Sajhamanch Archive

कोरोना सङ्क्रमणबाट गर्भवतीसहित थप ६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना सङ्क्रमणबाट गर्भवतीसहित थप ६ जनाको मृत्यु.

काठमाडौं । नेपालमा आज कोरोना सङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । आज पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एकजना गरी थप ६ जनाको मृत्यु भएको हो । बाराको हर्दिया -४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीका ६२ वर्षका पुरुषको उपचारका क्रममा नारायणी […]

प्रदेश एकमा ५४ हजार हेक्टर धानखेत मासियो

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश एकमा ५४ हजार हेक्टर धानखेत मासियो.

विराटनगर । प्रदेश एकलाई नेपालको अन्न भण्डार भनेर चिनिन्छ। तर, पछिल्लो १५ वर्षभित्र यो प्रदेशमा धान खेती हुने ५४ हजार हेक्टर जमिन मासिएको छ। प्रदेशमा बढदो शहरीकरणसँगै पछिल्लो समय खेतीयोग्य जमिन मासिने क्रम ह्वातै बढेको हो। खेतीयोग्य जमिनलाई बाँझो राख्ने, जथाभावी प्लटिङ गर्ने र आवास निर्माण गर्दा प्रदेशमा धान खेती हुने जमिन निरन्तर घटिरहेको छ। […]

आजको मौसम पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले […]

शैक्षिक क्षेत्र चलायमान हुँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on शैक्षिक क्षेत्र चलायमान हुँदै.

काठमाडौँ । कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुला गरेको छ । त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु गरेको छ । […]

चन्द्रकलामाथि कुटपिट गर्नेलाई कारबाही गर्न खेलाडी संघको माग

Published: in खेलकुद by . Leave a Comment on चन्द्रकलामाथि कुटपिट गर्नेलाई कारबाही गर्न खेलाडी संघको माग.

झापा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सातौं र आठौं राष्ट्रिय खेलकुदकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि जातीय विभेदसहित कुटपिट गरी गम्भीर घाइते बनाउने दोषीमाथि कारबाहीको माग गरेको छ । एथ्लेटिक्सतर्फ सटफुट र ज्याब्लिन थ्रोकी स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमानी खेलाडी लामगादेमाथि जातीय विभेद र कुटपिट गरिएको भन्दै दोषीमाथि कारबारहीको माग गरेको हो । खेलाडी […]

कोरोना संक्रमितलाई १४ दिनमा डिस्चार्ज गर्न मन्त्रालयको निर्देशन

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितलाई १४ दिनमा डिस्चार्ज गर्न मन्त्रालयको निर्देशन.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितको १० दिनमा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएमा थप चार दिनमा बिनापरीक्षण डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार लक्षण नभएका वा सामान्य लक्षण नभएका सामान्य लक्षण भएर अस्पताल भर्ना भएका संक्रमितहरुलाई १० दिनमा पीसीआर परीक्षण […]

अफगानिस्तानमा १० तालिबान लडाकू मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा १० तालिबान लडाकू मारिए.

एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त बागलानको शाह वालिकोट जिल्लामा अफगान सेनाले गरेको हावाइ कारबाहीमा परी १० जना तालिबान मारिएका छन् । सो क्षेत्रमा लुकेर बसेका तालिबान लडाकू्लक्षित सो कारबाही गएराति भएको बताइएको छ । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनले बुधबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।उक्त विज्ञप्तिका अनुसार सो हवाई […]

मल ढुवानीमा संलग्न चालक र सहचालकलाई आइसोलेसनमा राखिने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मल ढुवानीमा संलग्न चालक र सहचालकलाई आइसोलेसनमा राखिने.

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मल आयात, ढुवानी तथा वितरणका लािग कोभिड–१९ सम्बन्धी सुरक्षा विधि सार्वजनिक गरेको छ । मन्त्रालयले बन्दरगाहदेखि भन्सार विन्दुसम्म मल ढुवानीमा संलग्न व्यक्तिहरु, भन्सार विन्दुमा खटिने कामदार तथा कर्मचारी, सहकारी तथा अन्य विक्रेताहरुलाई कोरानासम्बन्धी सुरक्षा अपनाउन आग्रह गर्दै सुरक्षाविधि सार्वजनिक गरेको हो । मन्त्रालयको कृषि सामाग्री व्यवस्थापन तथा प्रविधि […]

निषेधाज्ञाको विकल्प खोज्‍न कांग्रेसको आग्रह

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निषेधाज्ञाको विकल्प खोज्‍न कांग्रेसको आग्रह.

काठमाडौं । नेपाली कांग्रेसले निषेधाज्ञाको विकल्पमा अल्पकालिन र दीर्घकालिन योजना तत्काल ल्याउन सरकारसँग माग गरेको छ। कांग्रेसको कोरोना अनुगमन समितिले लकडाउन र निषेधाज्ञाको विकल्पमा तत्काल अल्पकालिन र दीर्घकालिन योजना ल्याउन माग गरेको हो। चार महिना लामो लक डाउनका कारण आर्थिक र सामाजिक जीवन कष्टकर बनेपनि फेरी निषेधाज्ञा गरी जनतालाई दुःख दिने काम सरकारले गरेको कांग्रेसको […]

कोरोनाबाट मृत्यु भएका पुरुषको रिपोर्ट : कहिले नेगेटिभ, कहिले पोजेटिभ !

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट मृत्यु भएका पुरुषको रिपोर्ट : कहिले नेगेटिभ, कहिले पोजेटिभ !.

कैलाली । एक महिना अगाडि भारतबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका वडा नं.११ का ४५ बर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट बुधबार मृत्यु भयो । भारतमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी साउन ११ गते नेपाल आए । गोदावरी नगरपालिकाले त्यही दिन उनको स्बाब संकलन गर्‍यो । त्यसको रिपोर्ट नआउँदै स्वास्थ्यमा समस्या भएपछि उनी १३ गते सेती […]