Sajhamanch Archive

६३ स्थानीय तह बजेट ल्याउन अझै असफल

Published: (Updated: ) in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on ६३ स्थानीय तह बजेट ल्याउन अझै असफल.

काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने स्थानीय तहको संख्या ६९० पुगेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार ६३ स्थानीय तहको बजेट भने अझै सार्वजनिक भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एकीकृत विवरणअनुसार बजेट ल्याउन असफल स्थानीय सरकारमध्ये धेरैजसो प्रदेश नं २ मा छन् । यहाँ कुल १३६ स्थानीय तह छन् […]

थप ८३८ जनामा कोरोना संक्रमण, २५० जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ८३८ जनामा कोरोना संक्रमण, २५० जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ५७९ जनाको परीक्षणमा ८३८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ जना पुगेको छ । नेपालमा […]

सरकारविरुद्ध अदालत गयो ओम्नी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सरकारविरुद्ध अदालत गयो ओम्नी.

काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई प्रालि)ले स्वास्थ्य सेवा विभागले गरेको खरिद सम्झौता रद्धको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ओम्नीका सञ्चालक पारस केसीका वारेस अमीर लामिछानेले दायर गरेको रिटमा स्वास्थ्य सेवा विभागले २०७६ चैत १९ गते गरेको सम्‍झौता रद्धको निर्णय, बैंक जमानत जफत र कालोसूचीमा […]

२६ हजार विद्यार्थीले कक्षा ११ पढ्न नपाउने

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on २६ हजार विद्यार्थीले कक्षा ११ पढ्न नपाउने.

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट (जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । तर यसको अर्को पाटो पनि छ । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार नतिजा सार्वजनिक गरेका ४ लाख ७२ हजार ७२ विद्यार्थी मध्ये हजारौं विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका […]

दुबईमा रोकिएका नेपाली ल्याउन निगमलाई अनुमति

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on दुबईमा रोकिएका नेपाली ल्याउन निगमलाई अनुमति.

काठमाडौं । सरकारले दुबईको एयरपोर्ट पुगेर पनि स्वदेश फर्कन नपाएका नेपालीलाई ल्याउन अनुमति दिएको छ । गत मंगलबार उनीहरुलाई लिन नेपाल एयरलाइन्सको विमान दुबई पुगेको थियो । तर, अन्तिम समयमा सीसीएमसीले कोही पनि उद्धार उडान गरेर ल्याउन नदिएपछि निगमको विमान खाली फर्किएको थियो । जसका कारण सरकारको चौतर्फी विरोध भएको थियो । यो विषयमा संस्कृति, […]

देशका २०१ सामुदायिक रेडियोबाट पठनपाठन, कुन जिल्लाका कुन रेडियोबाट पढाई ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on देशका २०१ सामुदायिक रेडियोबाट पठनपाठन, कुन जिल्लाका कुन रेडियोबाट पढाई ?.

काठमाडौं । कोरोना भाइरस कहरका कारण पाँच महिनादेखि स्कुल बन्दाबन्दीमा छ। विद्यार्थीको पठनपाठन प्रभावित भएपछि सरकारले रेडियो र टेलिभिजनबाट पठनपाठन थाल्दै आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाका अनुसार अहिले देशभरका दुई सय १ वटा सामुदायिक रेडियोबाट पठनपाठन सञ्चालन गरिरहेको छ। मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाका रेडियो […]

नेपाल प्रहरीका ८ सय र सशस्त्रका ३४१ जनालाई कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपाल प्रहरीका ८ सय र सशस्त्रका ३४१ जनालाई कोरोना संक्रमण.

काठमाडौं । नेपाल प्रहरी र सशस्‍त्रमा कोरोना संक्रमितको संख्या ११ सय ४१ पुगेको छ । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमितको संख्या ११ सय नाघेको हो । नेपाल प्रहरीमा हाल ५०६ सक्रिय संक्रमित छन् भने सशस्त्र प्रहरीमा १८८ सक्रिय संक्रमित छन् । प्रहरीका २९४ […]

धनकुटामा जारी निषेधाज्ञा एक साता थपियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धनकुटामा जारी निषेधाज्ञा एक साता थपियो.

धनकुटा । धनकुटामा जारी निषेधाज्ञा भदौ ११ सम्म थपिएको छ। जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी)को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। डिसिसिएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले शहीदभूमि गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएको र उनको सम्पर्क व्यापक रुपमा रहेकाले समुदायस्तरमा नफैलिओस् भनेर निषेधाज्ञा गर्नु परेको बताए। छिमेकी जिल्लाहरुमा पनि […]

पाटन अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पाटन अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु.

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ । दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै […]

मिलनचोक टोल विकास संस्थाले समुदायको हितमा नमूना कार्यक्रम सञ्चालन गर्ने

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on मिलनचोक टोल विकास संस्थाले समुदायको हितमा नमूना कार्यक्रम सञ्चालन गर्ने.

मेचीनगर । काँकडभिट्टास्थित मिलनचोक टोल विकास संस्थाले समुदायको हितमा नमूना कार्यक्रम सञ्चालन तय गर्दै आफ्नो ११ औं वार्षिक साधारणसभा हालै सम्पन्न गरेको छ । मेचीनगर नगरपलिका वडा नं. ६ का वडाध्यक्ष ललित तामाङको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले टोलका कुनैपनि घरको छतबाट बाटोमा पर्नेगरी पानी नफाल्ने निर्णय गरेको छ । करिव ३ विगाहा भूगोलमा १९६ जनाको […]