Sajhamanch Archive

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार देशभर सामान्य बदलीको अवस्था रही प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बागमती प्रदेश, […]

विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु.

विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । ४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि […]

पुराना मोटरसाइकल र कार चढ्नेलाई ‘बुढो कर’

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पुराना मोटरसाइकल र कार चढ्नेलाई ‘बुढो कर’.

काठमाडौं । अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न निजीलाई पनि अतिरिक्त कर तिर्न बाध्य बनाएको हो । सार्वजनिक सवारी साधन सञ्चालनका लागि लागु भएको नियमअनुसार उत्पादन भएको २० […]

च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखलाई

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखलाई.

एजेन्सी। जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिग उपाधि जितेको हो । पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन किंग्सले कोमनले एकमात्र गोल गरे । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा […]

धरानमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on धरानमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु.

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं. ८ का ६८ वर्षका कोरोना संक्रमितको आइतबार बेलुका साढे ६ बजे मृत्यु भएको हो । २९ साउनमा कोरोना पुष्टि भएपछि उनी ३० साउनमा प्रतिष्ठान भर्ना भएका थिए । श्वासप्रश्वास र अन्य समस्याका कारण अवस्था […]

तालिबानको आक्रमणमा चार प्रहरी मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तालिबानको आक्रमणमा चार प्रहरी मारिए.

एजेन्सी। अफगानिस्तानको दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चारजना प्रहरी मारिएको सुरक्षा स्रोतले जनाएको छ । पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ । अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण गरेको हो । गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच अफगानिस्तानमा शान्ति बहाली गर्नेसम्बन्धी […]

सुनसरीमा थपियो एक साता निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सुनसरीमा थपियो एक साता निषेधाज्ञा.

सुनसरी । स्थानीय प्रशासनले सुनसरीमा एक साताका लागि निषेधाज्ञाको समय थपेको छ। प्रशासनले यो भन्दा अगाडि आज राति १२:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो तर कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिएर सङ्क्रमितको संख्या दैनिक रुपमा बढ्दै गएकाले निषेधाज्ञाको समय बढाउँदै भदौ १४ गते राति १२ बजेसम्म कायम रहने जनाएको हो। प्रशासनका अनुसार निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक […]

११६ वर्ष पुरानो अनौठो घडी, जसले वर्षमा केवल एक दिन सही समय बताउँछ

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on ११६ वर्ष पुरानो अनौठो घडी, जसले वर्षमा केवल एक दिन सही समय बताउँछ.

हामीले सही समय थाहा पाउनका लागि घडी प्रयोग गर्छौं। यद्यपि अहिले डिजिटल ग्याजेटको समयमा हातमा घडी लगाउनेहरुको संख्या घटिरहेको छ । तथापि संसारमा समयको प्रवाह चलुन्जेलसम्म घडीको अस्तित्व सदैव रहिरहन्छ । प्रविधिको विकाससँगै अत्याधुनिक घडीहरुसमेत बनेका छन् जो हजारौँ वर्षसम्म एक सेकेण्ड पनि छिटो वा ढिलो हुँदैनन् । तर यो दुनियामा एउटा यस्तो घडी पनि […]

कोरोना संक्रमित दुईजना थुनुवा अस्पतालबाटै फरार

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित दुईजना थुनुवा अस्पतालबाटै फरार.

पर्सा । कोरोना संक्रमित भई वीरगन्जको कोभिड अस्पतालमा उपचार गराइरहेका दुई थुनुवा अस्पतालबाट नै फरार भएका छन्। नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचार गराइरहेका दुई थुनुवा अस्पतालबाट गएराती फरार भएका हुन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए। २०–२५ वर्ष उमेर समूहका दुई युवा […]

सामूहिक दर खाएको भोलिपल्ट कोरोना पुष्टि

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on सामूहिक दर खाएको भोलिपल्ट कोरोना पुष्टि.

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी ३० वर्षीया महिला सामान्य ज्वरो र हल्का खोकी लागेपछि भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिएर फर्किइन् । तीजको माहोल चलिरहेको थियो । एक फाइनान्समा काम गर्ने गरेकी उनको आर्थिक अवस्था राम्रै थियो । स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकोले स्वाब दिएर आएपछि उनले भदौ ४ गते आफ्नै […]