Sajhamanch Archive

भेन्टिलेटर र आईसीयूका लागि प्रत्येक प्रदेशलाई २ करोड

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on भेन्टिलेटर र आईसीयूका लागि प्रत्येक प्रदेशलाई २ करोड.

काठमाडौं । संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको जानकारी दिएका हुन् । उनले कोरोना संक्रमणको बढि जोखिम भएका जिल्लाका […]

बुद्धशान्तिमा आंशिक लकडाउन

Published: (Updated: ) in लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on बुद्धशान्तिमा आंशिक लकडाउन.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा भदौ १५ गते राती १२ बजेसम्म लकडाउन थप गरिएको छ । यद्यपी लकडाउन भने आंशिक  रुपमा गरिने भएको छ । लकडाउनको समयमा होटल, व्युटि पार्लर, सैलुन, सिनेमा हल, जिम खाना भने पूर्ण रुपमा बन्द हुने र सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनुरुपका सजकता अपनाएर बैंक तथा वित्तिय संस्था, दैनिक उपभोग्य […]

कोरोना संक्रमितले नै चलाउँछन् रेडियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितले नै चलाउँछन् रेडियो.

वीरगञ्ज । वीरगञ्जका सञ्चारकर्मी शिवनाथ यादवलाई भदौ ७ गते कोरोना संक्रमण पुष्टि भयो । स्थानीय नारायणी एफएममा कार्यरत उनी कोरोना संक्रमित भएपछि पनि रेडियोमा नियमित काम गरिरहेका छन् । भदौ ७ गते यादवसँगै दुई जना प्राविधिक, प्रशासन प्रमुख र कार्यालय सहयोगी गरी पाँच जना कर्मचारी एकैपटक कोरोना संक्रमित भए । त्यस दिनदेखि उनीहरु रेडियोको कार्यालयमा […]

प्रदेश २ मा बढ्यो बलात्कार घटना, स्वास्थ्यकर्मी नै बलात्कारी !

Published: in विविधा by . Leave a Comment on प्रदेश २ मा बढ्यो बलात्कार घटना, स्वास्थ्यकर्मी नै बलात्कारी !.

जनकपुरधाम । आइतबार बारा निजगढकी एक किशोरीलाई एक्कासी पेट दुख्यो। १७ वर्षीया उनले सहन सकिनन्। तत्कालै उनी निजगढ नगरपालिका वडा नं. ११ रतनपुरस्थित सामुदायिक हेल्थ क्लिनिक पुगिन्। क्लिनिकमा नाम दर्ता गराइन्। त्यसपछि उनलाई स्वास्थ्य सहायक (एचए) प्रमोद साहको कक्षमा पु¥याइयो। तर साहले किशोरीलाई उपचार गर्नुको साटो बलात्कार गरे। किशोरीले क्लिनिकबाट निस्केर रुँदै प्रहरीलाई खबर गरिन्। […]

बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा.

योगका फाइदाहरू असंख्य हुन्छन् । स्वस्थ शरीरको लागि योग, सुन्दर अनुहारको लागि योग, दीर्घरोग नियन्त्रणदेखि फिट रहन पनि योगले फाइदा गर्ने गर्छ । मात्रै योगको आसन फरक हुन सक्छ । लकडाउन वा निषेधाज्ञाको समयमा धेरै मान्छे फिट रहन र आफ्नो स्फूर्ति कायम राख्नको लागि योगको सहयोग लिने गर्छन् । विज्ञहरू भन्छन् यदि हामी नियमित रूपमा […]

साउनमा आयात घट्यो, निर्यातमा सुधार

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साउनमा आयात घट्यो, निर्यातमा सुधार.

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागका अनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ । साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँको वस्तु आयात र ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्ष २०७६/७७ […]

नेकपाले शनिबार बोलायो सचिवालय बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाले शनिबार बोलायो सचिवालय बैठक.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तामा १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । कार्यदलले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली नै प्रधानमन्त्री […]

‘अफेयर’ भन्दा पनि ‘ब्रेकअप’ पछि चर्चा पाएका बलिउडका यी जोडी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘अफेयर’ भन्दा पनि ‘ब्रेकअप’ पछि चर्चा पाएका बलिउडका यी जोडी.

मुम्बई । बलिउड फिल्ममा कयौं सुन्दर जोडी पर्दामा देख्न सकिन्छ । ति मध्ये केही जोडी पर्दामा मात्र होइन । रियल जीन्दगीमा पनि रिलेसनसिपमा रहेन गर्दछन् । निजी जीन्दगीमा यी कलाकारको रिलेसनसिप चल्न त केही समय राम्रो चल्ने गर्दछ । तर केही समयपछि ब्रेकअपमा पुगेर सकिन्छ । आज ति ७ जोडीको चर्चा गर्न खोजेका छौं । […]

पाटन अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पाटन अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु.

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ७४ वर्षिय कोरोना संक्रमित पुरुषको सोमबार बेलुका मृत्यु भएको हो । त्यसैगरी, धुनषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको समेत पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जापानका प्रधानमन्त्री आबे ऐतिहासिक रेकर्ड राख्दै

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जापानका प्रधानमन्त्री आबे ऐतिहासिक रेकर्ड राख्दै.

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति भएका छन् । तर कोरोनाभाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री आबे दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७७९ औं दिन […]