Sajhamanch Archive

सीटीईभीटीको परीक्षा स्थगित

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on सीटीईभीटीको परीक्षा स्थगित.

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ । सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए । १ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले नोवेल कोरोना […]

‘अहिले देशलाई युवाको बढी खाँचो छ’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘अहिले देशलाई युवाको बढी खाँचो छ’.

काठमाडौं  । सरकारले अहिले देशमा युवाको नेतृत्व र सकारात्मक भूमिकाको खाँचो रहेको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना महामारीको सङ्कट गहिरिँदै गएको बेला यसको व्यवस्थापनको लागि युवाको भूमिकाको खाँचो अरु बेलाको भन्दा बढी रहेको बताए । उनले सबै युवाहरु अहिले आफू सुरक्षित हुँदै समुदायका जोखिम वर्गका मानिसलाई सहयोग गर्न […]

सागमा पदक जित्‍ने एथलेटिक्सका तीन खेलाडीलाई चार वर्ष प्रतिबन्ध

Published: in खेलकुद by . Leave a Comment on सागमा पदक जित्‍ने एथलेटिक्सका तीन खेलाडीलाई चार वर्ष प्रतिबन्ध.

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तिमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परीक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो । पदक खोसिनेमा एथलेटिक्सतर्फ एक सय मिटर दौडमा कास्य पदक विजेता सामी […]

देशभर ९८ प्रतिशत रोपाइँ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशभर ९८ प्रतिशत रोपाइँ.

काठमाडौं । देशभर असारले धानको रोपाइँ सकिएको छ । यस वर्ष पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरि बहादुर केसीले जानकारी दिए । गत वर्ष कुल क्षेत्रफलको ९७.९३ प्रतिशत भू-भागमा […]

कस्ता व्यक्ति सधै युवा रहन्छन् ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on कस्ता व्यक्ति सधै युवा रहन्छन् ?.

हामीकहाँ नेताहरुको अगाडि जोडिने विशेषण हो, युवा । जब कुनै नेताको अगाडि ‘युवा’ फुर्को जोडेर सम्बोधन गरिन्छ, जग हाँस्छ । यसकारण कि, ति नेताको उमेरले डाँडा काटिसकेको हुन्छ । तर, चिन्तकहरु भन्छन्, ‘युवा हुनु र नहुनुको सम्बन्ध उमेरसँग जोडिदैन ।’ अर्थात कोही व्यक्ति उमेरले ५० बर्ष पुगेका छन् । तैपनि उनी युवा हुनसक्छन् । कोही […]

कोरोनाले शैक्षिक सत्रमा पारेको असरबारे प्रतिवेदन माग

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कोरोनाले शैक्षिक सत्रमा पारेको असरबारे प्रतिवेदन माग.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नोवेल कोरोना भाइरस (कोभिड–१९) ले शैक्षिक सत्रमा पारेको असरबारे पाठ्यक्रम विकास केन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन दिएका छन् । आफ्नै अध्यक्षतामा बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकमा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन । गत चैतदेखि पढाइ ठप्प भएर शैक्षिक सत्र प्रभावित हुने भएपछि […]

प्रदेश १ मा थपिए ४८ जना नयाँ कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ४८ जना नयाँ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश बाहिरका एकजना छन् । विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष र ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष र ४ महिला, दुहबीका ३ र कोसी गाउँपालिका […]

५२ वर्षमा पहिलो पटक विराटनगरको रथयात्रा स्थगन

Published: in प्रदेश तह, समाज by . Leave a Comment on ५२ वर्षमा पहिलो पटक विराटनगरको रथयात्रा स्थगन.

विराटनगर । कालो रंगको हाइलक्स गाडी बेलुनले सजाइएको थियो । थोरै तुल र ब्यानर थिएन । विधि पुर्‍याउनको लागि पण्डितले मन्त्र जप र पूजाअर्चना गराए । यसमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसहित केही सीमित व्यक्तिहरु सहभागी थिए । विगतजस्तो उल्लास थिएन भने  मानिसलाई लामबद्ध गर्न र भिड व्यवस्थित गर्न स्वयंसेवक नै परिचालन गरिएको थियो । […]

वायुसेवा सञ्चालकले भने – भदौ १६ देखि सेवा नखुलाए आन्दोलनमा जान्छौं

Published: in विविधा by . Leave a Comment on वायुसेवा सञ्चालकले भने – भदौ १६ देखि सेवा नखुलाए आन्दोलनमा जान्छौं.

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आन्तरिक तथा बाहृय व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएपछि व्यवसायी पुनः निरास बनेका छन् । सरकारले यसअघि ५ साउनमा १ भदौबाट हवाई सेवा खोल्ने निर्णय गरेको थियो । तर, गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडानको प्रतिवन्ध १६ भदौसम्म लम्ब्याएको छ । निजी गाडी, एम्बलेन्स, तरकारी […]

थप ४८४ जनामा कोरोना संक्रमण, ६४ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४८४ जनामा कोरोना संक्रमण, ६४ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ जनाको परीक्षणमा ४८४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ जना पुगेको छ । नेपालमा […]