Sajhamanch Archive

तस्करीको राँगा भैंसी बरामद गर्न १५ राउण्ड हवाइ फायर

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on तस्करीको राँगा भैंसी बरामद गर्न १५ राउण्ड हवाइ फायर.

रौतहट । भारतबाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ । भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार प्रहरीले […]

चिया श्रमिकद्वारा आन्दोलन गर्ने चेतावनी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चिया श्रमिकद्वारा आन्दोलन गर्ने चेतावनी.

इलाम । उद्योगीले माग पूरा नगरे चिया श्रमिकले आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई-दुई वर्षमा चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ । उद्योगीले साविककै ज्याला दिएको र परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनुपर्नेलगायतका माग श्रमिकले राखेका छन् । उनीहरूले कोरोनाको महामारीका समय पनि काममा खटिदा पनि उद्योगीले सुरक्षाका […]

आधा कर्मचारीबाट कार्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on आधा कर्मचारीबाट कार्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने मन्त्रालयद्वारा बिहीबार जारी परिपत्रमा उल्लेख छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सय भन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत कर्मचारी राखेर कार्यालय चलाउनु […]

बुद्धशान्तिमा आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म लकडाउन

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिमा आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म लकडाउन.

बुद्धशान्ति । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बुद्धशान्ति गाउँपालिकामा ७ दिनका लागि लकडाउन गरिएको छ । आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म बुद्धशान्ति गाउँपालिकामा लकडाउन गर्ने बुद्धशान्ति गाउँपालिकाले निर्णय गरेको हो । गाउँपालिकाको निर्णय अनुसार अत्यावश्यक सेवा वाहेकका सबै प्रकारका उद्योग, व्यवसाय, कार्यालय, व्यापार, होटल, पसल र दैनिक हाट बजार वन्द गर्ने निर्णय गरेको […]

प्रदेश १ मा थपिए ११५ जना नयाँ कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ११५ जना नयाँ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा बिहीबार ११५ जना कोरोनाका संक्रमित थपिएका छन् । मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा एक-एक जना छन् । यसैगरी प्रदेश बाहिरका जिल्लाका दुईजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश राजधानी विराटनगरका २२ महिला र ३८ पुरुष गरी ६० जनामा संक्रमण पुष्टि भएको छ । बूढीगंगामा […]

थप ५२५ जनामा कोरोना संक्रमण, १०९ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ५२५ जनामा कोरोना संक्रमण, १०९ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ८५९ जनाको परीक्षणमा ५२५ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २४ हजार ९५७ जना पुगेको छ । नेपालमा […]

प्रदेश १ सरकारले आइसोलेशन निर्माणका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ सरकारले आइसोलेशन निर्माणका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट.

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको हो । स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई […]

१५ वर्षीया किशोरी बलात्कृत

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on १५ वर्षीया किशोरी बलात्कृत.

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं.७ स्थित वीरेन्द्रचोकमा  १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील कड्कालाई पक्राउ गरेको छ । गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ […]

११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई खतरा !

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on ११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई खतरा !.

काठमाडौं । कोरोना भाइरसका कारण अहिले संसारका धेरै देशहरु लकडाउनमा छन् । तर वैज्ञानिक भाषामा भन्नुपर्दा संसारलाई उज्यालो बनाउने सूर्य विगत ११ वर्षदेखि नै लकडाउनमा थियो । अन्ततः अहिले सूर्य लकडाउनबाट बाहिर निस्किएको छ, अर्थात् सूर्य जागेको छ । सूर्यमा एउटा विशाल धब्बा अर्थात् सौर्य धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ […]

नेपाल प्रहरी र सशस्त्रका ६८१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपाल प्रहरी र सशस्त्रका ६८१ जनामा कोरोना संक्रमण.

काठमाडौं । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीका ४८९ र सशस्त्र प्रहरीका १९२ जना गरी ६८१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १८३ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२२ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ३०६ जना सक्रिय […]