Sajhamanch Archive

भेन्टिलेटर नपाएपछि काठमाडौं लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भेन्टिलेटर नपाएपछि काठमाडौं लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु.

झापा। सुनसरीको कोशी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए । ‘धरानमा जाँच […]

भक्तजनले पाथिभरामा चढाए ६८ तोला सुन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भक्तजनले पाथिभरामा चढाए ६८ तोला सुन.

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दुई वर्षको अवधिमा भक्तजनले ६८ तोला सुन चढाएका छन्। यस्तै, २९ किलो चाँदी चढाएको सुनचाँदी व्यवस्थापन उपसमिति सदस्य गोपाल न्यौपानेले जानकारी दिए। उक्त सुन र चाँदी २०७५ साउन १ देखि २०७७ साउनसम्मको अवधिमा चढाएका हुन्। सुन र चाँदी बिक्रीका लागि उपसमितिले सात दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको छ। उक्त […]

प्रदेश १ सहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ सहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबार देशको अधिकांश स्थानमा सामान्य बदली रही प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै देशभर सामान्यतया बदली रही […]

डब्ल्यूएचओले जारी गर्‍यो बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on डब्ल्यूएचओले जारी गर्‍यो बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम.

एजेन्सी । विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । डब्ल्यूएचओले जुन -जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष माथिका बालबालिकामा पनि लागू गर्नुपर्ने निर्देशन दिएको छ । शीर्ष स्वास्थ्य अधिकारीले बालबालिकाले कति मात्रामा भाइरस फैलाउँछन् भनेर […]

आज ऋषि पञ्चमी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज ऋषि पञ्चमी.

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । रजस्वलाका समयमा छाई- छुई लगायत कुनै त्रुटी भएको भए […]

कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने.

काठमाडौँ । अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए […]

निषेधाज्ञाका कारण देशभर रगतको अभाव

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on निषेधाज्ञाका कारण देशभर रगतको अभाव.

काठमाडौं । कोरोना भाइरस महामारीका कारण गरिएको निषेधाज्ञाको सिधा असर रक्त संकलन कार्यमा परेको छ । रगतको व्यवस्थापन गर्ने नेपाल रेडक्रस सोसाइटीले निषेधाज्ञाको समयमा रगतको माग पूरा गर्न नसकेको जनाएको हो । निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेकोले थप रगत संकलन हुन नसकेको र भएको स्टक पनि छिटै सकिने अवस्थामा रहेको रेडक्रस सोसाइटीले जनाएको […]

प्रदेश १ मा थपिए १०२ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १०२ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा शनिबार १०२ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ३७ महिला र ६५ पुरुष छन् । मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला, १३ पुरुष, सुनवर्षीमा २ महिला, ८ पुरुष, […]

बलिउड यी सुपरस्टारका रोचक कहानी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on बलिउड यी सुपरस्टारका रोचक कहानी.

एजेन्सी । बलिउडमा केही यस्ता सुपरस्टारहरु छन् जसको कहानी कसैले सुनेका छैनन् । सुपरस्टारका रोचक कहानी कमैले सुनेका छन् । फिल्म ‘राफू चक्कर’ सन् १९७० मा माचो–हिरोको छविलाई फिल्म रफू चक्करबाट ऋषि कपूरको भूमिकाले चुनौती दिएको थियो । ऋषि कपूरले फिल्ममा लगभग ७० प्रतिशत भूमिका युवतीको कपडामा देखिएका थिए । उनी महिलाको पहिरनमा नै पुरुष […]

कोरोनाले ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाले ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ । सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।