Sajhamanch Archive

देशभर ७१ पत्रकारमा कोरोना संक्रमण, प्रदेश १ मा १३ जना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशभर ७१ पत्रकारमा कोरोना संक्रमण, प्रदेश १ मा १३ जना.

काठमाडौं । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् । प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् । प्रदेश २ मा २७ जना पत्रकार […]

फिल्ममा भन्दा व्यवसायमा सफल बलिउडका पाँच स्टार

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on फिल्ममा भन्दा व्यवसायमा सफल बलिउडका पाँच स्टार.

एजेन्सी । बलिउड यस्तो दुनियाँ हो जहाँ भाग्यले जतिसुकै ठूलो अभिनेता वा अभिनेत्री बनाएपनि दर्शकको मन जित्न सकेन भने ती स्टारको जीवनमा केही उपलब्धि हुन सक्दैन । र, फिल्ममा सफल हुन सक्दैनन् । तर, ति नै बलिउड स्टारहरुले व्यवसायमा भने निकै सफल भएका छन् । अभिषेक बच्चन अभिषेकले अन्तिमपटक सन् २०१८ मा अनुराग कश्यपको फिल्म […]

फेसबुकबाट मायाजालमा पार्ने ‘सुन्दरी’ त पुरुष पो रहेछन्

Published: in समाज by . Leave a Comment on फेसबुकबाट मायाजालमा पार्ने ‘सुन्दरी’ त पुरुष पो रहेछन्.

काठमाडौं । सामाजिक सञ्‍जाल फेसबुकमा महिला बन्दै ठगी गरेर हिँड्ने एकजना पुरुष पक्राउ परेका छन्। फेसबुकमा एकाउन्ट खोलेर गुगलबाट महिलाको आकर्षक फोटो हाल्दै ठगी गर्ने कैलालीको महोन्याल गाउँपालिका वडा नं.३ का २७ वर्षीय धनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो। महिलाको नामबाट खोलिएको फेसबुक आइडीबाटै च्याट गर्दै प्रलोभन देखाइ, माया जालमा पारी उनले ठगी गर्ने गरेको […]

मोरङमा दुई समूहबीचको झडप एकजनाको मृत्यु, चारजना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङमा दुई समूहबीचको झडप एकजनाको मृत्यु, चारजना घाइते.

विराटनगर । मोरङको बेलबारीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका वडा नं. ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको हो । झडपमा चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार स्थानीय ४० वर्षका चन्द्रकुमार राईको मृत्यु भएको हो । […]

प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणमुक्त भएर २० जना डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार सुनसरीमा ४१, मोरङ र झापामा १४-१४, संखुवासभामा दुई, पाँचथरमा एक र प्रदेश १ बाहिरका दुई जना रहेका छन् । सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुष, धरानमा पाँच […]

सीसीएमसीका कार्यालय सहयोगीलाई कोरोना देखिएपछि रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सीसीएमसीका कार्यालय सहयोगीलाई कोरोना देखिएपछि रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा.

काठमाडौं । एकजना सहयोगी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ होम आइसोलेसनमा बसेका छन्। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकमा चिया लैजान एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पोखरेल र थापा होम आइसोलेसनमा बसेका हुन्। उपप्रधानमन्त्री पोखरेल सिसिएमसीका संयोजकसमेत हुन्। सिसिएमसीको बैठकमा चिया लैजाने […]

थप ९२७ जनामा कोरोना संक्रमण, १६९ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ९२७ जनामा कोरोना संक्रमण, १६९ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार २२९ जनाको परीक्षणमा ९२७ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३६ हजार ४५६ जना पुगेको छ । नेपालमा […]

सुन ९६ हजार ९०० सय रुपैयाँमा झर्‍यो, चाँदीको भाउ कति ?

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुन ९६ हजार ९०० सय रुपैयाँमा झर्‍यो, चाँदीको भाउ कति ?.

काठमाडौं । यस साता निरन्तर घटेको सुनको भाउ शुक्रबार पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज  तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ९ सय रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९७ हजार ६ सय रुपैयाँ तोकिएको थियो । यस्तै तेजाबी सुनको […]

बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ, मृत्यु झनै दुलर्भः अनुसन्धान

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ, मृत्यु झनै दुलर्भः अनुसन्धान.

एजेन्सी । वयस्कभन्दा बालबालिका तथा किशोरहरुमा कोभिड–१९ को संक्रमण दुर्लभ भएको र यसबाट मृत्यु हुने सम्भावना झनै दुर्लभ भएको बेलायतमा गरिएको एक अनुसन्धानले बताएको छ । बेलायतका १ सय ३८ अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक प्रतिशतभन्दा कम बालबालिका थिए र तीमध्ये एक प्रतिशतभन्दा कम वा ६ जना बालबालिकाको मात्रै मृत्यु भएको अनुसन्धानले देखाएको छ । […]

मोरङमा बालिका बलात्कृत, सुरुमा आफन्त बालकहरु प्रयोग, त्यसपछि आफूले गरे बलात्कार

Published: in समाज by . Leave a Comment on मोरङमा बालिका बलात्कृत, सुरुमा आफन्त बालकहरु प्रयोग, त्यसपछि आफूले गरे बलात्कार.

मोरङ । मोरङको बेलबारी–११ स्थित जङ्गलमा निगुरो टिप्न गएकी १६ वर्षीया दलित बालिका बलात्कृत भएकी छन् । जङ्गल गएकी बालिकामाथि मङ्गलबार अपरान्ह ४० वर्षीय होम तामाङले बलात्कार गरेको बेलबारी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकी बालबालिकासँग उनी निगुरो टिप्न गएका थिए । बालिकासँग रहेका अन्य बालकहरूलाई नियन्त्रणमा लिएर तामाङले बालिकालाई बलात्कार गरेको इलाका प्रहरी […]