Sajhamanch Archive

निषेधाज्ञामा सुतेर नबसौं, धेरै सुत्नुका यस्ता छन् बेफाइदा

Published: (Updated: ) in टिप्स/जानकारी, स्थानीय तह by . Leave a Comment on निषेधाज्ञामा सुतेर नबसौं, धेरै सुत्नुका यस्ता छन् बेफाइदा.

धेरैको भागदौडको जिन्दगी कोरोनाका कारण विश्राममा छ । पछिल्लो ६ महिनादेखि धेरै जना घरभित्रै कैद हुन बाध्य छन् । यस समयमा गृहिणीहरूको काम निश्चित रूपले बढेको छ भने घरका अरू सदस्यहरूको फुर्सद बढेको छ । घरमा दिनभरि बच्चा र परिवारका सदस्यको हेरचाह, बच्चाको पालनपोषण आदिमा ध्यान दिँदा धेरै समय खर्च हुन्छ । यस्तो अवस्थामा गृहिणीहरूलाई […]

भोजपुर प्रवेश गर्ने सबै नाका सिल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भोजपुर प्रवेश गर्ने सबै नाका सिल.

भोजपुर । भोजपुर जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिनका लागि सिल गरिएको छ। कारोना भाइरस (कोभिड –१९) को संक्रमण जोखिम न्यूनीकरणका लागि सोमबार बसेको सरोकारवाला पक्षको बैठकले सम्पूर्ण नाका सिल गर्ने निर्णय गरेको हो। यस्तै बैठकले होल्डिङ्ग सेल्टर व्यवस्थापन तथा लेगुवाघाटमा हेल्पडेक्स सञ्चालनलाई निरन्तरता दिन भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाबाट १४ लाख र सात […]

मंगलबारदेखि पुनःचार्टर्ड उडान, फर्किनेलाई होटलबास अनिवार्य

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on मंगलबारदेखि पुनःचार्टर्ड उडान, फर्किनेलाई होटलबास अनिवार्य.

काठमाडौं । विदेशमा रहेका नेपालीको उद्धारका लागि मंगलबारबाट पुनः चार्टर्ड उडान हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत सोमबारबाट विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो । मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार […]

प्रदेश १ मा थपिए ६४ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ६४ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा आज ६४ कोरोना संक्रमित थपिएका छन् । थपिनेहरुमा २४ महिला र ४० पुरुष रहेका छन् । मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा सोमबार २३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिला […]

कोभिड–१९ नियन्त्रण/उपचारमा सरकारको व्यवस्थापन राम्रो रहेको नेकपा कार्यदलको निष्कर्ष

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड–१९ नियन्त्रण/उपचारमा सरकारको व्यवस्थापन राम्रो रहेको नेकपा कार्यदलको निष्कर्ष.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद सुल्झाउन गठित कार्यदलले कोभिड–१९ नियन्त्रण–उपचारमा सरकारको व्यवस्थापन तुलनात्मकरूपमा राम्रो रहेको निष्कर्ष निकालेको छ । “नेपालमा पनि यस महामारीबाट गम्भीर रूपले प्रभावित भएको छ । सुरुमै रोकथाम र नियन्त्रणका कदमहरू चालिएको र समयमै बन्दाबन्दी (लकडाउन) जारी गरिएको कारण नेपालमा लामो समयसम्म सङ्क्रमण नियन्त्रणमै रह्यो । यस अवधिमा सरकारले […]

थप ७४३ जनामा कोरोना संक्रमण, १७५ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७४३ जनामा कोरोना संक्रमण, १७५ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार २३४ जनाको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३२ हजार ६७८ जना पुगेको छ । नेपालमा […]

गृहमन्त्रीको सचिवालयले भन्यो : धानबाली बाढीले नै नष्ट गरेको थियो

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गृहमन्त्रीको सचिवालयले भन्यो : धानबाली बाढीले नै नष्ट गरेको थियो.

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलको सचिवालयले अछामको रामारोशनस्थित कैलाश खोला किनारमा धानबाली कुल्चिएर कार्यक्रम नगरिएको जनाएको छ। बाढी पीडितलाई भेट्न पुगेका गृहमन्त्री थापासहितका उच्च सरकारी अधिकारीका लागि धानबालीमाथि मञ्‍च बनाइएको भन्दै चर्को आलोचना भइरहेका बेला गृहमन्त्री थापाको तर्फबाट यस्तो स्पष्टीकरण आएको हो। रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री […]

कोरोनाको उच्च जोखिममा प्रहरी, प्रदेश १ का १५३ सहित ११ सय ४२ जना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाको उच्च जोखिममा प्रहरी, प्रदेश १ का १५३ सहित ११ सय ४२ जना संक्रमित.

काठमाडौं । प्रहरीमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको पाइएको छ । पछिल्लो २ सातायता प्रहरीमा संक्रमितको संख्या बढ्दै जान थालेको हो । दुई डीआईजीसहित नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ११ सय ४२ पुगेको छ । जसमध्ये ७४४ जना सक्रिय संक्रमित छन् । ३९८ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत २०१ […]

विराटनगरले किन्यो पीसीआर मेसिन, मेयर पराजुलीले दिए एक वर्षको सुविधा

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विराटनगरले किन्यो पीसीआर मेसिन, मेयर पराजुलीले दिए एक वर्षको सुविधा.

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना जाँचका लागि मेसिन खरिद गरेको छ । सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो । यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मेयर भीम पराजुलीले जानकारी दिए […]

कोरोनाको प्रतिबन्धबीच नाइटक्लबमा पार्टी, प्रहरीले छापा मार्दा भागदौडमा १३ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on कोरोनाको प्रतिबन्धबीच नाइटक्लबमा पार्टी, प्रहरीले छापा मार्दा भागदौडमा १३ जनाको मृत्यु.

एजेन्सी । पेरुमा कोरोनाभाइरसको प्रतिबन्धलाई उल्लङ्घन गर्दै सञ्चालन गरिएको नाइटक्लबमा प्रहरीले छापा मार्दा भएको भागदौडमा किचिएर १३ जनाको मृत्यु भएको छ । लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु भाग्ने क्रममा यो घटना भएको हो । प्रत्यक्षदर्शीहरुले अश्रुग्यास प्रयोग भएको जनाएका छन् । यता, राष्ट्रपति मार्टिन भिजकाराले पक्राउ परेका २३ जनामध्ये १५ जना कोरोनाभाइरस संक्रमित रहेको पाइएको बताए […]