Sajhamanch Archive

मेसी बार्सिलोनामै रहे बार्तामेउ अध्यक्ष पद छाड्न तयार

Published: in खेलकुद by . Leave a Comment on मेसी बार्सिलोनामै रहे बार्तामेउ अध्यक्ष पद छाड्न तयार.

एजेन्सी । स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ । अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए । उनले […]

नेपालमा अब निजी जहाज राख्न पाइने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपालमा अब निजी जहाज राख्न पाइने.

काठमाडौं । नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ । सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा यस्तो प्रावधान समेटिएको छ । सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको मस्यौदाअनुसार अब […]

रगतको अभाव भयो, आवश्यक सावधानी अपनाएर रक्तदान गरौँ’

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रगतको अभाव भयो, आवश्यक सावधानी अपनाएर रक्तदान गरौँ’.

झापा । रगतको अभाव बढ्दै गएपछि सरकारले सुरक्षा सावधानी अपनाएर रक्तदान गर्न आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल अन्तर्गतको राष्ट्रिय रक्तसञ्चार ब्यूरोले  सार्वजनिक सूचना निकालेर रगतको अभाव भएकाले रक्तदानका कार्यक्रमलाई नियमित गर्न आग्रह गरेको हो । बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन निकै कठिन भएकाले आवश्यक सावधानी अपनाएर सबै रक्तदाताले रगत दान गर्न सूचनामा […]

कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४६ लाख

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४६ लाख.

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख २३ हजार १५८ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ३५ हजार ५९७ को मृत्यु भइसकेको छ भने कोरोना जितेर एक करोड ७० लाख भन्दा बढी डिस्चार्ज […]

खोप परीक्षणको अन्तिम चरणमा नेपाल

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on खोप परीक्षणको अन्तिम चरणमा नेपाल.

काठमाडौँ । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड […]

धनकुटामा एक साता थपियो निषेधाज्ञा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धनकुटामा एक साता थपियो निषेधाज्ञा.

धनकुटा । धनकुटा जिल्लामा जारी निषेधाज्ञा आगामी भदौ १७ गतेसम्म थपिएको छ। जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी) को बिहीबारको बैठकले यो निर्णय गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी विमलीले जिल्लामा कोरोना संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरी परीक्षण गर्ने काम भइरहेकाले समुदायस्तरमा नफैलिओस् भनेर निषेधाज्ञा […]

अब विद्यालयमा चलचित्रको पढाई हुन्छ : दयाराम दाहाल

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अब विद्यालयमा चलचित्रको पढाई हुन्छ : दयाराम दाहाल.

काठमाडौं । अब विद्यालयस्तरबाटै फिल्मबारे पढ्न पाइने भएको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले आगामी बर्षबाट सो व्यवस्था गर्न लागेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नयाँ वर्षबाट पाठ्यपुस्तकमै फिल्म समेटिन लागेको बताए । ‘यो बर्ष अव भ्याइदैन होला । पुस्तकहरु बाहिर आइसकेका छन्’ अध्यक्ष दाहालले भने ‘अर्को वर्षबाट पाठ्यपुस्तकै फिल्म […]

विदेशमा घरेलु कामदार : श्रम शोषणदेखि अवैध गर्भसम्म

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा घरेलु कामदार : श्रम शोषणदेखि अवैध गर्भसम्म.

काठमाडौं । घरेलु कामदारका रुपमा खाडी मुलुक पुगेका नेपालीको अवस्था दयनीय रहेको सरोकारवालाले बताएका छन् । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले बिहीबार विदेशमा रहेका नेपाली महिला कामदारको अवस्थाको बारेमा विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि र सम्बद्ध मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको प्रयोग (भर्चुअल) बाट छलफल गरेको थियो । छलफलमा राजदूतहरुले अवैधानिक रुपमा […]

बाढीका कारण ११० जनाको मृत्यु,१५० जना घाइते

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बाढीका कारण ११० जनाको मृत्यु,१५० जना घाइते.

एजेन्सी । अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरु देशका विभिन्न प्रान्तहरुमा भएका हुन् । स्थानीय अधिकारीहरुका अनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् […]

प्रदेश १ मा थपिए ९० जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ९० जना कोरोना संक्रमित.

झापा । प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३८ संक्रमित थपिएका छन् । २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला, ४ पुरुष […]