Sajhamanch Archive

सत्ताको उन्माद नदेखाउन कांग्रेसको चेतावनी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सत्ताको उन्माद नदेखाउन कांग्रेसको चेतावनी.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेकपा कार्यकर्तालाई सत्ताको उन्माद नदेखाउन चेतावनी दिएको छ । मंगलबार बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताबाट नियोजित रूपमा आक्रमण भएको भन्दै कांग्रेसले यस्तो चेतावनी दिएको हो । डिलासैनीमा कांग्रेस केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, बैतडीका सभापति नरेन्द्रजंग थापा एवं […]

युनिकमा सरस्वती पूजा सम्पन्न

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on युनिकमा सरस्वती पूजा सम्पन्न.

मेचीनगर । झापाको मेचीनगर-१२,सहरेडाँगीमा रहेको युनिक इङलिस बोर्डिङ स्कुलमा विद्याकी देवी सरस्वतीको पूजा भव्यताका साथ मनाइएको छ । बसन्त पञ्चमी एवम् श्रीपञ्चमीका अवसरमा आज विद्यालयका विद्यार्थी, शिक्षक, पूर्व विद्यार्थी तथा अभिभावकहरुको उत्साहपूर्ण सहभागिता रहनुका साथै विद्यार्थीहरुको कलात्मक तथा सिर्जनात्मक सजावटले विद्यालय बेहुली झैँं सिंगारिएको थियो । उक्त अवसरमा विद्यालयको विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले आफ्नो गित, […]

साथीले धोका त दिइरहेको छैन ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on साथीले धोका त दिइरहेको छैन ?.

तपाईंको पार्टनरको आर्थिक अवस्था सामान्य नै छ तर महंगो सोख राख्छन् आफ्नो रवाफ हरेक ठाँउमा प्रदर्शन गर्न खोज्छन् भनेसर्तक हुनुपर्छ । अरुसँग पैसा सापटी लिएर विलासी जीवनशैली अपनाउनमा उनलाई आनन्द आउँछ भने सावधान हुनुहोस् । यस्ता मानिसले भविष्यमा कसैलाई पनि संकटमा पार्न सक्छन् । पैसाको लागि गलत काम गर्न पनि उनीहरुलाई हिच्किचाउँदैनन् । आफ्नो पार्टनर […]

सपनालाई धम्की दिने बस्नेत पक्राउ

Published: in समाज by . Leave a Comment on सपनालाई धम्की दिने बस्नेत पक्राउ.

काठमाडौं । बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल सपना रोका मगरलाई धम्काएको आरोपमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ । बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सपना र विनजयजङ्ग दुवैले बेवारिसे शव […]

नित्यानुष्ठान दीपिका ग्रन्थ लोर्कापण

Published: (Updated: ) in शिक्षा, साहित्य by . Leave a Comment on नित्यानुष्ठान दीपिका ग्रन्थ लोर्कापण.

बुद्धशान्ति । अनन्तश्री विभूषितद्वय स्वामी मद्युसूदनाचार्य एवं स्वामी भागवताचार्यका शिष्यद्वारा प्रकाशित ‘नित्यानुष्ठान दीपिका’ ग्रन्थको आज लोर्कापण गरिएको छ । बुद्धशान्तिस्थित श्री ऋषि वाल्मीकि मधुसूदनाश्रममा एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि श्री स्वामी वासुदेवाचार्यले पुस्तकको लोकार्पण गरेका हुन् । ऋषि वाल्मीकि मधुसूदनाश्रमका अध्यक्ष श्री स्वामी राघवेन्द्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ग्रन्थको समिक्षा श्री वैष्णव युवा परिषद्का केन्द्रीय महासचिव […]

१०५ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १०५ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ । यस्तै थप […]

संसद विघटन मुद्दामा भोलिदेखि एमिकस क्युरीको बहस

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on संसद विघटन मुद्दामा भोलिदेखि एमिकस क्युरीको बहस.

काठमाडौं । संसद विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ । यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो । नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल […]

१२२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १२२ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार आठ सय ४० पुगेको छ । […]

भारत बलियो स्थितिमा

Published: in खेलकुद by . Leave a Comment on भारत बलियो स्थितिमा.

एजेन्सी । भारतसँगको दोस्रो टेष्ट खेलमा जितको लागि विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड तेस्रो दिनको समाप्तिमा खराब अवस्थामा छ । जितका लागि ४ सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभरमा ५३–३ को कमजोर अवस्थामा रहेको छ । इंग्ल्यान्डका कप्तान जो रुट २ र ड्यान लरेन्स १९ रनमा अविजित छन् । इंग्ल्यान्डले जितको लागि बाँकी दुई […]

प्रधानमन्त्रीको प्रश्न : ‘प्रतिगमन भनेको के हो ?’

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीको प्रश्न : ‘प्रतिगमन भनेको के हो ?’.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नागरिक माझ गरेका वाचा र प्रतिवद्धता पूरा गर्न नदिएपछि नयाँ कदम चालेको भन्दै उनले प्रतिगमन भनेको के हो ? भन्दै प्रश्न गरेका छन् । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उनले देशलाई अस्वस्थ राजनीतिको गोलचक्करमा फस्न नदिन नागरिकका माझमा जानुको विकल्प नरहेको […]