Sajhamanch Archive

धोनीलाई बिदाई खेल खेलाउन बोर्ड तयार

Published: in खेलकुद by . Leave a Comment on धोनीलाई बिदाई खेल खेलाउन बोर्ड तयार.

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई बिदाई खेल खेलाउन तयार रहेको जनाएको छ । बीसीसीआईले यस विषयमा धोनीसँग आईपीएलका दौरान छलफल गर्ने जनाएको छ । कप्तानका रूपमा आईसीसीका तीनवटै फर्म्याटका प्रतियोगिता जित्नै एकमात्र कप्तान धोनीले १५ अगस्तमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । रिपोर्टअनुसार धोनीसँगको छलफलपछि मात्रै बिदाई खेलको […]

शुक्रबारको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शुक्रबारको मौसम पूर्वानुमान.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रही प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै आज राति […]

दैनिक तीन उडानमार्फत् विदेशबाट नेपालीको उद्धार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on दैनिक तीन उडानमार्फत् विदेशबाट नेपालीको उद्धार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय.

काठमाडौं । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले […]

दीपिकासँग यसकारण टुटेको थियो धोनीको अफेयर

Published: in खेलकुद, गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दीपिकासँग यसकारण टुटेको थियो धोनीको अफेयर.

भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले १५ अगस्टमा सन्यास घोषणा गरेका छन् । यससँगै उनीसँग जोडिएका किस्साहरु फेरि चर्चामा छन् । शान्त स्वभावका कारण धोनी ‘क्याप्टेन कुल’ उपनामले पनि चिनिन्छन् । आफ्नो ब्याटिङ, विकेटकिपिङ र कप्तानीका लागि उत्कृष्ट ठहरिएका धोनी कठिन परिस्थितीमा पनि शान्तसँग टिमलाई सम्हाल्थे, कहिलेकाहिँ नतिजा उल्ट्याइदिन्थे । खेल मैदानभित्रका उनका उपलब्धिबारे […]

उच्च अदालतले माग्यो कोरोना नियन्त्रणमा गरेको कामको विवरण

Published: in प्रदेश तह, समाज by . Leave a Comment on उच्च अदालतले माग्यो कोरोना नियन्त्रणमा गरेको कामको विवरण.

विराटनगर । उच्च अदालत विराटनगरले कोरोना भाइरस संक्रमण नियन्त्रणमा गरेको कार्यसहित छलफलका लागि उपस्थित प्रदेश र स्थानीय सरकारका नाममा आदेश जारी गरेको छ । कोरोना संक्रमित व्यक्ति सीताराम दाहालको उपचार अभावमा मृत्यु भएको भन्दै उनकी छोरीले दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले प्रदेश १ सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका विपक्षीलाई छलफलका लागि […]

सौन्दर्यका लागि योग कति उपयोगी ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on सौन्दर्यका लागि योग कति उपयोगी ?.

शरीर र मनलाई शुद्ध गराउने एउटा विधि हो योग । मूलतः पूर्वीय दर्शनले प्रतिपादन गरेको योगले मनमा रहेको विकार हटाउने र शरीर स्वस्थ राख्ने काम गर्छ भन्ने मान्यतार राखिन्छ । शरीरको शुद्धी र चित्तवृत्ति निरोधलाई ध्यान दिने योग शिक्षाले सुन्दरताको क्षेत्रमा समेत काम गर्ने गर्र्छ । छालालाई सुन्दर बनाउन योगले मद्धत गर्छ । यसका लागि […]

संखुवासभामा तीन दिनदेखि सङ्क्रमित क्वरेण्टीनमै, आइसोलेशनको अभाव

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on संखुवासभामा तीन दिनदेखि सङ्क्रमित क्वरेण्टीनमै, आइसोलेशनको अभाव.

संखुवासभा । संखुवासभामा कोरोना पोजेटिभ देखिएका तीन जनालाई आइसोलेशनको अभावमा तीन दिनदेखि क्वरेण्टीनमै राखिएको छ । कोरोना पोजेटिभ देखिएका सङ्क्रमितहरुको छुट्टै आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने भए पनि आइसोलेशनको अभाव भएको हो । संखुवासभामा मंगलबार एकजना प्रहरी र दुईजना वैदेशिक रोजगारीबाट घर फर्किएकाहरु गरी तीन जनामा कोरोना पुष्टि भएको थियो । संखुवासभामा सरकारी र निजीसहित २० […]

कोरोना नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न सरकारलाई कांग्रेसको सुझाव

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोरोना नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न सरकारलाई कांग्रेसको सुझाव.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका लागु गरिएको निषेधाज्ञा अवधिमा हलुका टिप्पणी निषेध गरेर युद्धस्तरमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कार्य अघि बढाउन सुझाव दिएको छ । कांग्रेसले बिहीबार बेलुकी विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीलाई निषेधाज्ञा अवधिमा हलुका टिप्पणी निषेध गरेर युद्धस्तरमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि […]

गोर्खा वेल्फेयर ट्रस्टको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, by . Leave a Comment on गोर्खा वेल्फेयर ट्रस्टको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीस्थित श्री सरस्वती बाल माध्यमिक विद्यालयको नयाँ भवन एक कार्यक्रमकाबीच आज हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयर ट्रस्ट (GWT) को आर्थिक सहयोगमा नवनिर्मित १६ वटा कोठासहितको सुविधासम्पन्न भवनको चाबी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । गोर्खा वेल्फेयर ट्रस्टको २ करोड ४३ लाख ७० हजार ५३७ तथा स्थानीय […]

बुद्धशान्तिमा लकडाउन पाँच दिन थपियो

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बुद्धशान्तिमा लकडाउन पाँच दिन थपियो.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले पाँच दिन अर्थात भदौ ९ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । गत श्रावण २९ गते देखि आज राति १२ बजेसम्म लकडाउन गरिएकोमा पुनः दोस्रो चरणमा लकडाउन थप गरेको  हो । बिहिवार गाउँ कार्यपालिकाको बैठक बस्दै लकडाउन लम्ब्याउने निणय गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् । गत साउन २७ गते […]