Sajhamanch Archive

लकडाउनका ११७ दिनमा २२ सय बढीले गरे आत्महत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लकडाउनका ११७ दिनमा २२ सय बढीले गरे आत्महत्या.

काठमाडौं । लकडाउनका ११७ दिनमा २२ सयजना भन्दा बढीले आत्महत्या गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ गतेबाट साउन ४ गतेसम्मको अवधिमा २२ सय १८ जनाले आत्महत्या गरेका हुन् । यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ । प्रदेश ५ मा लकडाउनका ११७ दिनमा ४२९ जनाले आत्महत्या […]

थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २५३ जनाको परीक्षणमा ८८५ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ । नेपालमा […]

४१९ सशस्‍त्र प्रहरीमा कोरोना संक्रमण,१७७ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ४१९ सशस्‍त्र प्रहरीमा कोरोना संक्रमण,१७७ जना डिस्चार्ज.

काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत ४१९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा सबैभन्दा बढी वाग्मती प्रदेशका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार हाल प्रदेश १ मा १८, प्रदेश २ मा ६५, वाग्मती प्रदेशमा ११३, प्रदेश ५ मा ४३, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन् […]

रेलको ठेक्का योजनावद्ध र खुलेआम भ्रष्टाचार हो : राजेन्द्र लिङ्देन

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रेलको ठेक्का योजनावद्ध र खुलेआम भ्रष्टाचार हो : राजेन्द्र लिङ्देन.

काठमाडौं । सरकारले झापाको काँकडभिट्टादेखि सुनससरीको इनरुवासम्म रेलमार्गको ट्रयाक बेड बनाउन ठेक्का लगाउँदैछ । आवश्यक पूर्वतयारी नगरी ठेक्का लगाउन लागिएको भन्दै विज्ञहरुले ठेक्का प्रक्रिया रोकेर समग्र यातातात योजनाको समीक्षा गर्न सरकारलाई सुझाव दिएका छन् । विज्ञहरुले वीरगञ्ज काठमाडौं रेलमार्ग बढी प्रभावकारी हुने भन्दै झापातर्फ नलाग्न सरकारलाई भनेका छन् । रेलमार्गमा पर्ने जग्गाको मुआब्जा र रुख […]

सैफ अली खानको आत्मवृत्तान्त आउँदै

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सैफ अली खानको आत्मवृत्तान्त आउँदै.

फिल्म उद्योगमा दुई दशकभन्दा बढी समय बिताएपछि सैफ अली खान अर्को वर्ष आफ्नो आत्मवृत्तान्तलाई दर्शकमाझ पस्कनेछन् । यसका लागि उनले हार्पर कलिन्ससँग सम्झौता गरेका छन् । उक्त आत्मवृत्तान्तमा उनको फिल्म र नीजि जीवनबारे जानकारी हुने बताइएको छ । सैफले पहिलो पटक आफ्नो नीजि जीवनबारे खुलासा यसमार्फत् गर्नेछन् । सैफले आफ्नो घर, परिवार, सफलता, विफलता र […]

अमेरिकी अधिकारीले प्लाज्मा थेरेपीलाई बढाईचढाई भनेकोमा मागे माफी

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकी अधिकारीले प्लाज्मा थेरेपीलाई बढाईचढाई भनेकोमा मागे माफी.

अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) का शीर्ष डाक्टरले कोभिड–१९ को उपचारमा प्लाज्मा थेरेपीको फाइदालाई बढाईचढाई भनेकोमा माफी मागेका छन् । एफडीए कमिश्नर स्टीफन ह्यानको एजेन्सीले कोरोनाभाइरसका बिरामीका लागि आपतकालीन स्थितीमा प्लाज्मा थेरापीलाई मञ्जुरी दिएपछि निशानमा आएका थिए । राष्ट्रपति डोनल्ड ट्रम्पसँग ‘हो’ मा हो मिलाउँदै ह्यानले यो उपचार विधि जीवन बचाउने खालको बताएका थिए […]

झापामा १६ वर्षीया किशोरी बलात्कृत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा १६ वर्षीया किशोरी बलात्कृत.

झापा । झापाको उत्तरी नगरपालिका अर्जुनधारामा मंगलबार साँझ एक किशोरी बलात्कृत भएकी छन् । शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा पुगेर जबरजस्ती बलात्कार गरेको बताइएको छ । अर्जुनधारा नगरपालिका वडा नं.१ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशोरीमाथि […]

तोलाको ४ सयले घट्यो सुनको मूल्य, चाँदी कतिले ओर्लियो ?

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on तोलाको ४ सयले घट्यो सुनको मूल्य, चाँदी कतिले ओर्लियो ?.

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिनको तुलनामा बुधबार छापावाल सुन तोलाको ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन ४ सयले सस्तिँदा तेजाबी सुन पनि चार सयले नै घटेर तोलाको ९६ हजार ३ […]

प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले आज राती प्रदेश १, बागमती प्रदेश र गण्डकी […]

क्वारेन्टिन नियम तोडेको भन्दै एक महिलालाई ६ महिना जेल सजाय

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on क्वारेन्टिन नियम तोडेको भन्दै एक महिलालाई ६ महिना जेल सजाय.

कोभिड–१९ बारे संसारभरीका केही संक्षिप्त जानकारी यस्ता छन्ः – अमेरिकाको अलबामा विश्वविद्यालयमा कक्षा सुरु भएको एक हप्तापछि कोभिड–१९ का ६ सय ६६ संक्रमित फेला परेका छन् । मार्चमा वसन्तको छुट्टीपछि गत हप्ता २० हजारभन्दा बढि विद्यार्थी विश्वविद्यालय आउन सुरु भएका थिए । – नयाँ आँकडा अनुसार भारतको राजधानी दिल्लीमा गत हप्ता कोरोनाभाइरस संक्रमणमा एक चौथाई […]