्ञा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संखुवासभामा एक साता निषेधाज्ञा.

संखुवासभा । कोरोना संक्रमण बढ्दै गएपछि संखुवासभामा एक साता निषेधाज्ञा जारी गरिएको छ। शुक्रबार बसेको जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आर्चायका अनुसार निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि भदौ १८ गतेसम्म गरिएको छ। निषेधाज्ञामा सवारी साधन र बजार बन्दका साथै अत्यावश्यकबाहेक हिँड्डुल […]

शनिबारको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शनिबारको मौसम पूर्वानुमान.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश न.१ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको […]

वामदेव गौतमको गीत ‘यो बुद्ध भूमि’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on वामदेव गौतमको गीत ‘यो बुद्ध भूमि’ सार्वजनिक.

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका छन् । उनै नेता गौतम गीतकार पनि हुन् । उनका अहिलेसम्म दर्जनौ गीतहरु बाहिर आएका छन् । यस्तैमा गौतमको शब्द रहेको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र […]

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू.

काठमाडौं  । कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ । बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो वातावरण नहुने र मृत्युपछि ढिलो रिपोर्ट आउँदा संक्रमण देखिए ट्रेसिङमा समस्या हुने गरेको आफन्तहरूको गुनासो छ । उदयपुरका […]

स्थानीय तहमा तत्काल अस्पताल खोल्ने निर्णय, उपकरण खरिदका लागि ६४ करोड निकासा

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on स्थानीय तहमा तत्काल अस्पताल खोल्ने निर्णय, उपकरण खरिदका लागि ६४ करोड निकासा.

काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै सुरू गर्ने निर्णय गरेका हुन् । स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र ६४ करोड रुपैयाँ निकासा भएको […]

भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्कियो

Published: in मिडियाबाट साभार, राजनीति, विश्व समाचार by . Leave a Comment on भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्कियो.

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्किदै गएको छ । पार्टीको एउटा समूहले तत्काल गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएको छ भने अर्को पक्षले गान्धी परिवारकै नेताले पार्टीको नेतृत्व गर्नुपर्ने अडान लिएका छन् । नेतृत्व चयन गर्न केहीदिन अगाडि बसेको केन्द्रिय समितिको बैठक पनि अनिर्णित […]