Sajhamanch Archive

म एक्लैले लोडसेडिङ हटाएको हैन, तथ्यहीन सूचना सम्प्रेषण नगरीदिनुस् : कुलमान घिसिङ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on म एक्लैले लोडसेडिङ हटाएको हैन, तथ्यहीन सूचना सम्प्रेषण नगरीदिनुस् : कुलमान घिसिङ.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे मुख खोलेका छन् । बिहीबार  एक विज्ञप्ति निकालेर आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिनु आग्रह गरेका छन् । ‘मेरो ४ वर्षे कार्यकाल सकिनै […]

कोरोना संक्रमणबाट मृत्यु हने संख्या १८३ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट मृत्यु हने संख्या १८३ पुग्यो.

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट पाँच महिला र तीन पुरुषकको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया एकजना, बाराका २३ वर्षीया […]

कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो, सरकारले छैन : प्रवक्ता खतिवडा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो, सरकारले छैन : प्रवक्ता खतिवडा.

काठमाडौं । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् । ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति […]

थप एक हजार १११ जनामा कोरोना संक्रमण, ५६९ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप एक हजार १११ जनामा कोरोना संक्रमण, ५६९ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ६२९ जनाको परीक्षणमा एक हजार १११ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३५ हजार ५२९ जना […]

प्रदेश २ का प्रयोगशालामा चार हजार बढी स्वाब थुप्रियो

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश २ का प्रयोगशालामा चार हजार बढी स्वाब थुप्रियो.

सप्तरी । प्रदेश २ मा ४ हजारभन्दा बढी स्वाब अहिले पनि थन्किएको छ । बुधबारसम्मको तथ्यांक हेर्दा ४ हजार १ सय १३ स्वाबको नतिजा आउन सकेको छैन । सबैभन्दा बढी सप्तरीमा १ हजार २७, सर्लाहीमा ८ सय, धनुषामा ७ सय, महोत्तरीमा ४ सय ५०, बारामा ३ सय ८१, सिरहामा ३ सय २२, रौतहटमा २ सय […]

झापामा करेन्ट लागेर महिलाको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on झापामा करेन्ट लागेर महिलाको मृत्यु.

झापा । झापाको अर्जुनधारामा करेन्ट लागेर बुधबार अपराह्न एक महिलाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नं.३ निवासी २४ वर्षीय अन्जना राईलाई आफ्नै घरमा पंखा चलाउने क्रममा करेन्ट लागेको थियो ।  अपराह्न साढे चार बजे करेन्ट लागेका उनको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

नेपाल आयाल निगमका १५ जना कर्मचारीमा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपाल आयाल निगमका १५ जना कर्मचारीमा कोरोना संक्रमण.

काठमाडौ । नेपाल आयाल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । निगमको क्षेत्रीय कार्यालय तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगंज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो । अमलेगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा समान ६ जना र नेपालगंजमा ३ जना गरी १५ […]

मोरङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on मोरङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते.

विराटनगर । मोरङको गछियामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.६ गछियामा बाटो क्रस गर्दै गरेको साइकललाई मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए […]

आज राति १२ बजेदेखि फिदिम बजार एक साताका लागि बन्द

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on आज राति १२ बजेदेखि फिदिम बजार एक साताका लागि बन्द.

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले आज राति १२ बजेदेखि एक साताका लागि अत्यावश्यक बाहेक सबै पसल बन्द गर्ने निर्णय गरेको छ । मंगलबार तीन प्रहरीसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएपछि फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेक सबै बजार पसल बन्द गर्ने निर्णय गरेको नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले जानकारी दिए । कोरोनाको संक्रमण बढ्दै गएकाले […]

लोग्नेले झगडा नगरेको भन्दै महिलाले मागिन् डिभोर्स !

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on लोग्नेले झगडा नगरेको भन्दै महिलाले मागिन् डिभोर्स !.

श्रीमानले माया नगरेको, झैझगडा तथा कुटपिट गर्ने गरेको भन्दै महिलाहरुले सम्बन्ध विच्छेद गर्ने गरेको त देखेसुनेकै हो । तर छिमेकी मुलुक भारतमा एकजना पुरुषले आफ्नी पत्नीलाई बढि माया गर्नु वा पत्नीसँग झगडा नगर्नु नै डिभोर्स मागिनुको कारक बनेको छ । भारतको उत्तरप्रदेशस्थित सम्भाल जिल्लामा एकजना महिलाले बिहेको १८ महिनापछि पतिसँग डिभोर्स मागेकी छिन् । लोग्नेसँग […]