Sajhamanch Archive

आइसोलेसन कक्ष तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आइसोलेसन कक्ष तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ.

संखुवासभा । संखुवासभाको हिमालय किरण क्याम्पसमा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले हिमालय किरण क्याम्पसका प्रमुख डा. मात्रिका तिम्सिनालाई पक्राउ गरेको हो। जिल्ला अस्पतालले शुक्रबार किटानी जाहेरी दिएको आधारमा क्याम्पस प्रमुख तिम्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। क्याम्पस […]

नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको बाटो पहिल्याउन बनाइएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाइएको थियो । नेकपाको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेपछि स्थगित हुँदै आएको बैठक अझै सुरु हुन […]

८ घण्टा बसेर सकियो नेकपा कार्यदलको बैठक

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ८ घण्टा बसेर सकियो नेकपा कार्यदलको बैठक.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक सकिएको छ । झण्डै ८ घण्टा बसेको बैठकपछि कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र उठेका विभिन्न विषय वस्तुलाई मसिनो गरी छलफल गर्दै दस्तावेजीकरण गरेको हो ।  बैठक सकेर कार्यदल […]

थप ६३४ जनामा कोरोना संक्रमण, १३६ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ६३४ जनामा कोरोना संक्रमण, १३६ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५१९ जनाको परीक्षणमा ६३४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३१ हजार ११७ जना पुगेको छ । नेपालमा […]

सिन्धुपाल्चोक पहिरो : पिठयूँमा छोरी बोकेकै अवस्थामा चार महिनाको गर्भवतीको शव फेला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिन्धुपाल्चोक पहिरो : पिठयूँमा छोरी बोकेकै अवस्थामा चार महिनाको गर्भवतीको शव फेला.

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल–२ लिदीमा गएको पहिरोमा पुरिएकी एक महिलाको शव चार वर्षकी छोरी पिठ्यूँमा बोकिरहेको अवस्थामा भेटिएको छ । सानुकान्छी दोङ र चार वर्षकी छोरी करिश्माको शव पहिरो गएको ९ दिनपछि शनिबार भेटिएको हो । उनी चार महिनाकी गर्भवती पनि रहेको स्थानीयबासीले बताएका छन् । उनका श्रीमान् र सासू भने घरबाहिर भएकाले बाँच्न सफल […]

दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुनसक्छ : डब्लूएचओ प्रमुख

Published: in विश्व समाचार by . Leave a Comment on दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुनसक्छ : डब्लूएचओ प्रमुख.

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोनम घेब्रेसियसले दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुने आशा व्यक्त गरेका छन् । शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा बोल्दै उनले सन् १९१८ को स्पेनिस फ्लु पनि दुई वर्ष भित्र नै अन्त्य भएको जिकिर गरे । तर, अहिलेको प्रविधिको विकासले विश्वले भाइरसलाई सो समयभन्दा चाँडो नै रोक्न सक्ने […]

कांग्रेसको प्रश्न : खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको प्रश्न : खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?.

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ । सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । यस्तै, पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट […]

धरानमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on धरानमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु.

काठमाडौं । धरानमा कोरोना संक्रमित ६७ वर्षीय पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका वडा नं.१५ का ती संक्रमितको आज मध्याह्न सवा १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन्‌।​ अत्यधिक खोकी, स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनी साउन २७ गते अस्पताल भर्ना भएका थिए। उनी उच्च […]

श्रीमान् श्रीमतीबीच जति झगडा, उति माया गाढा

Published: in टिप्स/जानकारी by . Leave a Comment on श्रीमान् श्रीमतीबीच जति झगडा, उति माया गाढा.

हप्तामा कम्तीमा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्ने हालैको एक अध्ययनले निष्कर्ष निकालेको छ । यसमा ४४ प्रतिशत विवाहित जोडीको मान्यता छ । वास्तवमा, जो जोडीको शान्तिपूर्ण ढङ्गले लगातार विवाद भइरहन्छ उनीहरु लामो समयसम्म सम्बन्धमा रहने बताइएको छ । ब्राइट साइडले राम्रो सम्बन्धका लागि झगडा किन आवश्यक छ भनेर जानकारी दिएको […]

धेरै ठाउँको मौसम सफा, राति केही ठाउँमा भारी वर्षाको स‌म्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धेरै ठाउँको मौसम सफा, राति केही ठाउँमा भारी वर्षाको स‌म्भावना.

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका […]