Sajhamanch Archive

सरकारले लुकाउन थाल्यो खर्च र राजस्वको विवरण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले लुकाउन थाल्यो खर्च र राजस्वको विवरण.

काठमाडौं । सरकारले हरेक दिन गरेको खर्च र संकलन भएको राजस्व विवरण सार्वजनिक गर्न छाडेको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयबाट रियल टाइम विवरण सार्वजनिक हुने गरेको थियो । तर, चालु आर्थिक वर्ष शुरु भएपछिको पहिलो दिनबाटै महालेखाको उक्त विवरण देखिन थालेको छ । महालेखाका अधिकारीहरु प्रणालीमा सुधार गर्नु पर्ने भन्दै अहिले रियल टायम विवरण […]

मेचीनगरमा छतबाट खसेर एक युवकको ज्यान गयो

Published: (Updated: ) in समाज by . Leave a Comment on मेचीनगरमा छतबाट खसेर एक युवकको ज्यान गयो.

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा रहेको रितिका डेरीमा कार्यरत एक कर्मचारीको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भएका अन्दाजी २२ वर्षीय रोसन कार्की रहेका छन् । मोबाइल चलाउदा-चलाउदै एक्कासी माथिबाट झर्दा युवकको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ […]

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । भारतको मध्यप्रदेशमा वनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेका कारण वर्षा भइरहेको छ । जल तथा मौसम विभागका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहेको छ । अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका केही […]

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र.

काठमाडौं । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ । दुबई एयरपोर्टमा करिब एक सय जना नेपाली यात्रुहरु छन् । घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै फर्किन लागेको खबर […]

नेपालगन्जमा कोरोना संक्रमित पुरुषको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपालगन्जमा कोरोना संक्रमित पुरुषको मृत्यु.

बुटवल । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको पीसीआर […]

कोरोना सन्त्रासःकतै निषेधाज्ञा, कतै लकडाउन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोना सन्त्रासःकतै निषेधाज्ञा, कतै लकडाउन.

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि देशका अधिकांश जिल्लाले कतै निषेधाज्ञा त कतै लकडाउन लगाएका छन्। कुनै जिल्लामा निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका सेवामा रोक लगाएका छन्। आजसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा तथा लकडाउन गरिएको छ। गृह मन्त्रालयको तथ्यांकअनुसार २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी […]

विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित.

काठमाडौं । विदेशमा रहेका नेपाली कामदारको उद्धार उडान स्थगित भएको छ। विदेशमा रहेका नेपाली कामदार ठूलो संख्यामा नेपाल आउने भएकाले होटल तथा क्वारेन्टाइनको व्यवस्थापन नभएकोले तत्कालै उडान स्थगन गरिएको सिसिएमसीले जनाएको छ। कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ,’ नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना अवस्था। विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र […]

ज्याकलिनले दुई गाउँका १५ सय बढी मानिसको जिम्मा लिइन्

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ज्याकलिनले दुई गाउँका १५ सय बढी मानिसको जिम्मा लिइन्.

बलिउड कलाकारले सामाजिक काममा पनि आफूलाई समर्पित गर्दै आएका छन् । कलाकारहरुले कोरोनाको कारण उत्पन्न परिस्थितीले समस्यामा परेका मानिसहरुका लागि मन खोलेर काम गरिरहेका छन् । नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका २ गाउँका १५ सय ५० मानिसको जिम्मा लिएकी छिन् । उनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसको जिम्मा […]

निषेधाज्ञा तोडेपछि हवाई फायर

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निषेधाज्ञा तोडेपछि हवाई फायर.

चितवन । कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले सोमबार एक राउण्ड हवाई फायर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका वडा नं.१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयको भीड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउण्ड हवाई फायर […]

लकडाउनले मानिसलाई अल्छी बनाएको त छैन ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on लकडाउनले मानिसलाई अल्छी बनाएको त छैन ?.

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन शुरु गर्दा नै शार रिडको स्वास्थ्य अवस्था राम्रो थिएन । उनी हालै मात्र बेलायतको एक नयाँ सहर पुगेकी थिइन् । उनी यो सहरमा वकिलको तालिमको लागि पुगेकी थिइन् । उनको घरमा उनको परिवार दुई साथीहरु बन्न पुगेका थिए । दमको रोगीसमेत रहेकी रिडले आफूलाई लकडाउनको समयमा बचाउनुपर्ने चुनौतीको सामना […]