Sajhamanch Archive

समाचार लेखेकै कारण प्रहरीले कुट्यो पत्रकार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on समाचार लेखेकै कारण प्रहरीले कुट्यो पत्रकार.

काठमाडौं । डाक्टरको लापरबाहीले महिलाले ज्यान गुमाएको भन्दै मृतकका आफन्तले शुक्रबार जनकपुरको नवजीवन अस्पतालमा डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गर्ने क्रममा प्रहरीले धरपकड गरेको छ। त्यस क्रममा समाचार संकलन गर्न गएका पत्रकार सन्तोष यादवसहितका पत्रकारलाई प्रहरीले कुटपिट गरेको छ। आफू पत्रकार भएको जानकारी दिएर परिचयपत्रसमेत देखाउँदा पनि प्रहरीले लाठी प्रहार गरेको उनले बताए। ‘आज बिहान […]

यी हुन् दुनियाँकै पढन्ते व्यक्ति, ४२ वटा विश्वविद्यालयबाट २० वटा डिग्री

Published: in रोचक कुरा / टिप्स, शिक्षा by . Leave a Comment on यी हुन् दुनियाँकै पढन्ते व्यक्ति, ४२ वटा विश्वविद्यालयबाट २० वटा डिग्री.

एजेन्सी । विश्वविद्यालयको पढाइ पूरा गरेर डिग्री हालिस गर्नु वास्तवमा सबैका लागि सजिलो कुरा होइन, निकै मेहेनत गर्नुपर्दछ । एउटा कुनै विश्वविद्यालयबाट कुनै विषयमा डिग्री हासिल गरेपछि अधिकांशले औपचारिक पढाइ छाडेका हुन्छन् । तर यो दुनियाँमा एकजना यस्ता मानिस पनि थिए जसले विभिन्न ४२ वटा विश्वविद्यालयमा पढे र २० वटा डिग्री हासिल गरे। सबैभन्दा योग्य […]

आज रातिबाट काठमाडौंमा यी काम गर्न नपाइने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज रातिबाट काठमाडौंमा यी काम गर्न नपाइने.

काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढि काम कारवाही र व्यवसाय गर्न निषेध गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार आदेश जारी विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेका छन् । खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । भीडभाड सभा र […]

१ भदौबाट सुरु हुनेछ अर्को चरणको उद्धार उडान

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १ भदौबाट सुरु हुनेछ अर्को चरणको उद्धार उडान.

काठमाडौं । सरकारले १ भदौबाट व्यवसायिक उडान खोल्ने घोषणा गरेको थियो । तर, मुलुकभित्र कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले व्यवसायिक उडान स्थगन थप १५ दिन लम्ब्याएको छ । तर, बीचमा भने १५ दिन उद्धार उडानहरु भने नियमित हुने भएका छन् । नेपाल वायुसेवा निगमका अनुसार १७ अगष्टदेखि ३१ अगष्टसम्म अब उद्धार उडान हुने भएका छन् […]

अहिले राम मन्दिर बनाउने कि अस्पताल ? : बाबुराम भट्टराई

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अहिले राम मन्दिर बनाउने कि अस्पताल ? : बाबुराम भट्टराई.

गोरखा । जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराइले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शुक्रबार गृह जिल्ला गोरखा आएका नेता भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिदै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘अहिले राम मन्दिर बनाउने समय हो कि अस्पताल बनाउने ?’ अस्पताल […]

प्रदेश १ मा थपिए ९५ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ९५ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला, २० पुरुष, रंगेलीमा ९ महिला,१९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला, ११ पुरुष, घुस्कीका, ३ पुरुष, इटहरीका […]

थप ५९४ जनामा कोरोना संक्रमण, २४० जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ५९४ जनामा कोरोना संक्रमण, २४० जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५७५ जनाको परीक्षणमा ५९४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २५ हजार ५५१ जना पुगेको छ । नेपालमा […]

सिन्धुपाल्चोक पहिरो : सात जनाको शव भेटियो, ३१ जनाको खोजी हुँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिन्धुपाल्चोक पहिरो : सात जनाको शव भेटियो, ३१ जनाको खोजी हुँदै.

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ को लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परि हराएकामध्ये सात जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर सात जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले जानकारी दिए । पहिरोमा परेकामध्ये ३१ जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ । पहिरोमा परि […]

फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि

Published: in खेलकुद, स्वास्थ्य by . Leave a Comment on फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो । तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने […]

फेरी बढ्यो सुनको भाउ

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फेरी बढ्यो सुनको भाउ.

काठमाडौं । शुक्रबार सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो […]