Sajhamanch Archive

एसबीआई बैंकका थप १२ कर्मचारीलाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on एसबीआई बैंकका थप १२ कर्मचारीलाई कोरोना.

बुटवल । भैरहवाको एसबीआई बैंकमा कार्यरत थप १२ कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार रुपन्देहीका १७ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये बुटवल-११ का २ जना तथा वडा नंं १३ का १ जना र सिद्धार्थनगर नगरपालिकाका १४ जना छन् । १४ मध्ये १२ जना बैंकका कर्मचारी हुन। बैंकरोडमा रहेको बैंकका एकजना […]

पत्रकारका समस्याबारे प्रेस युनियन प्रदेश–१ का अध्यक्षहरुद्वारा सरकारको ध्यानाकर्षण

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पत्रकारका समस्याबारे प्रेस युनियन प्रदेश–१ का अध्यक्षहरुद्वारा सरकारको ध्यानाकर्षण.

कोरोना संक्रमण (कोभिड–१९) को महामारीले गर्दा पत्रकार र सञ्चार संस्थाले इतिहासमै सवैभन्दा बढी समस्यामा परेको जनाउँदै नेपाल प्रेस युनियन प्रदेश नं. १ र प्रदेश नं. १ का अध्यक्षले नौं सुत्रीय माग राखेका छन्। यी माग सरकार तथा सरोकारवालासँग राखेका हुन्। युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका दस जिल्लाका अध्यक्ष र प्रदेश नं. १ […]

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा : प्रधानमन्त्री मोदी

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा : प्रधानमन्त्री मोदी.

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए । देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उनले प्रयोगशाला र औषधी उत्पादन गर्ने क्षमता बृद्धि गर्न लागिएको जानकारी […]

कुन प्रदेशमा कति कोरोना संक्रमितको मृत्यु ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति कोरोना संक्रमितको मृत्यु ?.

झापा । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । सबैभन्दा धेरै प्रदेश नम्बर २ मा ४४ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश नम्बर १ मा ९ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यस्तै, प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना […]

संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प.

विराटनगर । संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सुनसरीमा एक युवकको विभत्स हत्या

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सुनसरीमा एक युवकको विभत्स हत्या.

सुनसरी । सुनसरीमा एक जना युवाको विभत्स तरिकाले हत्या भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका २१ बर्षिय युवा गुनानन्द यादवको हत्या भएको हो । हत्या गरी स्थानीय सुनसरी खोलामा शव फालिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले जानकारी दिए । हत्या के कारणले भएको भन्ने बिषयमा अनुसन्धान भैरहेको जिप्रका […]

सर्पले टोकेको भ्रममा परेर आठजना बेहोस

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on सर्पले टोकेको भ्रममा परेर आठजना बेहोस.

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका वडा नं.५ राजपुरटोलमा सर्पले टोकेको भ्रममा परेर ८ जना बेहोस भएका छन् । सर्पले टोकेको आशंकामा बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भएकोमा कसैलाई पनि विष नलागेको चिकित्सकले बताएका छन् । गएराति सर्पले टोकेको भन्दै बेहोस भएका ७ जना महिला र एकजना पुरुषलाई सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको […]

थप ४६८ जनामा कोरोना संक्रमण, १२४ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४६८ जनामा कोरोना संक्रमण, १२४ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको परीक्षणमा ४६८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ । नेपालमा […]

ओली–मोदीबीच फोन संवाद

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ओली–मोदीबीच फोन संवाद.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना तथा बधाई दिएका छन् । प्रधानमन्त्री ओली आज प्रधानमन्त्री मोदीलाई फोन गरी बधाई तथा शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री अ‍ोली र प्रधानमन्त्री मोदी बीच टेलिफोन संवाद भएको बताएका छन् । दुईजनाको बीचमा अन्य के […]

अमिताभसँग समय बिताउन रेखाले परिवर्तन गर्थिन् फिल्म शुटिङको समय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अमिताभसँग समय बिताउन रेखाले परिवर्तन गर्थिन् फिल्म शुटिङको समय.

एजेन्सी .। सदाबहार सुन्दरी अभिनेत्री रेखा सधैँ चर्चामा आउने गर्छिन् । हुनतः रेखाको कहानी कुनै फिल्मभन्दा कम छैन । जब रेखाको नाम चर्चामा आउँछ उनीसँगै महानायक अमिताभ बच्चनको नाम पनि जोडिएर आउँछ । कुनै समय रेखा र अमिताभको अफेयरको निकै चर्चा हुने गथ्र्यो । उक्त समयका चर्चित भिलेन थिए रन्जित । रन्जितसँग जो कोहि पनि […]